Sajhamanch Archive

हामी बिचार निर्यात गर्दैनौं : चीन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हामी बिचार निर्यात गर्दैनौं : चीन.

काठमाडौं ।चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक छलफल’ लाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि चीनले यस्तो स्पष्टीकरण दिएको हो । चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,’ चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘हामीले पहिले पनि अन्य मुलुकमा विचार निर्यात गर्दैनथ्यौं । […]

मलेसियामा १ लाखलाई रोजगारी

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on मलेसियामा १ लाखलाई रोजगारी.

काठमाडौं । मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले राजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसिया रोजगारी खुलाउने तयारी सुरु गरेसँगै मानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको छ । मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या त्रमशः बढ्दै गएर १ […]

लक्ष्यकेन्द्रित काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on लक्ष्यकेन्द्रित काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी […]

सलमानलाई आयो ज्यान मार्ने धम्की

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सलमानलाई आयो ज्यान मार्ने धम्की.

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ। उनलाई सामाजिक संजालमार्फत ज्यान मार्ने धम्की दिइएको हो। सलमानलाई स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी(सोपू) नामको समूहबाट धम्की दिइएको हो। सो धम्की सुटर नामको आईडीबाट दिइएको छ। धम्कीको स्क्रिनसट सामाजिक संजालमा उपलब्ध छ। पोस्टमा सलमानको तस्विर राखेर नै धम्की दिइएको छ। सलमान तँ भारतको कानुनबाट बच्न सक्छस् […]

सी भ्रमणमा १० परियोजना पेस गरिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सी भ्रमणमा १० परियोजना पेस गरिँदै.

काठमाडौं। सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका मन्त्रालयका […]

घरायसी विवाद : बन्चरो प्रहार गर्दा एक दम्पत्ति घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on घरायसी विवाद : बन्चरो प्रहार गर्दा एक दम्पत्ति घाइते.

ओखलढुंगा । ओखलढुंगामा घरायसी विवादमा बन्चरो प्रहार गर्दा एक दम्पत्ति घाइते भएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली फस्कु बस्ने ५५ वर्षीय हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गरेका हुन् । उनले शनिबार राति ११ बजेको समयमा सोही स्थान बस्ने वर्ष ७२ का बिश्रबहादुर राई र उनकै श्रीमती ६५ वर्षीय रत्नमाया राईलाई बन्चरोले […]

इरानी राष्ट्रपतिको चेतावनी

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इरानी राष्ट्रपतिको चेतावनी.

तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले विदेशी सेनाले खाडीको सुरक्षामा चुनौती थपेको आरोप लगाएका छन् । अमेरिकाले साउदी अरबमा सेना पठाउने घोषणा गरेपछि इरानी राष्ट्रपतिले यस्तो आरोप लगाएका हुन् । तेहरानमा आयोजित कार्यक्रममा बोल्दै रुहानीले विदेशी सेनाले सधैं दुःख र पीडा दिएको उल्लेख गर्दै खाडी क्षेत्रलाई हतियारको दौडका रुपमा प्रयोग नगर्न चेतावनी दिए । इरानी […]

साउदी अरेबियामा सेना पठाउने अमेरिकाको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on साउदी अरेबियामा सेना पठाउने अमेरिकाको घोषणा.

काठमाडौं । दुई साताअघि तेल प्रसोधन केन्द्रमा हमला भएपछि अमेरिकाले साउदी अरेबियामा सेना पठाउने घोषणा गरेको छ । रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । तेल प्रशोधन केन्द्रमा भएको हमलाको इरान समर्थित हुथी विद्रोहीले आक्रमणको जिम्मा लिइसकेका छन् । तर अमेरिका र साउदीले आक्रमणमा इरानको संलग्नता रहेको आशंका गर्दै आएका […]

लोक दर्शन साकोसमा नयाँ नेतृत्व चयन

Published: (Updated: ) in विविधा by . Leave a Comment on लोक दर्शन साकोसमा नयाँ नेतृत्व चयन.

भद्रपुर । लोक दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न भएको छ । झापाको हल्दीबारी २ स्थित सरस्वती आधारभुत विद्यालयमा शुक्रबार सम्पन्न भएको हो । संस्थाका अध्यक्ष पर्शुराम बजगाईको सभापतित्व तथा जिल्ला सहकारी सङ्घका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उत्कृष्ट ऋणी तथा बचत कर्ता पदमबहादुर राना मगर र दयावति […]

विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर.

काठमाडौं।पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ । त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् […]