Sajhamanch Archive

भारतका दुई राज्यमा चट्याङले २४ घण्टाभित्र ३६ को मृत्यु

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on भारतका दुई राज्यमा चट्याङले २४ घण्टाभित्र ३६ को मृत्यु.

लखनउ । उत्तर प्रदेशमा आइतवार राति चट्याङमा परेर ३२ जनाको ज्यान गएको छ। यस राज्यको अलग-अलग जिल्लामा ३२ को ज्यान जाँदा १३ जना घाइते भएका छन्। कानपुर र फतेहपुरमा सबैभन्दा धेरै ७-७ जनाको मृत्यु भएको छ। राजस्थानको झालावाडमा पनि महिलासहित चारजनाको ज्यान गएको छ। पाली जिल्लामा २७ जना मजदुर घाइते भएका छन्। यी मानिस आइतवार […]

चन्द्रमामा मानिस पुगेको ५० औं वर्षगाँठ विश्वभर मनाइँदै

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on चन्द्रमामा मानिस पुगेको ५० औं वर्षगाँठ विश्वभर मनाइँदै.

काठमाडौं । चन्द्रमामा मानिसले पहिलो पटक पाइला टेकेको ५० औँ वर्षगाँठ विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । सन् १९६९ को जुलाई २१ मा अमेरिकी अन्तरिक्षयात्री नील आमस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सले चन्द्रमामा पहिलो पाइला टेकेका थिए । उनीहरु एपोलो–११ अन्तरिक्षयानमार्फत चन्द्र सतहतमा उत्रिएका थिए । अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा […]

दुई किशोर तमोर नदीमा बगेर बेपत्ता

Published: in विविधा by . Leave a Comment on दुई किशोर तमोर नदीमा बगेर बेपत्ता.

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ तमोरमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहरु स्थानीय दुई जना साथीसँग माछा मार्न तमोर नदी गएका थिए […]

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा २४ जना विद्रोही मारिए.

कान्दहार। अफगानी सुरक्षा फौजको कारवाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरू १७ जना लडाकु घाइते भएका छन् । सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारवाही प्रहार गरेको बताए । तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो […]

एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुग्यो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुग्यो.

टोकियो,। जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । प्रहरीले ४१ वर्षीय संदिग्ध व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन् । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्ति पनि घाइते भएका कारण अस्पतालमा भर्ना […]

विश्वकपमा हारेपछि विराट र रोहितको छुट्टी रद्द, वेस्ट इन्डीज जाने

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्वकपमा हारेपछि विराट र रोहितको छुट्टी रद्द, वेस्ट इन्डीज जाने.

काठमाडौं । आईसीसी विश्वकपको सेमीफाइनलबाट भारत बाहिरिएपछि वेस्ट इन्डीज भ्रमणमा धेरै खेलाडीलाई आराम दिइने कुरा उठेको थियो ।तर अहिले आरामका लागि छुट्टी नदिइने कुरा आएको छ । कप्तान विराट कोहली तथा अन्य खेलाडी आफैंले शृंखलामा उपलब्ध हुने संकेत दिएका छन् । विकेटकीपर महेन्द्र सिंह धोनीलाई चाहिँ अबको दुई महिना आराम दिइनेछ । हार्दिक पाण्ड्या चाहिँ […]

कंगोमा इबोलाको महामारी, विश्व स्वास्थ्य सङ्कटकालु घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कंगोमा इबोलाको महामारी, विश्व स्वास्थ्य सङ्कटकालु घोषणा.

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरेको छ । डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ । आफ्नो घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खोल्ने अपेक्षासमेत डब्लुएचओले गरेको छ । डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र […]

काँकरभिट्टाबाट धेरै विदेशी नेपाल छिरे, राजश्व बढ्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, by . Leave a Comment on काँकरभिट्टाबाट धेरै विदेशी नेपाल छिरे, राजश्व बढ्यो.

मेचीनगर । अध्यगमन कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७५/०७६ मा कूल एक करोड १९ लाख ५० हजार २१२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । पूर्वी नाका भएर पैदलमार्ग हुँदै नेपाल घुम्न आउने विदेशीको संख्या बढेसँगै राजश्वमा समेत उल्लेख्य वृद्घि भएको हो । नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमति पत्र (भिजा) जारी गरेवापत कार्यालयले उक्त रकम […]

बिपी प्रतिष्ठानमा १६ करोड भ्रष्टाचार: तत्कालीन उपकुलपतिसहित आठजनाविरुद्ध मुद्दा

Published: (Updated: ) in विविधा by . Leave a Comment on बिपी प्रतिष्ठानमा १६ करोड भ्रष्टाचार: तत्कालीन उपकुलपतिसहित आठजनाविरुद्ध मुद्दा.

काठमाडाै‌ं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १६ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बिपी) सहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानबाट विभिन्‍न समयमा भएका सामान खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेर मुद्दा दायर गरेको हो। आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका तत्कालीन निर्देशक अरविन्द कुमार […]

भोलि र पर्सी काठमाडौंमा मेहेन्दी महोत्सव

Published: in टिप्स/जानकारी, विविधा, समाज by . Leave a Comment on भोलि र पर्सी काठमाडौंमा मेहेन्दी महोत्सव.

काठमाडौं । नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको साउन महिनाको सुरुआत विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ । ओपन स्पेस नेटवर्कले सुनधारास्थित काठमाडौं मल र पुल्चोकस्थित लविम मलमा नमस्ते मेहेन्दी महोत्सवको आयोजना गरेको हो । आयोजक नेटवर्कका संस्थापक फाइजा परवीनले साउन महिनाको सुरुवातसँगै मेहेन्दी लगाउने परम्परालाई निरन्तरता दिन र अझ परिष्कृत बनाउनका लागि […]