Sajhamanch Archive

माथिल्लो कर्णाली जलविद्युत् जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउने

Published: (Updated: ) in विविधा by . Leave a Comment on माथिल्लो कर्णाली जलविद्युत् जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउने.

काठमाडौं । भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेगावट) जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् । नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौँमा भएको बैठकमा उनले यस्तो बताएका हुन् । सकेसम्म जीएमआरले नै बनाओस, नभए अन्य भारतीय कम्पनी खोजीने उनको मनसाय रहेको बैठकका सहभागीमध्ये एक नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले […]

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’.

काठमाडौं । पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् । भारतको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा. निहार नायकले नेपालको समदूरीमा आधारित नीति सबैभन्दा नजिकको छिमेकी भारतको पक्षमा नरहेको बताएका हुन् । […]

पहिरोले बुटवल–पाल्पा सडक अबरुद्ध

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पहिरोले बुटवल–पाल्पा सडक अबरुद्ध.

सिद्धार्थ राजमार्ग ढुङ्गे पहिरोका कारण अबरुद्ध बनेको छ । शुक्रबारबाट झरेको पहिरो शनिबार पनि झरेपछि सडक अवरुद्ध भएको हो । माथिल्लो शिद्धबाबानजिकै २० मिटर माथीबाट खसेको ढुङ्गे पहिरोले सडक अबरुद्ध भएको दोभान प्रहरी चौकीका प्रमुख असई बालबहादुर खत्रीले जानकारी दिए । हिजो दुई वटा जिप पुरिएको थिए । गुल्मीको कालिगण्डीकी गाउँपालिका ७ का २६ बर्षीय […]

चिट चोराइ रोक्न शिक्षकको यस्तो काइदा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on चिट चोराइ रोक्न शिक्षकको यस्तो काइदा.

हामीकहाँ स्कुल तथा कलेजका परीक्षामा चिट चोर्ने चोराउनेहरूको घुइँचो नै लाग्ने गरेको हामीले देखेकै छौं । विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि शिक्षकहरूले अनेक खालका उपाय तथा सावधानी अपनाएका हुन्छन् । उता मेक्सिकोका एकजना शिक्षकले चाहिँ विद्यार्थीलाई चिट चोर्न नदिनका लागि सायद दुनियाँमा कसैले नगरेको उपाय लगाएका छन् । उनको चिट चोराइ रोक्ने त्यो काइदा सोसल […]

इराकमा मोहर्रम पर्वका अवसरमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु ,भागदौडमा १०० जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इराकमा मोहर्रम पर्वका अवसरमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु ,भागदौडमा १०० जना घाइते.

इराकमा मोहर्रम पर्वका अवसरमा निकालेको झाँकीमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु भएको छ। इराकका स्वास्थ्य विभागका प्रवक्ताका अनुसार भागदौडमा १०० जना घाइते भएका छन्। उनका अनुसार मर्नेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। बिबिसीका अनुसार मोहर्रमका अवसरमा सिया समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मुस्लिम समुदायको लागि मोहर्रम पर्व एक उत्सवको रूपमा लिने […]

बलिउड अभिनेत्री उर्मिलाले छोडिन् कांग्रेस

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on बलिउड अभिनेत्री उर्मिलाले छोडिन् कांग्रेस.

बलिउड अभिनेत्री उर्मिला मार्तोडकरले कांग्रेस पार्टी परित्याग गरेकी छन्। हालै सम्पन्न निर्वाचनमा उर्मिला उत्तर मुम्बईको सिटमा कांग्रेसबाट प्रत्यासी थिइन्। सो निर्वाचनमा उनको हार भएको थियो। हारपछि उनले कांग्रेसका केही नेताको अन्तरघातका कारण आफू पराजित हुनुपरेको आरोप लगाएकी थिइन्। त्यसपछि उनले यसको गुनासो गर्दै पार्टीलाई चिठ्ठी लेखेकी थिइन्। पार्टीका मुम्बई अध्यक्षलाई लेखेको सो चिठ्ठी सार्वजनिक भएको […]

आदर्श बचत तथा ऋण सहकारी संस्थाले २३ लाख ३४ हजार नाफा कमायो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, सहकारी by . Leave a Comment on आदर्श बचत तथा ऋण सहकारी संस्थाले २३ लाख ३४ हजार नाफा कमायो.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले २३ लाख ३४ हजार ९ सय ४७ रुपैया खुद नाफा कमाएको छ । सहकारीले शनिबार शिवसताक्षीको दूधेमा १४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै आय व्यय सार्वजनिक गरेको हो । संस्थाले आ.व. २०७५÷०७६ मा ९३ लाख ४१ हजार ९ सय शेयर पूँजी पु¥याउन सफल […]

अमेरिकामा शरणार्थीहरुलाई उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकामा शरणार्थीहरुलाई उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी.

काठमाडौं । अमेरिकाले शरणार्थीहरुलाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी गरेको छ । अमेरिकामा अन्यत्रबाट आउने शरणार्थीहरुको संख्या बढ्दै गएपछि उनीहरुलाई वार्षिक रुपमा उपलब्ध गराइँदै आएको सहायता कटौती गर्न लागिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले आप्रवासी र शरणार्थीविरुद्ध कडा कदम चाल्ने बताउँदै आएका थिए । उनले […]

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा.

काठमाडौं । एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले […]

हिमालपारि भीरमा झुन्डिएर सडक बनाउँदै सेना

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on हिमालपारि भीरमा झुन्डिएर सडक बनाउँदै सेना.

गोरखा । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट–आरुघाट–लार्के सडकले हिमालपारिको गाउँपालिका चुमनुब्रीलाई सडक सञ्जालमा जोडेको छ। काम सुरु गरेको दुई वर्षको अवधिमा २६ किलोमिटर छिचोल्दै सडक चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबाससम्म पुगेको सडक निर्माण कार्यदलका प्रमुख इञ्जिनियर मेजर निशान्त क्षेत्रीले जानकारी दिए।तीन किलोमिटर निर्माण गरेपछि गाउँपालिकाको केन्द्र ‘फिलिम’को वारिसम्म सडक पुग्ने मेजर क्षेत्रीले बताए। गाउँपालिकाको […]