Sajhamanch Archive

दिल्ली हिंसा, मारिनेको संख्या ३२ पुग्‍यो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on दिल्ली हिंसा, मारिनेको संख्या ३२ पुग्‍यो.

 नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ । समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा मारिनेको संख्या ३२ पुगेको जनाएको हो । दिल्लीको गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जना र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल)मा […]

बन्धक बनाएर लागु औषधको नशा दिइयो र बलात्कार गरियो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on बन्धक बनाएर लागु औषधको नशा दिइयो र बलात्कार गरियो.

काठमाडौं । ग्रामी अवार्ड बिजेता गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार गरेको खुलासा गरेकी छिन् । वेल्सकी ३५ वर्षे स्टारले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफूलाई निको हुन धेरै समय लागेको बताएकी छिन् । उनले आफ्ना ३३ हजार फलोअर्सलाई लेखेकी छिन्, ‘म अहिले ठिक र सुरक्षित अवस्थामा छु । वास्तविकता […]

हलिवुड निर्माता हार्भी कुटपिट र बलात्कारमा दोषी ठहर, २५ वर्ष जेल हुन सक्ने

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on हलिवुड निर्माता हार्भी कुटपिट र बलात्कारमा दोषी ठहर, २५ वर्ष जेल हुन सक्ने.

 हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन् । न्यू योर्कको एउटा अदालतले गरेको उक्त फैसलालाई यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ । ६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ । न्यू योर्कमा बलात्कारको थर्ड डिग्री आरोप भन्नाले […]

कोरोनाको त्रासमा कोरियाः संक्रमण एकैदिन दोब्बर बढेर चार सय नाघ्यो

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको त्रासमा कोरियाः संक्रमण एकैदिन दोब्बर बढेर चार सय नाघ्यो.

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । हिजो २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमण दक्षिण पूर्वी शहर डाएगु नजिकका अस्पताल र धार्मिक समुहहरुसंग सम्बन्धित रहेको पुष्टि भएको छ । समुहका ९ हजार सदस्यलाई आफै क्वारन्टाइनमा बस्न […]

उपसभामुखको निर्वाचन अन्योलमा

Published: in विविधा by . Leave a Comment on उपसभामुखको निर्वाचन अन्योलमा.

काठमाडौं । सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले उनलाई राजीनामा गराएर आफ्नो दलबाट नै सभामुखमा अग्नि सापकोटालाई निर्वाचित गरेको थियो । फरक […]

बबाल पछी ‘मेरा काला दारी’

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, विविधा by . Leave a Comment on बबाल पछी ‘मेरा काला दारी’.

बबाल…’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ । गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री […]

अष्ट्रेलियाका रग्वी खेलाडीबाट तीन छोराछोरीसहित श्रीमतीको जलाएर हत्या

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियाका रग्वी खेलाडीबाट तीन छोराछोरीसहित श्रीमतीको जलाएर हत्या.

सिडनी। अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको जलाएर हत्या गरेका छन्। बिबिसीमा प्रकासित समाचारका अनुसार ४२ वर्षिय रोवन बक्स्टर उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेका हुन्। आगो लगाएपछि बक्स्टरले स्वयंलाई छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट उनको समेत मृत्यु भएको छ। घटनामा परि ३१ वर्षिय श्रीमती हना […]

चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह.

दक्षिण कोरियाले कोभिड-१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ। शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्। शुक्रबारसम्म २ सय ४ जना कोरियालीमा कोभिड-१९ देखिएको छ भने एक […]

कलेजभित्रै छात्रा बलात्कृत

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कलेजभित्रै छात्रा बलात्कृत.

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छिन् । पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो समेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश […]

अस्ट्रेलियामा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियामा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु.

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । दुबै बिमान कानुनी रूपमा वैध रहेका […]