Sajhamanch Archive

ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी.

अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् । अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ । गत फेबु्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो । साउदी अरेबियाले […]

अफगानिस्तानमा बेवारिसे बमलाई बसको ठक्कर, ३२ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा बेवारिसे बमलाई बसको ठक्कर, ३२ जनाको मृत्यु.

अफगानिस्तानको कान्दाहार-हिरत राजमार्गमा गुडिरहेको बसमा बम विस्फोट हुँदा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको जनाइएको छ । बुधबार तालिवान समूहले कान्दाहर- हिरत सडक खण्डमा राखेको बम विस्फोट ३२ जनाको मृत्यु भएको र १७ जना घाइते भएको फराह प्रान्तका प्रवक्ता मुहीबुल्लाह मुहीबले जानकारी दिएका छन् । अफगानिस्तान […]

जबरजस्ती करणीको अभियोगमा दुई पक्राउ

Published: in विविधा by . Leave a Comment on जबरजस्ती करणीको अभियोगमा दुई पक्राउ.

नवलपरासी । ११ वर्षकी बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महिनादेखि ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गर्दै आएको खुलेको छ । […]

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउन साढे २ अर्ब अमेरिकी डलर

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउन साढे २ अर्ब अमेरिकी डलर.

अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि साढे २ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरेको छ । योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो राहत भएको छ । मेक्सिकोसँगको सीमाका केही क्षेत्रमा पर्खाल बनाउनका लागि रक्षा मन्त्रालय पेन्टागनबाट सो रकम प्रयोग गर्ने राष्ट्रपति ट्रम्पले तयारी गरिरहेका बेला परेको उजुरीमा सर्वोच्च अदालतले खर्च गर्न […]

फिलिपिन्समा लगातार दुई शक्तिशाली भूकम्प, कम्तिमा ८ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on फिलिपिन्समा लगातार दुई शक्तिशाली भूकम्प, कम्तिमा ८ जनाको मृत्यु.

फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहानै फिलिपिन्सको बातानेस प्रान्त केन्द्रविन्दु भएर ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा ८ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण झण्डै ६० जना घाइते भएका छन् । भूकम्प गएका बेला अधिकांश मानिस घरमै थिए । […]

देउवाकै जिल्लामा काँग्रेसको यस्तो हालत: पार्टी कार्यालयमै कुटाकुट

Published: in राजनीति, विविधा by . Leave a Comment on देउवाकै जिल्लामा काँग्रेसको यस्तो हालत: पार्टी कार्यालयमै कुटाकुट.

डडेल्धुरा  । नेपाली काँग्रेस डडेल्धुराभित्र रहेको गुटबन्दी छताछुल्ल भएको छ । लामो समयदेखि काँग्रेसभित्र रहेको आन्तरिक गुटबन्दी अन्ततः कुटाकुटमा परिणत भएको छ । नेपाल महिला संघ केन्द्रिय तदर्थ समितिका अध्यक्ष उमा रेग्मीद्धारा हस्ताक्षरित पत्रले तत्कालिन उपाध्यक्ष कलावति बोहरालाई संयोजक तोकि पठाएको र जिल्ला पार्टी सभापति तथा प्रदेश सांसद कर्ण बहादुर मल्लले पार्टीमा कुनै आधिकारिक जानकारी […]

गोपनियता संरक्षण गर्न नसक्दा फेसबुकलाई पाँच अर्ब डलर जरिवाना

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on गोपनियता संरक्षण गर्न नसक्दा फेसबुकलाई पाँच अर्ब डलर जरिवाना.

विराटनगर । विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकलाई अमेरिकाले पाँच अर्ब डलर जरिवाना तिराउने निर्णय गरेको छ । गोपनीयता संरक्षण गर्न नसकेको दाबि गर्दै अमेरिकाले पाँच अर्ब डलर जरिवाना तिराउने निर्णय गरेको हो । फेसबुकले मासिक करिब दुई अर्ब डलर आम्दानी गर्छ । अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)ले जरिवाना तिराउने निर्णय गरेपछि फेसबुकको अढाई महिनाको आम्दानी गुमाउनेछ […]

उत्तर कोरिया अचानक बन्यो आक्रामक, दुई क्षेप्यास्त्र परीक्षण

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on उत्तर कोरिया अचानक बन्यो आक्रामक, दुई क्षेप्यास्त्र परीक्षण.

प्योङयाङ। क्षेत्रीय स्तरमा सैन्य तनाव बढिरहेको समयमा उत्तर कोरिया अचानक आक्रामक रुपमा देखा परेको छ । उत्तर कोरियाले बिहीबार बिहानै दुई साना दुरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ । दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण भएको पुष्टि गरेका हुन् । समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाले तटीय क्षेत्रबाट समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर […]

ट्रम्पको अभिव्यक्तिले तात्यो भारतीय राजनीति, राहुलले मागे मोदीसँग जवाफ

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्पको अभिव्यक्तिले तात्यो भारतीय राजनीति, राहुलले मागे मोदीसँग जवाफ.

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको नामै लिएर कश्मिरका बारेमा अभिव्यक्ति दिएपछि भारतीय राजनीति तातेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटका दौरान उनले कश्मिरको विषयमा मोदीले आफूसँग मध्यस्थकर्ताको भूमिका निर्वाहका लागि सहयोग मागेको अभिव्यक्ति दिएपछि भारतको राजनीति एकाएक तातेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले कश्मिरका विषयमा दिएको अभिव्यक्तिको विरोधमा मंगलबार संसदका […]

आप्रवासीप्रति थप कडा बन्दै अमेरिका, दुई वर्ष बसोबास नपुगेकालाई तुरुन्तै धपाइने

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on आप्रवासीप्रति थप कडा बन्दै अमेरिका, दुई वर्ष बसोबास नपुगेकालाई तुरुन्तै धपाइने.

अमेरिकी सरकारले आप्रवासीलाई निकाला गर्न सहज हुने गरी नयाँ कानुन ल्याउँदैछ। उक्त कानुन लागू भएपछि आप्रवासी–अदालतको बाटो छलेर कठोर निर्णय लिन सरकारलाई सहज हुनेछ। नयाँ कानुन आएपछि दुई वर्ष लगातार अमेरिकामा बसोबास गरिरहेको प्रमाण पेश गर्न नसक्ने आप्रवासी तुरुन्तै निकाला हुन सक्नेछन्। उक्त कानुन मंगलबार सार्वजनिक हुने र तत्कालै लागू हुने बताइएको छ। अमेरिकी नागरिक […]