Sajhamanch Archive

देवकोटाका विद्यार्थीलाई स्वीटर र स्टेशनरी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देवकोटाका विद्यार्थीलाई स्वीटर र स्टेशनरी.

बिर्तामोड । बिर्तामोड नगरपालिका ९ मा रहेको देवकोटा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर तथा शैक्षिक सामग्री प्रदान गरिएको छ। झापा चेम्बर अफ कमर्सले सो विद्यालयका ८० जना विद्यार्थीलाई स्वीटर तथा ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो। विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा चेम्बरका प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्रकुमार घिमिरेले उक्त सामग्री प्रदान गर्दै […]

मेचीको पूल तर्ने सपनामा काँडेतारको बार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेचीको पूल तर्ने सपनामा काँडेतारको बार.

भद्रपुर । भद्रपुरबासीको ६६ वर्षदेखिको मेची पूल तर्ने सपना माथि बार लागको छ । नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने मेची नदीमा निर्माण भएको नवनिर्मित पक्की पूलको मुखमा तीन हप्तायता काँडेतारले बारेर पूल प्रयोग गर्नबाट बञ्चित गरिएको हो । हुलाकी सडकको पहिलो पूलका रूपमा निर्माण भएको मेची पूलको निर्माण सम्पन्न भए पनि उपयोग गर्न पाइएको छैन […]

मेचे समुदायमा पहिलो विद्रोही छोरी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on मेचे समुदायमा पहिलो विद्रोही छोरी.

मेचीनगर । धेरै जातीय समुदायमा बावुआमाको निधनपछि छोरीले छोरा सरह काजकिरिया गर्नु हुँदैन भन्ने गरिन्थ्यो । त्यस्तो परम्परागत संस्कारलाई तोड्दै बिस्तारै छोरीले छोरा सरह सेतो वस्त्र धारण गरेर बाबुआमाको काजकिरिया गर्न थालेका छन् । प्रदेश ३ का सांसद उषाकला राइले पनि आफ्नी आमा लक्ष्मी राईको देहान्त पछि यसैसाता केश मुण्डन गरेरै सेतो वस्त्र धारण गरेर […]

लक खुलिसक्यो अब ल्यान्ड कनेक्टेड भनौं : प्रधानमन्त्री

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on लक खुलिसक्यो अब ल्यान्ड कनेक्टेड भनौं : प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याण्डलक्ड स्थितिमा रहेको नेपाललाई अब ल्याण्डलिंक्ड भन्न प्रस्ताव गरेका छन्। नेपाल सरकारले अगाडि बढाएको विकासका विविध पक्षहरूको शुक्रबार संसदमा जवाफ दिँदै प्रधानमन्त्रीले त्यस्तो बताए। सांसद सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेपछि ल्याएका योजना र विकासका कामहरू कसरी अगाडि बढेका छन् भन्ने प्रश्नबारे जवाफ दिँदै उनले ल्याण्डलक्डको स्थितिलाई […]

डा. गोविन्द केशीको अनसनका बारेमा नेता भट्टराईको कटाक्षः केशीले टेक्दैमा सुन फल्दैन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on डा. गोविन्द केशीको अनसनका बारेमा नेता भट्टराईको कटाक्षः केशीले टेक्दैमा सुन फल्दैन.

विर्तामोड ।इलाममा १६ औं पटक बसेको गोविन्द केशीको अनसनप्रति नेकपाका नेता योगेश भट्टराई कडा रुपमा प्रस्तुत भएका छन् । उनले डा. केसीले समितिबाट पारित विधेयक नपढी अनसन बस्न थालेको बताए । विहीबार विर्तामोडमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले डा केसी र सरकार बिच भएका सबै सम्झौता समेटिएको दावी गरे । उनले केदार भक्त माथेमा आयोग, […]

जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनताले दुःख पाएः कांग्रेस नेता सिटौला

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, by . Leave a Comment on जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनताले दुःख पाएः कांग्रेस नेता सिटौला.

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बलियो जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण देश र जनताले परिवर्तित राजनीतिक संरचनाबाट निराश हुनु पर्ने अवस्था आएको बताएका छन् । संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको पहिलो जन निर्वाचित सरकारले प्राप्त गरेको बलियो जनमतको सम्मान हुने उल्लेखनीय काम गर्न नसकेर नेकपा सरकार कमजोर हुँदा जनता निराश भएको […]

भारतीय सीमा नाकाहरु तस्कर मैत्री बन्दा, राजश्व संकलनमा कमी

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on भारतीय सीमा नाकाहरु तस्कर मैत्री बन्दा, राजश्व संकलनमा कमी.

भद्रपुर । झापा जिल्ला भित्रका भारतीय सीमा क्षेत्रका नाका चोरी तस्करीका लागि सहज बन्दै जाँदा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि भन्सार राजश्व प्रभावित हुन थालेको छ । भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका विभिन्न नाकाहरू तस्कर मैत्री बन्दै गएपछि राजश्व संकलनमा कमी […]

कनकाई माई मेलामा दर्शन गर्नेको घुइचो

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on कनकाई माई मेलामा दर्शन गर्नेको घुइचो.

शिवसताक्षी । झापाको प्रसिद्ध धार्मिक कनकाई नदीमा मंगलबार विहान देखि नै मकर स्नान गर्ने तथा मेलामा रमाइलो गर्नेको भिड लागेको छ । कनकाई नदि तटमा लाग्ने मेला पूर्वको पसिद्ध र ठूलो मेला मानिन्छ । यसैगरी आजैका दिन कनकाई नदीमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत […]

माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति पर्व मनाईँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति पर्व मनाईँदै.

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे मकर सङ्क्रान्ति पर्व मंगलबार देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् […]

फाल्गुनन्द गोल्डकपः उपरकोटीको दुई गोलले झापा ११ बिजयी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on फाल्गुनन्द गोल्डकपः उपरकोटीको दुई गोलले झापा ११ बिजयी.

पाँचथर । पाँचथर १० औं रुस्लाल फाल्गुनन्द गोल्ड कपको उपाधि झापा ११ ले हातपारेको छ । फिदिम उच्च माविमा आज भएको त्रिभुवन आर्मी क्लव र झापा ११ बीच भएको प्रतियोगितामा झापाले २ गोल गरेर आर्मीलाई हराएको हो । पहिलो खेलमा झापाकातर्फबाट पुजन उपरकोटीले एक गोल गरेका झापालाई अगाडी बढाए भने आर्मीले गोल फर्काउन सकेन । […]