Sajhamanch Archive

चलचित्र ‘सानो मन’ रिलिजको मिति सर्‍यो

Published: in टिप्स/जानकारी, विविधा by . Leave a Comment on चलचित्र ‘सानो मन’ रिलिजको मिति सर्‍यो.

काठमाडौं । असार २० गते रिलीज हुने भनिएको नेपाली कथानक चलचित्र ‘सानो मन’ असार २७ गते रिलिज हुने भएको छ । पोष्ट प्रोडक्सनको काम नसकिएकाले प्रदर्शन मिति पछि सार्नु परेको निर्माण पक्षले जनाएको छ । “हतारमा नराम्रो चलचित्र रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ”, निर्माता राजेन्द्र मानन्धरले विज्ञप्ती निकाल्दै भनेका […]

पूर्वका अधिकांश क्षेत्रमा सामान्य बदली

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पूर्वका अधिकांश क्षेत्रमा सामान्य बदली.

काठमाडौँ । देशभरको मौसम आज दिनभरजसो आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पूर्वका अधिकांश क्षेत्रमा भने सामान्य बदलीको सम्भावना छ । पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै मध्य र पश्चिमका थोरै भूभागमा पानी पर्ने […]

बिराज बास्कोटाको नयाँ गित “गोदावरी” सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी, विविधा by . Leave a Comment on बिराज बास्कोटाको नयाँ गित “गोदावरी” सार्वजनिक.

अर्जुनधारा । अहिले पछिल्लो समयका झापा कालिस्थानका निकै चर्चित मोडल बिराज बास्कोटाको ‘गोदावरी” बोलको नयाँ गित सार्वजनिक भएको छ । गित सार्वजनिक भएसंगै निकै रुचाईएको छ । गितमा अर्जुन खरेलको स्वर रहेको छ भने शब्द,संगित पनि अर्जुन खरेलको नै रहेको छ । सुन्दर लामाको एरेन्ज, निरज खतिवडाको निर्देशन रहेको गितमा बिराज बास्कोटा र अनिशा लिम्बुको मुख्य भुमिका […]

दलका नेतालाई थाहै नदिई संसदीय दलको पत्रकार सम्मेलन

Published: (Updated: ) in विविधा by . Leave a Comment on दलका नेतालाई थाहै नदिई संसदीय दलको पत्रकार सम्मेलन.

काँकरभिट्टा । नेकपा मेचीनगरको संसदीय दलका नेतासहित अधिकाँश सदस्यले केही दिनअघि दलको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनका बारेमा आफुहरु अनविज्ञ रहेको बताएका छन् । उनीहरुले विभिन्न सञ्चारमाध्यममा आए जस्तो पत्रकार सम्मेलन नेकपा मेचीनगरको संसदीय दलले आयोजना नगरेको, तथा त्यहाँ व्यक्त गरिएको धारणा संसदीय दलको नभएको बताएका छन् । पत्रकार सम्मेलनमा विकास निर्माणको बाधक नगरपालिकाका प्रमुख […]

रेशम चौधरीको विडम्बनाः जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on रेशम चौधरीको विडम्बनाः जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो.

काठमाडौं । अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा […]

चीनमा प्रतिबन्ध, नेपालमा चिनियाँ राजदूतको ट्विप्लोमेसी !

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनमा प्रतिबन्ध, नेपालमा चिनियाँ राजदूतको ट्विप्लोमेसी !.

काठमाडौं। ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका लागि राष्ट्रपति सी चिनफिङ ट्विटरमा नभएर के भयो र रु उनका राजदूतहरु देश हेरी ट्विटरमार्फत कुटनीतिक अभ्यास गर्न थालेका छन् । नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् । राजदूत होउ याङचीले ट्विटर एकाउन्ट खोलेको जानकारी सार्वजनिक गर्न दूतावासले संवाददाताहरुलाई इमेल गर्यो । ट्विटर संसारमा चिनियाँ […]

चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति.

प्योङयाङ । चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति भएको छ । अन्तरपार्टी तथा अन्तरदेशीय हितका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सहमति भएको हो । उत्तर कोरियाको औपचारिक भ्रमणका लागि पुगेका चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका चीनका राष्ट्रपति सी […]

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार.

रसुवा। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ सुख्खा पहिरो जाँदा सुरुङभित्र थुनिएका उनीहरुको शुक्रबार बिहान बाहिर उद्धार गरिएको हो । सुरुङभित्र रहेका १७ जना कामदारलाई बिहान सकुशल बाहिर निकालिएको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताए । रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार […]

विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड.

विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ । इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो । सन् २०१९ को पहिलो ३ महिनामा विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ४ करोड ४० लाखले वृद्धि भएको छ । पछिल्लो एक वर्षमा […]

नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने

Published: in राजनीति, विविधा by . Leave a Comment on नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने.

काठमाडौं । सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच ‘एक्ला–एक्लै’ भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो । ‘दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन प्रकाशन गरेर जाने समझदारी भएको छ’, स्रोतले अन्नपूर्णसँग भन्यो, ‘प्रतिवेदन […]