विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ । आजदेखि सञ्चालनमा ल्याइएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्त हुने २ लाख रुपैयाँ थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले बताएका छन् […]
काठमाडौं । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ । पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पुर्याइने सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति असनमा मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गरी जात्रा मनाइने समितिका अध्यक्ष नीलकाजी […]
बिर्तामोड । लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विभिन्न विधामा अनुकरणीय कार्यहरु गर्ने व्यक्त्विहरुको पहिचान गरी प्रोत्साहन गर्न पुरस्कृत गर्ने भएको छ । शनिवार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले सन् २०१९ र २०२० मा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको हो । प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि […]
काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ११ वटा नयाँ परियोजना प्रस्ताव गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको नयाँ कार्यक्रममा स्मार्ट सिटी, एक सहर एक पहिचान, कोरीडोर विकास, मेघासिटी, दमक सिटी पार्क, गरुडा चक्रपथ र पालुङ्गटार चक्रपथ, बबरमहल प्रशासनिक प्लाजा रहेका छन् । यस्तै चण्डीदल गण र ब्याण्डदल गुल्मका लागि भवन, ५ वटा […]
बिर्तामोड । वैदेशिक रोजगारको सिलसिलामा कतार गएका एक युवक पाँच वर्षदेखि बेपत्ता भएका छन् । झापाको कचनकवल ६ घर भएका ४८ वर्षिय सागर उप्रेती २०७२ मंसिर ९ गते कतार गएका थिए । बिर्तामोडस्थित एक्टीभ मेनपावरबाट बिदेशिएका उनी गएको एक वर्षपछि देखि सम्पर्कविहीन बनेको परिवारले जनाएको छ । शनिबार बिर्तामोडस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै परिवारले […]
झापा । यो वर्ष ६४औं राष्ट्रिय सहकारी दिवस झापामा विगतभन्दा पृथक एवम् रचनात्मक तरिकाले मनाइएको छ । आसन र भाषणलाई छोट्याएर झापा जिल्ला सहकारी संघले जीवन, व्यवसाय र रूपान्तरण विषयक उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो । सहकारी दिवस समारोहमा उत्प्रेरक नरबहादुर कार्कीले जीवन, व्यवसाय र रूपान्तरण विषयमा अहिले सहजीकरण गरिरहेका छन् । अपरान्ह […]
झापा । झापाको मेचीनगरपालिका ७ ईंटाभट्टा नजिकै रहेको सरस्वती प्राथमिक विद्यालयमा रोटरी क्लव अफ बिर्तामोडले खानेपानीको धारा जडान गरिदिएको छ । विद्यार्थीका लागि शुद्ध पिउने पानीका लागि ‘ड्रिङ्किङ वाटर हेण्डवास प्रोजेक्ट’ अन्तरगत फिल्टरसहितको खानेपानीको धारा जडान गरिएको हो । रोटरी क्लव ३२९२ का एसिस्टेन्ट गभर्नर सपना रिजालको प्रमुख आतिथ्यमा विद्यालयमा आयोजित कार्यक्रमकाबीच दुई लाख ५० […]
बिराटनगर । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका १६ जना सांसदले नाम फिर्ता लिएका छन् । उनीहरुले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् । गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव […]
काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ कार्यसमितिका लागि पत्रकारजन्य संगठनको प्यानल बनाएर तथा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । चैत १४ गते साँझ ६ बजेसम्म रहेको उम्मेदवारी दर्ता अवधिमा एकजना अध्यक्षका लागि ५ जनाको नामाङ्कन दर्ता गरिएको छ । प्रगतिशील व्यावसायिक समूह बनाएर गणेश बस्नेत नेतृत्वको प्रेस चौतारी नेपालले इतिहासमा नै पहिलो महिला उम्मेदवार पाएको […]
बिर्तामोड । केटी फकाउन निकै सिपालु झापालीहरु यसपाली भने अल्मलिएँ जस्तो छ । केटोको प्रस्तावको प्रतिक्रियामा ‘नाई नाई नाई’को जवाफ मात्र आउँछ । आफ्नै शब्द/संगीत रहेको गीतमा डा.सुदीप भट्टराईले आवाज दिएका छन् । गोपाल रसाईलीको एरेन्जमा अडियोलाई तयार पारिएको छ । सार्वजनिक म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरी र सन्ध्या आचार्य फिचर छन् । भिडियोमा शर्मिला […]