Sajhamanch Archive

सुडानमा प्रदर्शनकारीमाथि सेनाको गोली, ६० को मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सुडानमा प्रदर्शनकारीमाथि सेनाको गोली, ६० को मृत्यु.

सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राजधानी खार्तुममा प्रदर्शनकारीलाई तितरवितर पार्न सैनिकले गोली चलाएको थियो। बीबीसीकाअनुसार अन्तरिम सैन्य सरकारलाई बर्खास्त गरेर नागरिक प्रतिनिधिलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेको छ। पछिल्लो दुई दिनमा भएको गोलीबारीमा ६० जनाको मृत्यु भएको हो। प्रदर्शनकारीमाथि सैनिक बल प्रयोग […]

अस्ट्रेलियामा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियामा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गयो.

अस्ट्रेलियाको डर्विनका विभिन्न पाँच स्थानमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गएको छ । घटनामा एकजना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समय अनुसार मंगलबार बेलुका ६ बजेतिर पहिलो घटना भएको हो । त्यसको एक घण्टा भित्र घटनामा संलग्न भएको आरोपमा ४५ वर्षका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ […]

सेनाले चलाएको गोली लागेर ३० जनाको मृत्यु, सयौं घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सेनाले चलाएको गोली लागेर ३० जनाको मृत्यु, सयौं घाइते.

काठमाडौं । सुडानको राजधानी खार्तुम सेनाले चलाएको गोली लागि मृत्यु हुनेको संख्या कम्तिमा ३० पुगेको छ । सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो । घटनामा सयौं घाइते भएका छन् । सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् । सैन्य मुख्यालय अगाडि धर्नामा […]

विद्यार्थीलाई पोशाक तथा पुरस्कार वितरण

Published: in विविधा by . Leave a Comment on विद्यार्थीलाई पोशाक तथा पुरस्कार वितरण.

भद्रपुर । भद्रपुर ८ स्थित भानु आभारभूत विद्यालयले विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई पोशाक तथा पुरस्कार वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिस जोशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई पोषाक तथा उत्कृष्ट विद्यार्थीलाइ पुरस्कार वितरण गरिएको हो । विद्यालयकी प्रधानअध्यापक चन्द्रकला कार्कीले वार्षिक गतिविधि प्रस्तुत गरेको कार्यक्रममा भद्रपुर […]

अमेरिकी भिषामा कडाइ, आवेदकले इन्टरनेट हिस्ट्रीु बुझाउनुपर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकी भिषामा कडाइ, आवेदकले इन्टरनेट हिस्ट्रीु बुझाउनुपर्ने.

तपाईँ अमेरिकाको लागि भिषा आवेदन गर्दै हुनुहुन्छ भने सोसल मिडिया, इमेल र फोन नम्बरसहितका सम्पूर्ण गतिविधि र विवरण बुझाउनुपर्ने भएको छ। अमेरिकी प्रशासनलाई उद्धृत् गर्दै बिबिसीले जनाएअनुसार आवेदकको पछिल्लो पाँच वर्षयता एक्टिभ रहेका फोन नम्बर, इमेल र सोसल मिडिया एकाउन्टको विवरण संकलन गर्नेगरी नयाँ नियम ल्याइएको हो। यो नियमबाट बर्सेनि डेढ करोड मानिसहरू प्रभावित हुने […]

बाहुण्डाँगी जेसीज वक्तृत्व अवार्ड’ अरुणोदयकी दिक्षाले हात पारिन्

Published: in विविधा by . Leave a Comment on बाहुण्डाँगी जेसीज वक्तृत्व अवार्ड’ अरुणोदयकी दिक्षाले हात पारिन्.

बाहुण्डागी । बाहुण्डाँगी जेसीज वक्तृत्वला अवार्ड २०१९’ अरुणोदय अंग्रेजी स्कुल काँकरभिट्टाकी दिक्षा पौडेलले जितेकी छिन् । बाहुण्डाँगी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा मेचीनगरका १९ वटा विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै दिक्षाले अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन् । प्रतियागितामा आदर्श विद्या मन्दिर मेचीनगर […]

नौ न्यायाधीशको दैनिकी हाजिरी गर्ने घर फर्कने

Published: in विविधा by . Leave a Comment on नौ न्यायाधीशको दैनिकी हाजिरी गर्ने घर फर्कने.

काठमाडौं। मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषद्ले अन्तिम निर्णय लिन सकेको छैन । ११ मध्ये दुई न्यायाधीशबारे परिषद्ले निर्णय गरिसकेको छ । अन्यको हकमा कुनै निक्र्योल निकालेको छैन […]

बाघको आक्रमणबाट सैनिक गम्भीर घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on बाघको आक्रमणबाट सैनिक गम्भीर घाइते.

चितवन । बाघको आक्रमणबाट चितवनमा नेपाली सेनामा कार्यरत एक सैनिक गम्भीर घाइते भएका छन्। कसरा ब्यारेक पेरिमिटरमा गस्ती गरिरहेका ताप्लेजुङ थुम्लिङ २ का ३४ वर्षीय राज विकलाई बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन्। उनलाई शुक्रबार अपराह्‍न ड्युटीमै रहेको समयमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते विकलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पताल […]

भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष यताकै उच्च

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष यताकै उच्च.

भारत सरकारले देशमा बेरोजगारी दर बढेको सम्बन्धी तथ्यांक जारी गरेको छ । लोकसभा चुनावअघि यो तथ्यांक चुहावट भएको थियो र यसलाई लिएर विवाद र्सिजना भएको थियो । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अहिले आएर सरकार आफैले यो तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांकमा स्वीकार गरिएको छ कि भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष […]

भर्जिनियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भर्जिनियामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु.

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको छ । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर […]