Sajhamanch Archive

धनगढी विमानस्थल एक महिना बन्द हुने

Published: in विविधा by . Leave a Comment on धनगढी विमानस्थल एक महिना बन्द हुने.

धनगढी । सुदूरपश्चिम प्रदशको एक मात्र नियमित संचालनमा रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। धावन मार्गको स्तरोन्नतीका लागि बिमानस्थल बन्द गर्न लागिएको विमानस्थल प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिए। ‘लामो समय देखी धावन मार्गको स्तरोन्नती हुन सकेकेको छैन। त्यसैलाई बिमानस्थलमा सेवा रोक्ने निर्णय गरेका हौँ।’ विमानस्थल प्रमुख बुढ्थापाले बताए। आगामी वैशाख २२ […]

मोरङका दुई युवालाई दुबईमा बन्धक बनाएर यातना, एजेन्ट समातिए

Published: in विविधा by . Leave a Comment on मोरङका दुई युवालाई दुबईमा बन्धक बनाएर यातना, एजेन्ट समातिए.

विराटनगर । रोजगारको शिलसिलामा दुबई पुगेका दुई युवालाई बन्धक बनाएर कुटपिट गरेको पाइएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ५ लाटिझोडाका २१ वर्षीय पुष्पमणि गौतम र २३ वर्षीय रवीन पराजुलीलाई रोजगार दाता कम्पनीले मान्छे लगाएर यातना दिने गरिएको पाइएको हो । उनीहरू करिब ७ महिनाअघि एजेन्ट महेन्द्र तामाङ्गमार्फत काठमाण्डौस्थित ‘बाइटपल म्यानपावर’ बाट दुबई पुगेका थिए । तर, […]

जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ.

काठमाडौं । विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने)समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता […]

दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु.

नयाँ दिल्ली । भारतमा लोकसभाका लागि आज भएको दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु भएको छ । इरोड जिल्लामा एक मतदाताको मृत्यु भएको हो । ६३ वर्षीय ती व्यक्तिको मुरुगेसनमा रहेको मतदान केन्द्रमा बेहोस भएका थिए । पछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । आज भारतमा भइरहेको मतदान देशका १२ राज्य, […]

जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा स्थगन

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा स्थगन.

नयाँदिल्ली । भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधवार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरू गर्ने आशा पनि […]

पोर्चुगलको मडिरा टापुमा बस दुर्घटना हुँदा २८ पर्यटकको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on पोर्चुगलको मडिरा टापुमा बस दुर्घटना हुँदा २८ पर्यटकको मृत्यु.

पोर्चुगलको मडिरा टापुमा बस दुर्घटना हुँदा २८ पर्यटकको मृत्यु भएको छ। मडिरा टापुको कनिसो नगरमा ५५ यात्रु सवार बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको र अन्य २८ जना घाइते भएको पोर्चुगलका सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हो। दुर्घटनाबारे अनुसन्धान थालिएको […]

मेची महाकाली सफाई अभियान नेपाल सफाई वर्ष २०७६ को शुभारम्भ

Published: in विविधा by . Leave a Comment on मेची महाकाली सफाई अभियान नेपाल सफाई वर्ष २०७६ को शुभारम्भ.

मेचीनगर । मेची महाकाली सफाई अभियान नेपाल सफाई वर्ष २०७६ को शुभारम्भ बुधबार नेपाल भारतको सीमा मेचीपुलबाट प्रारम्भ भएको छ । अभियानको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा प्रमुख आचार्यले आफ्नो गाउँ तथा नगरक्षेत्र भित्रका सार्वजनिक स्थल तथा महत्वपूर्ण सम्पदा र खुलाक्षेत्रको सरसफाईलाई व्यवस्थित बनाई […]

भारतका ८ राज्यमा आएको हावाहुरी र असिनाले ३५ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतका ८ राज्यमा आएको हावाहुरी र असिनाले ३५ जनाको मृत्यु.

भारतका ८ राज्यमा आएको हावाहुरी र असिनाले ३५ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको हावाहुरीले विभिन्न राज्यमा ३५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते र अर्बौंको धनमाल क्षति भएको विभिन्न संचारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै बताएका छन्। आँधी तुफानसँगै ठूलो वर्षा र असिना परेकाले उद्दारमा समस्या भएको सरकारी अधिकारीले जनाएका छन्। राजस्थान प्रदेशमा ११ […]

अमेरिकाको टेक्सस राज्यमा आएको टोर्नाडोमा परि ८ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकाको टेक्सस राज्यमा आएको टोर्नाडोमा परि ८ जनाको मृत्यु.

वासिंटन । अमेरिकाको टेक्सस राज्यमा आएको टोर्नाडोमा परि ८ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । गुडिरहेको कारमाथि रुख ढल्दा पछाडिको सिटमा रहेका दुई बालबालिकाको मृत्यु भएको छ । कारको अघिल्लो सीटमा रहेका उनीहरुका बाबुआमा भने सुरक्षित छन् । आँधीबाट टेक्सस, मिसिसिपी र लुजियाना राज्य बढी प्रभावित भएका छन् । अमेरिकाका मौसमविद्हरुले […]

समिट एयरको विमान लुक्लामा दुर्घटना, पाइलटसहित तीनको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on समिट एयरको विमान लुक्लामा दुर्घटना, पाइलटसहित तीनको मृत्यु.

काठमाडौं  । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो […]