बर्षाऋतुमा दैनिकजसो कतिबेला पानी पर्छ भन्न सकिन्न ।बाहिर या काममा निस्किँदा हल्काफुल्का भएपनि जोकोही युवतीले मेकअप गरेकै हुन्छन् । त्यसो त अधिकांशले सामान्य सौन्दर्यका समाग्रीहरु हरेकजसो ब्यागमा बोकेकै हुन्छन् । मनसुनको मौसममा हरेक युवतीले ब्यागमा पाँच चिज नछुटाउनु राम्रो हुन्छ : फेसवास मनसुनको मौसम गर्मी मौसम पनि हो । यो समयमा अनुहारमा पसिना उत्तिकै आउँछ […]
भद्रपुर । नगर क्षेत्रका पत्रकारलाई लक्षित गर्दै भद्रपुरमा सञ्चालित पत्रकार र सञ्चार विषयक दुई दिने प्रशिक्षण शनिबार सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा प्रेस क्लब भद्रपुरको आयोजनामा तालिम कार्यक्रम सम्पन्न भएको हो । नगर क्षेत्रमा बसोबास गरी विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, कर्मचारी र जनप्रतिनिधि गरी ४० जनाले प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका […]
काँकरभिट्टा । ३६ वर्षीय वाङ्दा शेर्पाको परिचय यतिखेर सर्लक्कै फेरिएको छ । कुनै बेला लागुऔषधको कुलतमा थिए उनी । त्यसवेला समाजले उनीप्रति हेर्ने दृष्टिकोण कहिल्यै सकरात्मक बनेन् । समाजमा राम्रा राम्रा काम गरेर यो लागुऔषधको कुलतमा फसेर विगारेको आफ्नो परिचय बद्ल्न चाहान्थे शेर्पा । तर समाजले उनको यो कुरालाई कहिल्यै पत्याएन् । यस कुराले कहिले […]
फिक्कल । सन्दकपुर गाउँपालिकाको वृत्तचित्र ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को पब्लिक च्वाइस अवार्डको लागि भिडियो सार्वजनिक गरिएकोछ । वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गत जनवरीदेखि सुरु गरेको सो अभियानको भिडियो गत असार ९ गते आयोजकको फेसबुक पेज र युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । भिडियोमा आएको लाइक÷रियाक्ट र […]
बिर्तामोड । अष्ट्रेलिया अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुसँग आज त्यहाँका ११ वटा विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले यहाँ शैक्षिक परामर्श दिएका छन् । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आयोजना गरेको उक्त सेमिनारमा विभिन्न विश्वविद्यालयबाट आएका प्रतिनिधिहरु लक्ष्मण बेलबासे (आइटी म्यानेजर सिड्नी), नरिन्दर गिल (एएसएमआई), किरण खनाल (यूएसक्यू सिड्नी क्याम्पस) र रोशन घिमिरे (क्यूआईबीए एण्ड ब्राइटन)ले आफ्नो शैक्षिक […]
झापा बिर्तामोडको कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक जयनारायण ढुङ्गानाको कल्पनाशीलताको अर्को उपजले यही वर्ष मूर्तरुप पाउन लागेको छ । बिर्तामोड नगरपालिका ३ मा रहेको रुमाले आकारको करिब ८ विगाहा जमिनमा आकर्षक पार्क निर्माण गरेर उनले परिकल्पनालाई साकार बनाउन लागेका हुन् । ‘श्रीजय ड्रिमल्याण्ड पार्क’ नामाकरण गरिएको सो आयोजनालाई बिर्तामोड क्षेत्रकै प्रदुषणरहित, कोलाहलमुक्त, हरियाली एवम् प्राकृतिक वातावरणमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएकका छन् । गणतन्त्र दिवस २०७६ को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवम् सुरक्षा हो ।’ प्रधानमन्त्रीले आफ्नो सन्देशमा […]
कनकाई । बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दिवंगत सदस्य तथा ऋणी एवम् ऋणिका एकाघर परिवारका सदस्यको मृत्युमा दिइने कर्जा छुट सुविधा प्रदान गर्न थालेको छ । आज शनिबार संस्थाका सदस्य तथा ऋणि कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर निवासी पूजा दाहाल सापकोटाले संस्थालाई तिर्न बुझाउन बाँकी रहेको एक लाख १४ हजार […]
रिस मानवीय संवेदनासँग जोडिएको हुन्छ। रिस सबैलाई उठ्छ। रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ। रिसको आवेगमा गरिएको कामले पछुतो मान्नुपर्ने स्थिति आउन सक्छ। त्यसैले आवेगलाई शान्त पारेर संयमित हुने तरिकाहरू जान्नुपर्छ। ती उपायहरूयस प्रकारका छन्ः १. एकदेखि सयसम्म गन्नुहोस् यदि तपाईलाई रिस उठेको छ भने एक देखि सयसम्म गन्नुस्। रिसले चुर नै […]
काठमाडौँ । जापानी राजा आकिहितोले मंगलबार राजगद्दी त्यागेका छन् । गद्दी त्यागसँगै हाल जापानमा चलिरहेको ‘हेइसी’ युगको अन्त्य भएको घोषणा पनि गरिएको छ । तीन दशकसम्म चलेको हेइसी युग राजा आकिहितोले गद्दी त्यागसँगै अन्त्य भएको हो । विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो […]