कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ । चीनमा मात्र मृत्यु हुनेको संख्या तीन हजार तीन सय पुगेको अधिकारीहरुले जनाएका छन् । चीनबाहेक इटाली र इरानमा संक्रमित र मृतकको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार […]
अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको छ तर अरु ६० जना घाइते भएका छन् । आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजको जवाफी कारबाहीमा गोली चलाउने दुई […]
दुबईका शेख मोहम्मद बिन रशिद अल मख्तुमले श्रीमती र छोरीमाथि अपहरण गरेको बेलायतको अदालतले ठहर गरेको छ। दुई बच्चासहित भागेर बेलायत पुगेकी शेख मोहम्मदकी श्रीमती हाया बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले हिंसा भएको ठहर गरेको हो। शेख मोहम्मदले श्रीमती र छोरीलाई अपहरण, जबरजस्ती फिर्ता, […]
कुनै एक सय वर्षको मान्छेले त आफ्नो सयौँ वर्षदिन मनाउनु पर्ने हो । तर जब एक सय वर्ष उमेर पुगेको मानिसले आफ्नो २५ औँ बर्थडे मनाउँदछ भने त्यहाँ केही न केही रहस्य त हुनैपर्छ । बेलायतकी डेरिस क्लेफी १ सय वर्षको उमेरमा आफ्नो २५ औँ बर्थडे मनाउने सायद दुनियाकै पहिलो मानिस हुन् । सय वर्षको […]
हामीकहाँ ठूलाबडा मान्छेहरुले आफ्ना छोराछोरीको बिहेमा तडकभडक देखाए भनेर आलोचना हुने गर्दछ । यस्तो आलोचनाको सिकार कहिलेकाहीँ नेताहरु पनि हुने गरेका छन् । यद्यपि हामीकहाँ जतिसुकै महंगो बिहे भए पनि त्यो धेरैमा करोडको अंक होला । उता भारतमा चाहीँ ८ अर्ब खर्चिएर एकजना नेताले आफ्नी छोरीको बिहे गराइदिँदै छन् । कर्नाटक राज्यका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले […]
भारतीय अभिनेता अमिताभ बच्चन सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । त्यसबेलादेखि यो जोडीले आफ्नो साथ निभाउँदै आएको छ । यो परिवारको विषयमा खासै धेरै कुरा बाहिर आउँदैनन् । तर, एकपटक यो जोडीको सम्बन्धबारे केही कुरा बाहिर आएका थिए । कुनै समय अमिताभको निकै नजिकको व्यक्ति मानिएका अमर सिंहले बच्चन परिवारको विषयमा […]
काठमाण्डौ। कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण भएका झण्डै साढे ४२ हजार मानिस उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ४२ हजार तीन सय ३४ जना उपचारपछि घर फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनमा मात्रै ४१ हजार आठ सय २५ जना र चीनबाहिर पाँच सय ९ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका हुन् । गएको २४ […]
कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ । गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका एक ५० बर्षिय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।ती पुरुषले कोरोना भाइरसको कुनै पनि उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा गरेका थिएनन् । […]
२६ वर्षको जेन एटकिन मिस ग्रेट ब्रिटेन २०२० बनेकी छिन् । कुनै समय बढी मोटी भएको भन्दै ब्वाइफ्रेण्डबाट धोका पाएकी एटकिन सन् २०२० को बेलायती सुन्दरी घोषित भएकी हुन् । लिंकनशायरकी बासिन्दा एटकिनले तीन पटकको प्रयासमा मिस ब्रिटेनको ताज जित्न सफल भएकी हुन् । यसअघि सन् २०१७ मा उनी सुन्दरी प्रतियोगितामा सेमी फाइनलसम्म र सन् […]
जापानको उन्नति र प्रगतिमा क्यामरा तथा प्रविधिको अहम् भूमिका छ भनिन्छ । तर केवल प्रविधिले मात्र जापानीहरुलाई सुरक्षित बनाएको होइन । कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको हो । जापान विश्व शान्ति सूचकांकमा निकै अगाडि छ भने त्यहाँ हत्या र हिंसाका घटना कमै […]