Sajhamanch Archive

कालापानीमा भारतको अर्को बदमासी, नयाँ नक्सामा काली नदी गायब

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कालापानीमा भारतको अर्को बदमासी, नयाँ नक्सामा काली नदी गायब.

काठमाडौं । अतिक्रमित नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा देखाएको भारतले नयाँ नक्सा जारी गरेको छ । तर उसले अतिक्रमित भूमि छाड्नुको साटो नेपाल भारत सीमाका रुपमा रहेको काली नदीलाई नै नक्साबाट हटाएको छ । सर्वे अफ इन्डियाले जारी गरेको नवौं संस्करणको नक्सामा काली नदी नै गायब पारिएको छ । जबकी आठौं संकरणको नक्सामा काली नदी […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन, दुईको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन, दुईको मृत्यु.

काठमाडौं । इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको घोषणासँगै भएको बिरोध प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ । राजधानी तेहरानलगायत शिरजान शहरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले पेट्रोल डिपोमा आगजनी गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपकै क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएको हो । अमेरिकाले आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा रोक लगाएपछि इरानमा आर्थिक संकट चुलिएको […]

धार्मिक महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on धार्मिक महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर.

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । १०८ कुण्डीय कोटिहवन तथा धार्मिक महोत्सवलाई लक्षित गरी शिवसताक्षीको दूधे आयुर्वेद औषधालयले शिविर सञ्चालनमा ल्याएको हो । महोत्सवमा विभिन्न ठाउँबाट आउने श्रद्धालु भक्तजनहरु उपचारका लागि शिविर सञ्चालन गरिएको दूधे औषधालयका निरिक्षक तथा कविराज टेकनाथ अर्यालले जानकारी दिए । शिविरमा […]

श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै.

श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । दक्षिण एसियाली टापुमा रहेको श्रीलंकामा जारी धार्मिक तनाव न्यूनिकरण र मन्दी रहेको अर्थतन्त्र सुधारका लागि यो निर्वाचन महत्वपूर्ण हुने अनुमान गरिएको छ । निर्वाचनका लागि पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र सत्तारुढ संयुक्त राष्ट्रिय पार्टीका उम्मेद्वार साजिस प्रेमदास चुनावी मैदानमा मुख्य प्रतिष्पर्धीका रुपमा रहेको बीबीसीले […]

यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ

Published: in अर्थतन्त्र, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ.

एउटा घडीको मूल्य कतिसम्म पर्ला रु सायद तपाईले अनुमान गर्न पनि सक्नुहुन्न होला । किन कि दुनियाको सबैभन्दा महंगो घडीको मूल्य लाख, करोडमा होइन अरब रुपैयाँमा छ । हो, विश्वको सबैभन्दा महंगो घडीको मूल्य ३ अर्ब ५५ करोड रुपैयाँको हाराहारीमा छ । स्विजरल्याण्डको लग्जरी घडी निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनियाकै अहिलेसम्मको […]

प्रियंका र निकले अमेरिकामा किने यति महँगो घर, मूल्य सुन्दा उड्नेछ होस

Published: in टिप्स/जानकारी, विविधा by . Leave a Comment on प्रियंका र निकले अमेरिकामा किने यति महँगो घर, मूल्य सुन्दा उड्नेछ होस.

 बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसको अमेरिकाको लस इंजिल्समा १४४ करोडको घर किनेका छन। जानकारी अनुसार यो घरको कुल मुल्य २० मिलियन अमेरिकी डलर रहेको छ। वाल स्ट्रिट जर्नलको एक रिपोर्ट अनुसार निक र उनि पत्नी प्रियंकाले २० हजार बर्ग फुटको घर किनेका हुन जसको मुल्य १ सय ४४ करोड रहेको छ। […]

सीमा विवाद समाधान गर्न भारत सकारात्मक, अझै पनि सीमा नमिचेको दावी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सीमा विवाद समाधान गर्न भारत सकारात्मक, अझै पनि सीमा नमिचेको दावी.

काठमाडौं। नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ । नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने बताएको पराराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । तर, औपचारिक रूपमा भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्ने विषयलाई सार्वजनिक भने गरेको छैन । भारतले आफ्नो […]

शिवनगरका २३ एकल र १६ ज्येष्ठ नागरिक सम्मानित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवनगरका २३ एकल र १६ ज्येष्ठ नागरिक सम्मानित.

बिर्तामोड । यहाँस्थित शिवनगर टोल विकास संस्थाले ज्येष्ठ नागरिक एवम् एकल महिलाहरुलाई सम्मान गरेर आज नयाँ अभ्यासको थालनी गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा गठित ३२ वटा टोल विकास संस्थामध्ये शिवनगरले रचनात्मक कामको थालनी गरेको वडाध्यक्ष कुलप्रसाद संग्रौलाको भनाई छ । संस्थाका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा गठित टोल विकास संस्थाले तिहारमा देउसी […]

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित.

बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन […]

पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्यो, ४६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा गुडिरहेको रेलमा आगो लाग्यो, ४६ जनाको मृत्यु.

काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ घाइते छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा […]