Sajhamanch Archive

स्वर किन्नरी तारादेवीको १३औँ स्मृति दिवस मनाइने

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, by . Leave a Comment on स्वर किन्नरी तारादेवीको १३औँ स्मृति दिवस मनाइने.

काठमाडौँ । तारादेवी स्मृति फाउण्डेशनले माघ ९ गते राष्ट्रिय सभागृहमा “सम्झनामा तारादेवी” कार्यक्रमको आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी स्वर किन्नरी तारादेवी श्रेष्ठको १३औँ स्मृति दिवसमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको हो । कार्यक्रममा देशका चर्चित गायक गायिकाहरु ज्ञानु राणा, मिरा राणा, संगीता शाक्य लगायतले तारादेवीका गीतहरु गाउने छन् ।

नेपाली फिल्मका नायकभन्दा गायक धनी ! (एक विवरण)

Published: in टिप्स/जानकारी by . Leave a Comment on नेपाली फिल्मका नायकभन्दा गायक धनी ! (एक विवरण).

काठमाडौं । गायक राजेश पायल राईले  पूर्वडिआइजी रमेश खरेलको शान्तिनगरस्थित घर किनिदिए । उनलाई गाडी चलाउन आउँदैन तर गाडी पनि किनेका छन् । घर र गाडी भए पनि उनको नेपालमा कमै मात्र बास हुन्छ । हालसम्म उनले ४० वटा जति देश घुमिसकेका छन् । सबैभन्दा बढी त हङकङ पुगेका छन् । उनको कमाई नेपाली फिल्मका […]

भुटानी शरणार्थीको कथामा ‘रातो गलबन्दी’

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on भुटानी शरणार्थीको कथामा ‘रातो गलबन्दी’.

चलचित्र ‘रातो गलबन्दी’को निर्माण हुने भएको छ । अनिष थापाले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । चलचित्रको उर्लाबारीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो । यो चलचित्रमा संगीतकार कोशिश क्षेत्री र नायिका केकी अधिकारीको जोडीलाई दर्शकले पर्दामा देख्न पाउने भएका छन् । चलचित्रको छायांकन शनिबारबाट सुरु भएको छ । चलचित्रमा नवराज लम्साल, हिमाल […]

फिक्कल महोत्सवः कलाघर, प्याराग्लाइडिङ, र्याफ्टिङमा झुम्दै दर्शक

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on फिक्कल महोत्सवः कलाघर, प्याराग्लाइडिङ, र्याफ्टिङमा झुम्दै दर्शक.

खाङसाङ्ग (सिन्धुली) । सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ । महोत्सवमा अवलोकनकर्ताको भीड बढिरहेको छ । स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले स्टेज तताइरहेका छन् । उनीहरुको प्रस्तुतिसँगै अबलोकनकर्ताहरु झुमिरहेका देखिन्छन् । सिन्धुलीका कलाकारहरु भोजराज काफ्ले, डिजराज पौडेल, टीका प्रसाइ, लेखराज गुरुंग,  हास्य कलाकार दिनेश […]

फेरि साउथ फिल्ममा भिलेन बन्दै अक्षय

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on फेरि साउथ फिल्ममा भिलेन बन्दै अक्षय.

बलिउडका एक्सन हिरो अक्षय कुमारले सुपरस्टार रजनीकान्तको फिल्म २.० बाट साउथ फिल्ममा डेब्यु गरेका थिए । फिल्ममा रजनीकान्तको रोबोट अवतार सँग सँगै अक्षय कुमारको डरलाग्दो भिलेनको रोललाई पनि दर्शकको जबरजस्त प्रेम मिल्यो । अक्षयको पपुलारिटी देख्दै साउथका फिल्ममेकर्स उनलाई आफ्नो फिल्ममा साइन गर्न तँछाड(मछाड गर्न थालेका छन् । यसबीच कमल हासनको नयाँ फिल्म ुइन्डियन २ु […]

आज एक्लै गरुड पुराण

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on आज एक्लै गरुड पुराण.

माघ ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा अभिनेता कर्मा शाक्यले दुई फरक भूमिका निर्वाह गरेका छन् । अभिनेताका रूपमा युवा भूमिका निर्वाह गरेका कर्मा प्रौढ भूमिकामा पनि देखिने खुलासा चलचित्रनिर्माण टिमले गरेको छ । चलचित्रका निर्देशक सुवास कोइरालाका अनुसार ‘गरुड पुराण’ मा कर्मा २५ वर्षीय तन्नेरीका रूपमा प्रेमीको भूमिकामा छन् । कर्माले यो चलचित्रमा ६० वर्षे वृद्धको […]

गायिका सिर्जना कार्कीको कान्छा सार्वजनिक

Published: in टिप्स/जानकारी by . Leave a Comment on गायिका सिर्जना कार्कीको कान्छा सार्वजनिक.

स्वर र सङ्गीत आफ्नै रहेकोगायिका सिर्जना कार्कीको ’कान्छा’ बोलको मारुनी गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक गरिएको छ । प्रत्यक गीतमा फरक स्वाद पस्केर आफुलाई अब्वल गाायिकाको रुपमा प्रमाणित गर्न चाहने गायिकाले वैदेशिक रोजगारमा गएका मायालुको सम्झना विषयबस्तुमा आधारित भएर गीत तथा म्यूजिक भिडियो तयार गरेकी छन् । यस अघी ’धेरै धेरै’ ’मनको राजा’ ‘माया’ तथा […]

तीन हजारले गरे फोटोे प्रर्दशनीको अवलोकन

Published: in टिप्स/जानकारी by . Leave a Comment on तीन हजारले गरे फोटोे प्रर्दशनीको अवलोकन.

कनकाई । झापाको कनकाई नगरपालिकामा पर्यटनको लागि कनकाई भन्ने अभियान स्वरुप माघ १ गते राखिएको फोटो प्रदर्शनीमा तीन हजारले अवलोकन गरेका छन् । कनकाई नगरपालिका स्थित कोटिहोममा हरेक बर्ष लाग्दै आएकोे माईमेलामा नेपाल फोटोपत्रकार महासंघ झापाका उपाध्यक्ष, पूर्वाञ्चल दैनिक र आमसंचार डटकममा आवद्ध फोटो पत्रकार विनोद पाण्डे कमलले खिचेका उत्कृष्ट फोटोहरु प्रर्दशनीमा राखिएको थियो । […]

विश्वकै नम्बर वान अभिनेता

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वकै नम्बर वान अभिनेता.

बलिउड अभिनेता ऋतिक रोशनले विश्वभरका अभिनेताहरूलाई पछि पार्दै सर्वाधिक ह्यान्डसम अभिनेताको उपाधि प्राप्त गरेका छन् । यो उपाधि अभिनेताहरूको लुक्स, उनीहरूको प्रोजेक्टले बक्सअफिसमा गरेको आम्दानी, ग्लोबल फ्यान फलोइङ तथा विभिन्न अनुमोदनबाट प्रदान गरिन्छ । ऋतिक चाँडै चलचित्र सुपर–३० मा देखिँदैछन् । यो चलचित्र निर्माणसँगै विभिन्न कारणले चर्चामा छ । ऋतिक टप वानमा परेसँगै उनी पुन: विश्वभर खोजिएका छन् । उनलाई […]

निर्मला पन्तको कथामा बन्यो चलचित्र ‘कोपिला’, संजीवनी बनिन् ‘निर्मला’

Published: in टिप्स/जानकारी by . Leave a Comment on निर्मला पन्तको कथामा बन्यो चलचित्र ‘कोपिला’, संजीवनी बनिन् ‘निर्मला’.

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीय स्कूले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना बढी भइसकेको छ । तर, प्रहरी प्रशासनले अझैसम्म दोषी पत्ता लगाउन सकेको छैन । पन्तको हत्यारालाई कारवाहीको माग दिनहुँ हजारौं सर्वसाधारण सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । यसबीच, यस वास्तविक घटनामा आधारित भएर नेपाली फिल्म ‘कोपिला’ निर्माण भएको छ । गत […]