Sajhamanch Archive

अस्ट्रेलियामा पानी प्रयोगमा कडाइ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अस्ट्रेलियामा पानी प्रयोगमा कडाइ.

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सर्वसाधारणलाई पानी प्रयोगमा कडाई गरिएको छ। भण्डारण गरिएको पानीको तह कम भएको र निरन्तर सुख्खा भएको भन्दै राज्य सरकारले पानीमा अनावश्यक रुपमा हुने पानीको प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । शनिबारबाट लागू हुने यो निर्णयअनुसार आफ्नो गाडी सफा गर्न, घरबारीमा पानीको प्रयोग गर्ननिश्चित समय सीमा तोकिएको छ ।कान्तिपुर दैनिकबाट […]

ट्रम्पद्धारा मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्पद्धारा मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा.

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा गरेका छन् । मेक्सिकोबाट भइरहेको आप्रवासीको अवैध प्रवेश रोक्न दबाब दिने उद्देश्यले राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेका हुन् । ट्रम्पले ट्वीट गर्दै आगामी जुन १० तारिखदेखि लागू हुने गरी मेक्सिकोबाट आयात हुने सबै मालसामानमा अतिरिक्त ५ प्रतिशत कर लिईने जानकारी दिए । […]

आफ्ना कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on आफ्ना कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा.

काठमाडौं। आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरुसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् । ‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले […]

मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण माल्दिभ्स

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण माल्दिभ्स.

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) साँझबाट दोस्रो कार्यकाल सुरु गर्दैछन् । स्थानीय समयानुसार साँझ ७ बजे उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ । दोस्रो कार्यकालको पहिलो महिना उनी विदेश भ्रमणका क्रममा विभिन्न तीन मुलुक पुग्ने भएका छन् । मोदीले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्सलाई रोजेका छन् । भारतीय विदेश मन्त्रालयका […]

के केमा बढ्यो कर ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on के केमा बढ्यो कर ?.

काठमाडौं।सरकारले आगामी आर्थिक बर्षको बजेटमा करयोग्य सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने नीति लिएको छ । सधैजस्तै यस बर्षको बजेटमा मदिरा, चुरोट र अन्य सूर्तिजन्य पदार्थको भन्सार र अन्तःशुल्कमा वृद्धि गरिएको छ । यससँगै यी पदार्थको बजार मूल्य पनि बढ्नेछ । देश आत्मनिर्भर भएका वस्तुहरु जस्तै चिया, कफी, दुग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, […]

मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद.

काठमाडौं । युरोपेली संसद्का लागि भएको निर्वाचनपछि मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद देखिएको छ । युरोपेली संसद्मा ठूला मानिएका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी समूहले आफ्नो बहुमत गुमाएपछि कसलाई मुख्य भूमिका दिने भन्नेमा विवाद देखिएको छ । निर्वाचनपछि उदारवादी, राष्ट्रवादी र हरित पार्टीहरूप्रतिको जनसमर्थन बढेको छ । ब्रसेल्समा भएको युरोपेली […]

६ महिनामा फेसबुकले हटायो ३ अर्ब फेक अकाउन्ट

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ६ महिनामा फेसबुकले हटायो ३ अर्ब फेक अकाउन्ट.

सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन् २०१९ को […]

माण्डु हाइड्रोको सामग्री बोकेको ट्रकमा करेन्ट लाग्दा २ को मृत्यु, २ जना घाइते

Published: (Updated: ) in विविधा by . Leave a Comment on माण्डु हाइड्रोको सामग्री बोकेको ट्रकमा करेन्ट लाग्दा २ को मृत्यु, २ जना घाइते.

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बाग्मतीकाे पानी प्रयाेग गरी बिधुत उत्पादनकाे तयारीमा रहेकाे सिस्नेेेरीमा रहेकाे माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना७ख ९३२६ नम्बरको लहरी ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा […]

पेरुमा ८ म्याग्निच्यूडको भूकम्प विद्युत सेवा ठप्प

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पेरुमा ८ म्याग्निच्यूडको भूकम्प विद्युत सेवा ठप्प.

काठमाडौं । पेरुमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ। आइतवार दिउँसो उत्तरी पेरुलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जानकारी दिएको छ । पेरुको आपतकालिन विभागले भने यो भूकम्पको मापन ७।२ म्याग्निच्यूड मापन गरेको समाचार एजेन्ससी एसोसियट प्रेसले जनाएको छ । भूकम्पपछि प्रशान्त सुनामी चेवानी केन्द्रले सुनामीको कुनै पनि सम्भावना नरहेको जानकारी दिएको छ […]

बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु.

काठमाडौं । प्रधानमन्त्री टेरिजा मे ले आगामी महिना पद त्याग गर्ने घोषणा गरेपछि बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा सुरु भएको छ । सत्तारुढ कन्जर्भेटिभ पार्टीका १२ जनाभन्दा बढी सांसद प्रधानमन्त्रीको दौडमा सहभागी हुने सम्भावना देखिएको छ । हालसम्म पाँच जनाले दावेदारी प्रस्तुत गरिसकेका छन् । हालका विदेशमन्त्री जेरेमी हन्ट, पूर्व विदेशमन्त्री बोरिस जोनसन, स्वास्थ्य मन्त्री […]