बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाको आयोजनामा हुने ‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुने भएको छ । आज बिर्तामोडको रेड चिल्ली क्याफेमा भएको पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गर्नुका साथै अवार्ड सम्पन्न गर्न समितिहरु निर्माण गरिएको जानकारी दिइयो । ‘झापा स्पोर्टस् अवार्ड २०७५’ […]
भद्रपुर । अधिकार र जिम्मेवारी बीचमा तालमेल गर्न नसक्दा शिक्षामा आएको विकेन्द्रीकरणको नीतिमाथि प्रश्न उठ्ने अवस्था निर्माण भइरहेको छ । शिक्षा नियामवालीले अधिकार सम्पन्न विद्यालय व्यवस्थापन समितिको परिकल्पना गरे पनि सरकारी शिक्षाको स्तर वृद्धि तथा सुधारमा प्रभावकारी भूमिका नदेखिदा विद्यालय व्यवस्थापन समितिले पाएको अधिारमाथि प्रश्न उठ्न थालेको छ । सरकारी शिक्षालयले दिने शिक्षा कमसल तथा […]
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक […]
बिर्तामोड । बिर्तामोडका ९ युवाले स्थापना गरेको एक्टिभ नाइन नामक संस्थाले आज झापाको बिर्तामोडमा शंखध्वनी प्रतियोगिता सम्पन्न गरेको छ। ‘हरेक नयाँ काममा हाम्रो हात’ भन्ने नारा दिएर गरिएको शंखध्वनी प्रतियोगिता सम्भवतः विश्वकै पहिलो पनि दावी गरिएको छ । र, आयोजक संस्थाले हरेक वर्ष भदौ १५ गतेलाई शंखध्वनी दिवसका रुपमा मनाउन सरकार समक्ष माग पनि गरिएको […]
झापा । नेपाल निजामती कर्मचारी संगठनका तात्कालीन केन्द्रीय प्रतिनिधि तथा राष्ट्र सेवक सहकारी संस्था लिमिटेड झापाका पूर्व अध्यक्ष प्रमोद तामाङको स्मृतिमा स्थापित पुरस्कारहरु आज वितरण गरिँदैछ । स्वर्गीय प्रमोद तामाङको ९औं स्मृति दिवस आज भदौ १५ गते नेपाल निजामती कर्मचारी संगठन झापाले आफ्नै कार्यालय परिसरमा विशेष समारोहको आयोजना गरी पुरस्कार प्रदान गर्न लागेको हो । […]
आज मलाई सम्झना आयोः काँशीराज निरौला, अररिया कोर्ट, द्रोणाचार्य क्षेत्री अनि जनज्योति कुइँनेटोको । म मेची महाविद्यालयमा पढ्दै थिएँ । झापामा एउटा आन्दोलनको सुरुवात भएको थियो । त्यही आन्दोलन पछि झापा आन्दोलनमा रुपान्तरित भयो । केही जुझारु युवा, जसले नेपालका विभिन्न जातजाति, वर्ग र लिङ्गलाई उत्पीडनबाट मुक्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुभयो । त्यही आन्दोलनको […]
नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आजबाट शुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्त जन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खाने गरेका गर्दछन् । दर खाएको भोलीपल्ट निराहार ब्रत बसी हरितालिका तीज मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले […]
बिर्तामोड । आज बिहान कनकाई नगरपालिका १ जामुनखाडीमा भएको बस दुर्घटनाका घाइतेहरुको नाम प्रहरीले उपलब्ध गराएको छ । जम्मा १८ जना घाईते मध्येजिल्ला झापाको भद्रपुर नगरपालिका ९ बस्ने वर्ष २८ की सुजन पोख्रेलको उपचारकै क्रममा अस्पतालमा मृत्यू भएको छ भने बाँकीको उपचार भइरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मोहन थापाका अनुसार […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं.१ जामुनखाडीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा भद्रपुर नगरपालिका वडा नं.९ निवासी २६ बर्षिया सुजन पोखरेलको मृत्यु भएको हो । इलामको दानाबारीबाट धरान जाँदै गरेको मे १ ख ७२०४ नम्बरको सिमन यातायातको बसले मे ११ प […]
शिवसताक्षी । मोती माध्यमिक विद्यालयले उत्कृष्ट तीन शिक्षकलाई सम्मान गरेको छ । शिवसताक्षी २ स्थित मंगलबारेमा विद्यालयको ५५औँ वार्षिक उत्सव तथा १५४ औँ मोती जयन्तीको अवसर पारेर विद्यालयले तीन शिक्षक पुष्पा ढकाल, हरिप्रसाद गौतम र गंगा ढकाललाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसाद झलकसिं दलार्मी र विशिष्ट अतिथि शिवसताक्षी नगरपालिकाका मेयर […]