काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुगेको छ । विसं ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालिन राजा […]
चारआली । सरकारले सहकारीलाई देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा राखेको छ । सरकारको तीन खम्बे अर्थनीतिमा देशको अर्थतन्त्रको तीन खम्बा सरकारी, नीजि र सहकारी नै भनिएको छ । यसैले पनि यतिखेर सहकारीप्रति सवै कुराले मानिसको आर्कषण बढ्न थालेको छ । अहिले नयाँ पुस्ताहरु सहकारीकै माध्यमबाट आफ्नो भविष्य खोजी रहेका छन् । पछिल्लो समय सहकारीप्रति बचत […]
बिराटनगर। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको बताए । बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकताको बेला भएको सहमति र समझदारीप्रति आफूहरु दृढ रहेको पनि बताए । ‘पार्टी एकताको बेला धेरै सहमति समझदारी गर्दै हामी आएका छौं, त्यो समझदारी […]
झापा । स्थानीय तहमा न्यायिक समिति गठन भएसँगै प्रहरीकहाँ पुग्ने मुद्धाको चाप घटेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४(ख) मा गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाका उपप्रमुखको आठवटा काम, कर्तव्य र अधिकार उल्लेख छन् । जसमा न्यायिक समिति पनि एक हो । उपाध्यक्ष वा उपप्रमुख न्यायिक समितिको संयोजक भई […]
मेचीनगर । लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा सभ्य र भव्यरुपमा सम्पन्न गर्न आग्रह गर्दै र्यालीसहितको टोली बुधबार झापा आइपुगेको छ । लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसारका लागि टोली झापा आइपुगेको हो । झापाको मेचीनगरमा आइपुगेको र्यालीलाई ट्राभल संघ झापा, मेची सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टालगायत विभिन्न संघ–संस्थाले आज स्वागत गरेका छन् । र्यालीमा सहभागीले […]
झापा बिर्तामोडको कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक जयनारायण ढुङ्गानाको कल्पनाशीलताको अर्को उपजले यही वर्ष मूर्तरुप पाउन लागेको छ । बिर्तामोड नगरपालिका ३ मा रहेको रुमाले आकारको करिब ८ विगाहा जमिनमा आकर्षक पार्क निर्माण गरेर उनले परिकल्पनालाई साकार बनाउन लागेका हुन् । ‘श्रीजय ड्रिमल्याण्ड पार्क’ नामाकरण गरिएको सो आयोजनालाई बिर्तामोड क्षेत्रकै प्रदुषणरहित, कोलाहलमुक्त, हरियाली एवम् प्राकृतिक वातावरणमा […]
झापा । नेपाल पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश १ का पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न झापाका २३ जना युवाले नेपालकै होचो भूभाग कचनकवल स्तम्भबाट सगरमाथासम्मको फेदीसम्म यात्रा शुरु गरेका छन् । बुधबार केचनास्थित कचनकवल स्तम्भबाट बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंले अभियानका संयोजक सरोज पौडेललाई रास्टि«य झण्डा हस्तान्तरण गरेर अभियानको शुरुवात गरिदिएकी हुन् […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । भारतमा भएको लोकसभा निर्वाचनमा भारतिय जनता पार्टी (भाजपा) र उसको लोकतान्त्रिक गठबन्धनले भारी बहुमत ल्याएपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । दोस्रो शपथ ग्रहण समाारेहमा प्रधानमन्त्री […]
काठमाडौंँ। समाजवादउन्मुख अर्थतन्त्रको आधारशीला निर्माण गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक बर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा चालु आवको संशोधित बजेटको तुलनामा तीन खर्ब २५ अर्ब ८१ करोड रुपियाँ बढीको बजेट प्रस्तुत गरेका हुन् […]
अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले झापाको अर्जुनधारा नगरपालिका वडा नं. ८ स्थित शनिश्चरे बजारमा आजदेखि एनएमसी सहकारी पसल औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले एनएमसी सहकारी पसलको ढोकामा लगाइएको रिबन काटेर उद्घाटन गरिदिएका हुन् । कोअप सप सञ्चालन समितिका संयोजक तथा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा आयोजित सहकारी पसल […]