Sajhamanch Archive

फरार जनप्रतिनिधि पक्राउ गर्न माग गर्दै जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on फरार जनप्रतिनिधि पक्राउ गर्न माग गर्दै जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन.

मोरङ। हत्या आरोपमा फरार भएका तीन जना वडाध्यक्षसहित ९ जना अभियुक्त पक्राउ गर्न माग गर्दै पीडितहरूले जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन गरेका छन् । विवाहको विषयमा भएको कुटपिटमा घाइते बनाएका व्यक्तिको मृत्यु भएपछि फारार भएका विराटनगर महानगरपालिकाका २ जना र जहदा गाउँपालिकाका १ जना वडाअध्यक्षसहित ९ जना फरार अभियुक्तहरू पक्राउ गर्न माग गर्दै पीडित पक्षले […]

हाम्रो समाज भ्रष्टाचारीलाई स्वागत र सम्मान गर्छ

Published: in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on हाम्रो समाज भ्रष्टाचारीलाई स्वागत र सम्मान गर्छ.

चोक चौतारी, चिया चमेना पसलतिर चर्चा भइरहने सदाबहार एउटा विषय छ, हाम्रो समाजमा सम्पति कमाउने कुरा । कोही भन्दै गर्छ उसले त कति छिटो प्रगति गर्यो है । अर्को भन्छ हरिबहादुरले कति चाँडो त्यत्रो ठूलो घर बनायो । गोपालजी नारायणसँग भन्दै हुन्छन् ‘तपाईको प्रगति देखेर म असाध्य खुसी छु ।’ यस्तै यस्तै प्रगति र सफलताका […]

अपर नौगाडले सुरु गर्यो विद्युत उत्पादन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अपर नौगाडले सुरु गर्यो विद्युत उत्पादन.

झापा । अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजना ८ मेगावाटको निर्माण सम्पन्न गरी असोज ६ गतेदेखि सफल परीक्षण उत्पादन सुरु गरेको छ । परीक्षण उत्पादन तथा प्रसारण पूरा गरी आगामी असोज १० गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने आयोजनाले अनुमान गरेको छ । २०७३ असोज १२ मा विद्युत खरिद बिक्री […]

एनआरएनएको अध्यक्षमा आचार्य र उपाध्यक्षमा अर्जुन श्रेष्ठको उम्मेदवारी घोषणा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एनआरएनएको अध्यक्षमा आचार्य र उपाध्यक्षमा अर्जुन श्रेष्ठको उम्मेदवारी घोषणा.

झापा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले र उपाध्यक्ष पदमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा राष्ट्रिय महाधिवेशन आगामी अक्टुबर १५–१७ मा काठमाडौंमा हुँदैछ । एनआरएन अभियानमा विश्वका ८० भन्दा बढी मुलुकबाट ६० लाखभन्दा बढी नेपाली सहभागी छन् । अध्यक्ष पदका […]

शिखर साकोसले विपन्न परिवारसँग दशैं मनाउने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on शिखर साकोसले विपन्न परिवारसँग दशैं मनाउने.

बिर्तामोड । उद्यमशील युवाको अग्रसरतामा बिर्तामोडमा सञ्चालित शिखर बचत तथा ऋण सहकारी संस्थाले आसन्न दशैंमा कम्तीमा ५० परिवारलाई खाद्यान्न तथा नयाँ लत्ता कपडा प्रदान गरी समाजप्रतिको दायित्व निर्वाह गर्ने कार्यक्रम बनाएको छ । ‘चाडपर्वमा कसैले फैलाउन नपरोस् हात, यसपालीको दशैंमा शिखरले दिनेछ तपाईंको साथ’ नारा दिएर संस्थाको कार्यक्षेत्रमा रहेका न्यून आयस्रोत भएका विपन्न ५० परिवारलाई […]

सतासीको १६औं साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सतासीको १६औं साधारणसभा सम्पन्न.

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिवकुमार डाँगीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ४५ करोड छ लाख ८० हजार ७८७ रुपैयाँको वासलात बनाएको विवरण […]

दशैंमा शान्ति सुरक्षा सुदृढ बनाउँछौं : गृहमन्त्री थापा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on दशैंमा शान्ति सुरक्षा सुदृढ बनाउँछौं : गृहमन्त्री थापा.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताएका छन् । सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले तयारी गरेको पनि उनले जानकारी दिए । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना […]

सतासी सहकारीले चिया प्याकेजिङ्ग उद्योग खोल्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सतासी सहकारीले चिया प्याकेजिङ्ग उद्योग खोल्ने.

बिर्तामोड । राज्यले उपलब्ध गराएको बिऊ पूँजीबाट सहकारी पसल खोलेर देशकै नमूना बनेको बिर्तामोडको सतासी बहुमुखी सहकारी संस्थाले यसैवर्षबाट चिया प्याकेजिङ्ग उद्योग पनि सञ्चालनमा ल्याउने भएको छ । संस्थाको १६औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरी साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीसँगको सहकार्यमा चिया प्याकेजिङ्ग उद्योग सञ्चालन गरी स्वदेश तथा विदेशसम्म बजारीकरण गर्ने […]

व्यवस्थामाथि खतरा छैन: प्रचण्ड

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on व्यवस्थामाथि खतरा छैन: प्रचण्ड.

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राज्य व्यवस्थाप्रति खतरा नरहेको बताएका छन् । व्यवस्थाप्रति खतरा नरहे पनि अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए ।पछिल्लो केही दिनयता उच्छृंखल गतिविधिले व्यवस्थाप्रति नै प्रहार भएको प्रचण्डले बताउँदै आएका छन् । आज विराटनगर आइपुगेका प्रचण्डले व्यवस्थाप्रति अहिले नै खतरा नरहेको बताए । यद्यपि, अराजक […]

‘सङघर्षको इतिहास’ माथि झापामा परिचर्चा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on ‘सङघर्षको इतिहास’ माथि झापामा परिचर्चा.

झापा । अनेरास्ववियू क्रान्तिकारीका तात्कालीन अध्यक्ष लेखनाथ न्यौपानेले लेखेको ‘सङघर्षको इतिहास’ नामक पुस्तकको आज बिर्तामोडमा परिचर्चा गरिएको छ । प्रगतिशील लेखक संघ झापाको आयोजनामा गरिएको कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, प्रतिनिधिसभाका सदस्य राम कार्की र विधार्थी नेतृ सुनिता बरालले संघर्षको इतिहासमाथि चर्चा गरेका हुन् । कार्यक्रममा कानून मन्त्री कार्कीले […]