Sajhamanch Archive

जन्मियो विश्वकै सानो बच्चा

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on जन्मियो विश्वकै सानो बच्चा.

बेलायतमा विश्वकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ । ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो । १८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको […]

बैंकिङ अधिकांश सिस्टम ह्याक, चलेनन् बैंकका एटीएम

Published: in अर्थतन्त्र, विविधा by . Leave a Comment on बैंकिङ अधिकांश सिस्टम ह्याक, चलेनन् बैंकका एटीएम.

काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’ […]

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्द.

काठमाडौँ । अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक–फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार […]

१२ वर्षपछि ओसाका पुग्यो नेपाली जहाज, पहिलो उडानमै १ करोड घाटा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on १२ वर्षपछि ओसाका पुग्यो नेपाली जहाज, पहिलो उडानमै १ करोड घाटा.

काठमाडौं । जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो । ‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख […]

सामाजिक अभियान्ता खतिवडा मोडलिङ्गमा

Published: (Updated: ) in विविधा by . Leave a Comment on सामाजिक अभियान्ता खतिवडा मोडलिङ्गमा.

बुधबारे । कहिले फोहोर टिपेर त कहिले रचनात्मक काम गरेर आफुलाई परिचय बनाएका अभिशेख खतिवडा पछिल्लो समय मोडलिङका रुपमा मिडियामा देखिएका छन् । झापा हल्दिबारीमा दिन दुःखीलाई सहयोग त कहिले बालबालिकाहरुका लागि आवाज उठाएर हिड्ने एक सामाजिक अभियान्ताका अबिशेक खतिवडा म्यूजिक भिडियोमा देखिएका हुन् । सानै उमेर देखि नै सामाजिक जीवन रोजेका खतिवडा बाल अभियान्ता, सरसफाइ […]

कश्मीरमा गोर्खा सैनिक मारिए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कश्मीरमा गोर्खा सैनिक मारिए.

काठमाडौं । कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ । सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो । शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ । अंग्रेज सहिद मेजर दुर्गा मल्ल्लाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभासीले बलिदानी दिवसका रुपमा मनाउने गर्छन् […]

चिनियाँ चासो बढ्दैः लुम्बिनीका कारण नजिकिँदै चीन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चिनियाँ चासो बढ्दैः लुम्बिनीका कारण नजिकिँदै चीन.

रुपन्देही । प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ । यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो । महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरु बताउँछन् । प्रदेश सरकार, स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम […]

बेइजिङको नयाँ विमानस्थलमा नेपाल पनि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on बेइजिङको नयाँ विमानस्थलमा नेपाल पनि.

काठमाडौं । चीनको राजधानी बेइजिङमा भर्खरै तयार भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने विमानमध्येमा नेपाल पनि रहेको छ । तासिङ विमानस्थलले सार्वजनिक गरेको पछिल्लो सूचीमा तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्समा नेपालको हिमालयन एयरलाइन्ससहित केन्या र बरुनाइका विमान रहेको उल्लेख छ । यसअघि चिनियाँ सञ्चारमाध्यमले काठमाडौँ–बेइजिङ उडान भर्ने नेपाली एयरलाइन्सको नाम खुलाएका थिएनन् । तर, छीनार, सी–ट्रिपलगायत चिनियाँ […]

भारतले मिचेको जमिनको अवस्था तत्काल यकिन गर्न सरकारलाई निर्देशन

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on भारतले मिचेको जमिनको अवस्था तत्काल यकिन गर्न सरकारलाई निर्देशन.

काठमाडौं। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छिमेकी भारतसँग तत्काल कुराकानी गरेर सीमास्तम्भ पुनःस्थापित गर्न र मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन दिएको छ । भारतले सीमानामा बनाउन लागेको सडक एवं तटबन्धका कारण नदीहरुको प्राकृति बहाव रोकिने र बाढीको खतरा झनै बढ्ने बिवरण पेश गर्दै सांसदहरुले तत्काल वार्ता थाल्न आग्रह गरेपछि समितिले ५ बुँदे निर्देशन दिएको […]

नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठक स् टुंगिएनन् अल्झिएका मुद्दा

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठक स् टुंगिएनन् अल्झिएका मुद्दा.

काठमाडौं । नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठकको मुखैमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवाददातामाझ भनेका थिए– कोशी–गण्डक सम्झौतादेखि अल्झेका क्षतिपूर्ति मुद्दा, प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदन, पञ्चेश्वर तथा माथिल्लो कर्णालीको थाती मामिलाजस्ता विषयमा परिणाममुखी छलफल हुनेछ । सुरुमा ‘दुईदिने’ भनिएको संयन्त्र बैठक बुधबार एकै दिन टुंगियो । बैठकले ठ्याक्कै देखिने गरी दुईवटा निर्णय गरेको छ– नेपाल–भारतबीच खाद्य सुरक्षा तथा […]