बिर्तामोड । झापाको मुख्य बजार बिर्तामोडको सुरक्षाका लागि ६४ वटा सिसी क्यामेरा जडान गरिएको छ । ८० लाख ४३ हजार २ सय ७० रुपैयाँ खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो । स्थानीय तह, राजमार्ग, चोक, बजार लगायत सार्वजनिक स्थलमा सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएको बताइएको छ । यसमा विभिन्न संघसंस्था, नागरिक समाजबाट पनि […]
इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नगदेवाली उत्पादनको अग्रणी जिल्ला इलाममा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। इलाम नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले इलाममा लगानीका अनेक सम्भावना रहेकाले लगानी गरेर आर्थिक समृद्धिका टेवा पु¥याउन आग्रह गरे । चिया क्षेत्रको उद्गमस्थल इलाममा अदुवा, अलैंची, अकबरे, ओलन लगायत ७ वटा […]
काठमाडौं । सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ । आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएकोमा आन्दोलन गर्दै आएका थिए । बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि […]
पाडाजुँगी (कमल) । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकामा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले आफ्नो १३औं सेवाकेन्द्रका रुपमा पाडाजुँगीमा कार्यालय स्थापना गरी बुधबार उद्घाटन गरेको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले सेवा केन्द्र कार्यालयको ढोकामा टाँगिएको रिबन काटेर यसको उद्घाटन गरिदिएकी हुन् । संस्थाका अध्यक्ष कमल […]
चन्द्रडाँगी । राष्ट्रपति विद्यादेवी भण्डारीले झापाको शिवसताक्षी ७ स्थित चन्द्रडाँगी कृषि फर्मको अवलकन गरेकी छिन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले अर्थ तन्त्रको महत्वपूर्ण क्षेत्रको रुपमा कृषि ओटेको हुनाले यस कृषि फर्मलाई सम्बन्धित पक्षबाट स्रोत साधन उपलब्ध गराई कृषिमा उत्पादनसहित रोजगारीको व्यवस्था गर्नु पर्ने बताइन् । उनले यस कृषि फर्मले आफ्नो क्षमताको अभिवृद्धि गर्दै विउ उत्पादनको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहका सरकारको अभ्यास गरिरहेकाले द्विविधाका कारण ढिलाई भएको विकास निर्माणका कामले अब तीब्रता लिने दाबी गरेका छन् । झापाबाट प्रधानमन्त्रीसँग भेट गर्न बालुबाटार अएका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु तथा स्थानीय तहका जनप्रतिनिधी एवम् प्रमुख प्रशासकीय अधिकृतहरुसँगको भेटमा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन […]
बिर्तामोड । झापाको पहिलो व्यावसायिक न्यूजपोर्टल साझामञ्च डट कम आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । साझामञ्च डट कम सन् २०१३ अगष्टदेखि परीक्षण गरी २०१४ जनवरी १ मा औपचारिक सुरुवात गरिएको न्यूजपोर्टल हो । अनलाइन पत्रकारिताः अवसर र चुनौति विषयमा अन्तरसम्वादसहित केक काटेर आज साझामञ्च डट कमको छैटौं स्थापना दिवस मनाइएको हो । सञ्चार क्षेत्रका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामाखुशी देख्दा आफू पनि खुशीहुने बताउनु भएको छ । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । “बालबालिकाको चेहरामा खुशी देंखे भने म पनि खुशी हुन्छु ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ पिढींको चेहरामा मुस्कानहुनुपर्दछ […]
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् । अङ्ग्रेजी नयाँ बर्ष २०१९ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सन् २०१८लाई राजनीतिक उपलब्धीको बर्ष पनि भनेका छन् । “ जन निर्मित नयाँ संविधान अनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई वितेको […]
काठमाडौँ। नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक […]