काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) विश्वका लागि ठूलो चुनौति रहेको र चीनले प्राप्त गरेको अनुभव कोभिडको संक्रमण नियन्त्रणमा महत्वपूर्ण विधि सावित भएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया गु्रपले संयुक्त आयोजना गरेको नेपाल–चीन स्वास्थ्य विशेषज्ञ भर्चुअल मञ्चमा मन्त्री ढकालले […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले संघीय संसदमा रहेका विपक्षी दलका नेताहरुसँग आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा नीति तथा कार्यक्रमका सन्दर्भमा आज सुझाव लिएका छन् । यसअघि सत्तापक्ष नेकपाका सांसदहरुसँग प्रदेशगत रुपमा आफ्नो मन्त्रालयबाट पेश गर्नुपर्ने कार्यक्रमबारे सुझाव लिएका मन्त्री भट्टराईले आज विपक्षी दल नेपाली कांग्रेस तथा नेपाल मजदूर […]
फुङलिङ (ताप्लेजुङ) । हिजो शुक्रबार राति जिल्ला सदरमुकाम फुङ्लिङ बजारमा भएको आगलागीबाट ७ वटा घर र ५ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आज शनिबार बिहान दिएको जानकारी अनुसार फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका ७ वटा घर र ५ वटा घुम्ती पसल आगलागीबाट ध्वस्त भएका छन् […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गरेका छन् । मन्त्री भट्टराईले बिहीबार र शुक्रबार १५१ जना सांसदहरुसँग आगामी आवको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिएका हुन् । शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फबाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग सुझाव लिएका छन् । मन्त्रालयमै छलफल आयोजना गरेर आज पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व […]
मौन बसेको निकै भएछ। केही लेखौं बोलौं जस्तो लाग्यो । अहिले विज्ञ र विश्लेशकहरूको मात्र बोली बिक्ने समय छ। हाम्रा होचा आवाजहरू कसले सुन्ला र ? तर पनि चन्चलता रोक्न सकिन। कोभिड–१९ को महामारी चलिरहेछ। दुनियाँमा सत्ता र ब्यापारका दाउपेचहरू सक्रिय छन् । घरमा, शहरमा आगो लाग्दा पनि मुरली बजाएर बस्ने ‘निरोहरू’ मरिसकेका छैनन् । […]
भद्रपुर । झापा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना भाईरस लाग्नबाट बचाउन विर्तामोड राउण्ड टेवल २७ ले विभिन्न स्वास्थ्य सामग्रीहरु आज हस्तान्तरण गरेको छ । झापा कारागारमा संक्षिप्त कार्यक्रम गरी कारागार प्रशासनलाई सेनिटाईजर, ग्लोब्स, प्रेसर नाप्ने मेशिन लगायतका स्वास्थ्य सामग्री जेलर राजेन्द्र निरौलालाई हस्तान्तरण गरको हो । लामो समयको लकडाउनले विभिन्न स्वास्थ्य सामग्री अभाव भए पछि राउण्ड […]
राजीव सुतिरहेको अवस्थामा एकाबिहानै उसको भतिज ओछ्यानमा आएर सोध्छ, ‘अंकल आज नेपाल बन्द हो ?’ ‘खै ! भतिज मलाई थाहा भएन । अचेल पिसाब फेर्न ट्वाइलेट जाँदा ठेस लाग्यो भने पनि नेपाल बन्द गरिन्छ । किन तँलाई स्कूल जान मन लागेन कि कसो ?’ ‘त्यस्तो त होइन । आज साथीको ब्रतबन्ध छ, मलाई स्कूल नगई […]
भद्रपुर । जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले सोमबार भद्रपुरका चारवटा किराना पसललाई विभिन्न आरोपमा २५ हजार रुपैयाँ जरिवाना गरेको छ । भद्रपुर वडा नं. ६ र ७ मा रहेका किराना पसलले विल विजक जारी नगरेको, कर पाटी नराखेको, कारोवार स्थलमा खाता नराखेको आरोपमा समितिले सो जरिवाना गरेको जनाएको छ । समितिका संयोजक तथा सहायक […]
नायिका पूजा शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्टाटस अहिले चर्चामा छ । नायिका शर्माले केही दिन अगाडि मात्र चलचित्र क्षेत्रमा काम गर्ने विपन्न प्राविधिकहरुलाई राहत वितरण गरेकी थिइन् । पूजाको सामाजिक कामको चर्चा सबैतिर भयो । तर, उनै पूजाले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफूलाई ‘सिंह’को रुपमा चित्रित गरेकी छिन् । पूजाले लेखेकी छिन्–‘कुकुर […]