Sajhamanch Archive

फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प.

मनिला। फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५।८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पको कम्पन वरपरको कैयौं शहरहरुमा महसुस गरिएको छ । यस […]

भारतको तल्लो सदन लोकसभाका लागि पाँचौं चरणको मतदान शुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतको तल्लो सदन लोकसभाका लागि पाँचौं चरणको मतदान शुरु.

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा […]

शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु,६० जनाभन्दा बढी घाइते

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु,६० जनाभन्दा बढी घाइते.

काठमाडौं। भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ । आँधीमा परेर त्यहाँ ६० जनाभन्दा बढी घाइते भएका छन् । आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २०० किलोमिटरको बेगमा सो आँधी भारतको ओडिसा राज्य […]

विराटनगर भन्सार राजश्व अपचलन प्रकरण: एजेन्ट र कर्मचारीलाई कैदसहित जरिवानाकाे फैसला

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विराटनगर भन्सार राजश्व अपचलन प्रकरण: एजेन्ट र कर्मचारीलाई कैदसहित जरिवानाकाे फैसला.

विराटनगर । विराटनगर भन्सार सुख्खा बन्दरगाहाभित्र रहेको बाणिज्य बैँक शाखामार्फत दश करोड भन्सार राजश्व अपचलन गर्ने मुख्य आरोपी एजेन्ट सुरेश बोहोरा र दुई कर्मचारीलाई उच्च अदालतले कैद सजायसहित करोडौँ रुपैयाँ जरिवाना असुल गर्ने फैसला गरेको छ । मिलेमतोमा बैँकमा राजश्व दाखिला नगरि अपचलन गरेको घटना खुलेपछि मोरङ प्रहरीले अनुसन्धान गरी बैंकिङ कसुर आरोपमा दर्ता गराएको […]

कसरी नियन्त्रण गर्ने रिसलाई ? यस्ता छन् उपाय ………..

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, विविधा, स्वास्थ्य by . Leave a Comment on कसरी नियन्त्रण गर्ने रिसलाई ? यस्ता छन् उपाय ………...

रिस मानवीय संवेदनासँग जोडिएको हुन्छ। रिस सबैलाई उठ्छ। रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ। रिसको आवेगमा गरिएको कामले पछुतो मान्नुपर्ने स्थिति आउन सक्छ। त्यसैले आवेगलाई शान्त पारेर संयमित हुने तरिकाहरू जान्नुपर्छ। ती उपायहरूयस प्रकारका छन्ः १. एकदेखि सयसम्म गन्नुहोस् यदि तपाईलाई रिस उठेको छ भने एक देखि सयसम्म गन्नुस्। रिसले चुर नै […]

नारुहितो बने जापानका नयाँ सम्राट

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on नारुहितो बने जापानका नयाँ सम्राट.

काठमाडौं । जापानका सम्राट नारुहितोले राज्यारोहण गरेपछि बुधवार देशका नाममा सम्बोधन गरेका छन् । उनले आनन्द र विश्व शान्तिको आशा व्यक्त गरेका छन् । बुधवार भएको औपचारिक राज्यारोहण समारोहमा उनले शाही खजाना विरासतमा प्राप्त गरेका छन् । नारुहितोको राज्यारोहणसँगै रेईवा नामक नयाँ युग आरम्भ भएको मानिएको छ । यसको अर्थ हुन्छ व्यवस्था र समन्वय हो […]

जापानमा ‘हेइसी’ युगको अन्त्य

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, विविधा by . Leave a Comment on जापानमा ‘हेइसी’ युगको अन्त्य.

काठमाडौँ ।  जापानी राजा आकिहितोले मंगलबार राजगद्दी त्यागेका छन् । गद्दी त्यागसँगै हाल जापानमा चलिरहेको ‘हेइसी’ युगको अन्त्य भएको घोषणा पनि गरिएको छ  । तीन दशकसम्म चलेको हेइसी युग राजा आकिहितोले गद्दी त्यागसँगै अन्त्य भएको हो । विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो […]

भारतमा लोकसभा चुनावअन्तर्गत चौथो चरणको मतदान हुँदै

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतमा लोकसभा चुनावअन्तर्गत चौथो चरणको मतदान हुँदै.

काठमाडौं । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । १४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भइरहेको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान भइरहेको छ । यस्तै राजस्थान र उत्तर प्रदेशमा १३र१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६र६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा […]

‘विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो’

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on ‘विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो’.

नयाँदिल्ली । यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ । भारतको केन्द्रीय राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वपूर्ण सुनुवाई गर्दै अदालतले […]

इरानी तेल आयात रोक्दा भारतमा भुँइचालो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on इरानी तेल आयात रोक्दा भारतमा भुँइचालो.

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिने फैसला गरिसकेका छन् । अमेरिकाको यो फैसलाले सर्वाधिक असर भारत र चीनलाई पर्ने देखिएको छ । यसले भारको कच्चा तेलको लागत ३ देखि ५ प्रतिशत बढ्ने आकलन गरिएको छ । यसले महँगी बढ्ने र रुपैयाँको मूल्यमा गिरावट आउनेछ । […]