Sajhamanch Archive

डा. केसीलाई सांसद योगेशको सुझाव, राजनीति छोडेर छलफल र संवादमा आउनुहोस्

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on डा. केसीलाई सांसद योगेशको सुझाव, राजनीति छोडेर छलफल र संवादमा आउनुहोस्.

काठमाडौं।  कानून बनाउने आधिकारिकसंस्थालाई नजरअन्दाज गर्ने डा. गोविन्द केसीको अनशनलाई राजनीतिक पूर्वाग्रह भएको सांसद योगश भट्टराईले बताउनुभएको छ । शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेको विरोधमा अनसन सुरु गरेका केसी पटक पटक संसदले बेलाउँदा छलफलमा समेत आएका थिएनन् । डा. केसी चिकित्सा विधेयक संसदको बहुमतले पारित गर्नासाथ पुन अनशनमा उत्रिएका […]

गरामनीमा डोलेश्वरको घर शिलान्यास

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गरामनीमा डोलेश्वरको घर शिलान्यास.

बिर्तामोड । झापा बिर्तामोड ९ का डोलेश्वर राजवंशीको घर निर्माणको लागि आज शिलान्यास गरिएको छ । डोलेश्वर राजवंशी अपाङ्ग छन् भने उनकी आमाको पनि मानसिक सन्तुलन ठिक छैन । स्थानीय किरण राजवंशीले जग्गा प्रदान गरेपछि समाज परिवर्तका लागि जागरुक युवाको सकृयतामा घर निर्माण सुरु गरिएको हो । आज एक विशेष कार्यक्रमको आयोजना गरी बिर्तामोड नगरपालिकाका […]

मेची उद्योग वाणिज्य संघ निर्वाचनः राप्रपा प्रजातान्त्रिकको समर्थन नेकपा नेतृत्वको प्यानललाई

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मेची उद्योग वाणिज्य संघ निर्वाचनः राप्रपा प्रजातान्त्रिकको समर्थन नेकपा नेतृत्वको प्यानललाई.

मेचीनगर । यही पुष २८ गते शनिबार हुने मेची उद्योग वाणिज्य संघ मेचीनगरको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानललाई सघाउने भएको छ । सो चुनावलाई राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक जिल्ला कार्यसमिति झापा र मेचीनगर नगर समितिले नियालिरहेको विज्ञप्ती मार्फत अवगत गराइएको […]

मेची उद्योग वाणिज्य संघको चुनावः अध्यक्षका आ–आफ्नै दावी (भिडियोसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची उद्योग वाणिज्य संघको चुनावः अध्यक्षका आ–आफ्नै दावी (भिडियोसहित).

मेचीनगर । आगामी शनिबार हुने मेची उद्योग बाणिज्य संघको निर्वाचनका लागि १६ पदमा एकजना स्वतन्त्र उम्मेदवारसहित ३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । संघमा १ हजार ३७५ मतदाता रहेका छन् । निर्वाचनमा नेपाली काँग्रेस र राप्रापाको लोकतान्त्रिक प्यानल तथा नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानलबीच […]

मौरीपालकले मागे महको गुणस्तर जाँच्ने मेसिनः कृषि मन्त्रीले भनिदिए हुन्छ– सरकारले दिन्छ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मौरीपालकले मागे महको गुणस्तर जाँच्ने मेसिनः कृषि मन्त्रीले भनिदिए हुन्छ– सरकारले दिन्छ.

झापा । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले किसानको माग अनुसार महको गुणस्तर जाँच गर्ने मेसिन सरकारले उपलब्ध गराउने आश्वासन दिएका छन् । नेपाल मौरीपालक महासंघको २०औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलनको आज झापाको बिर्तामोडमा उद्घाटन गर्दै मन्त्री खनालले यस्तो आश्वासन दिएका हुन् । ‘मह उत्पादन गर्नु व्यावसाय मात्र होइन, […]

बिर्तामोड महोत्सवः कलाले भीड बढायो

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोड महोत्सवः कलाले भीड बढायो.

बिर्तामोड । कलाले पनि योजनाअनुसारका कार्यक्रम सफलता नजिक पुर्याउँदो रहेछ भन्ने उदाहरण बनेको छ ‘बिर्तामोड महोत्सव–२०७५’ । बिर्तामोड महोत्सवमा कलाकार आएको दिन र नआएको दिनको विश्लेषण गर्दा कलाले नै कुनै पनि कार्यक्रमलाई सफल बनाउन मद्दत गरेको पाइएको छ । पछिल्लो समयमा कुनैपनि कार्यक्रम सफल पार्न कलाका ‘पारखी’ वा कलाकारको महत्वपूर्ण भूमिका रहने बिर्तामोडको महोत्सवले छर्लङ्ग […]

आयल निगमको चाबी सुरेन्द्र पौडेलको हातमा

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on आयल निगमको चाबी सुरेन्द्र पौडेलको हातमा.

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले उदयपुर सिमेन्टका पूर्व महाप्रबन्धक सुरेन्द्र पौडेललाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । १७ जना प्रतिष्पर्धीहरु मध्येबाट ५ जनाको नाम सर्टलिस्टमा राखेर कार्ययोजना मागेको आपूर्ति मन्त्रालयले तीमध्ये तीनजना अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रालयको सिफरिस पछि मन्त्रिपरिषदले पौडेललाई […]

लोकप्रिय बन्दै सुत्केरी पोषण कार्यक्रम, १ सय ७ जना सुत्केरी महिलाले पाए पोसिलो खानेकुरा

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on लोकप्रिय बन्दै सुत्केरी पोषण कार्यक्रम, १ सय ७ जना सुत्केरी महिलाले पाए पोसिलो खानेकुरा.

कनकाई । कनकाई नगरपालिकाले गत बर्षदेखि सुरु गरेको उपमेयर सुत्केरी पोषण कार्यक्रमबाट हालसम्म १ सय ७ जना सुत्केरी महिलाले पोसिलो खानेकुरा पाएका छन । जसअन्र्तगत गर्भवती महिलाले आफ्नो नियमित ४ पटक गर्भजाच र तोकिएको स्थानमा सुरक्षित सुत्केरी गराएमा उपमेयर सहितको टोलीले सुत्केरीको घरमै गएर हरेक सुत्केरीलाई २ किलो घिउ , झुल र क्यासियाम चक्की दिदै […]

राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व (को को भए विजयी, सूचिसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व (को को भए विजयी, सूचिसहित).

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा नयाँ नेतृत्व चयन भएको छ । पुस २१ र २२ गते भएको १५औं वार्षिक साधारणसभाले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचन समितिका अनुसार अध्यक्ष, कर्णाली प्रदेश र खुला सदस्यमा निर्वाचन भएको हो भने अन्य सञ्चालकहरु निर्विरोध निर्वाचित भएका हुन् । बैंकको अध्यक्ष, खुला सञ्चालक चार, […]

प्रधानमन्त्री ओली संसदमा ‘केही गर्न खोजिन्छ– सोधिन्छ, त्यो किन गरेको ?’

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रधानमन्त्री ओली संसदमा ‘केही गर्न खोजिन्छ– सोधिन्छ, त्यो किन गरेको ?’.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको मूल दायित्व भएको दोहोर्याएका छन् । त्यसको लागि सुशासन र विकासको महाअभियान आवश्यक रहेको उनको तर्क छ । प्रतिनिधिसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन र आर्थिक प्रगतिको दिशामा अघि बढ्नु सरकारको कार्यभार रहेको […]