Sajhamanch Archive

शिवसताक्षीमा सिरुवा पर्व बृहत साँस्कृतिक कार्यक्रम गरी मनाइने

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीमा सिरुवा पर्व बृहत साँस्कृतिक कार्यक्रम गरी मनाइने.

झापा । झापाको शिवसताक्षी नगरपालिका ६ स्थित शिवगञ्जमा आगामी बैशाख २ गते सिरुवा पर्व तथा वृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । वर्षको अन्त्यलाई बिदाई गर्दै नव वर्ष २०७६ को आगमनलाई राजवंशी ताजपुरीया लगायत कोच जातिका समुदायका मानिसहरुले आफ्नो भाषा, सँस्कति तथा भेषभुषाको जर्गेना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । कोचिला गार्भुर […]

मेचीनगर गोल्डकपको तयारी तिब्र

Published: (Updated: ) in विविधा by . Leave a Comment on मेचीनगर गोल्डकपको तयारी तिब्र.

झापा । मेचीनगर ६ स्थित काँकरभिट्टा मावि खेलमैदानमा आयोजना हुन लागिरहेको चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकपको मिति नजीकीए संगै तयारी तिब्र रुपमा भईरहेको छ । खेलकुदको उर्भरभुमीका रुपमा रहेको मेचीनगरको काँकरभिट्टामा यहि बैशाख १२ गते देखी २१ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । मोफसलमा हुने गोल्डकपहरु मध्ये सफल गोल्डकपको रुपमा आफ्नो पहिचान […]

निर्माणाधिन विकासको आयोजना रोकिएको जनगुनासो, सांसद सरावगीद्वारा अनुगमन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on निर्माणाधिन विकासको आयोजना रोकिएको जनगुनासो, सांसद सरावगीद्वारा अनुगमन.

भद्रपुर । विकासमा पछाडि परेको झापा क्षेत्र नम्बर ३ मा निर्माणाधिन विकास आयोजनाका काम रोकिएको जनगुनासो बढेपछि प्रदेश सांसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरी जनताका समस्यामाथि चासो राखेका छन् । अघिल्लो सरकारका पालामा काम सुरू भएका सडक, खानेपानी, पुल कल्र्भट सिञ्चाइ जस्ता महत्वपूर्ण बहुवर्षे आयोजनाका काम वर्तमान सरकारले वजेट नपठाएपछि रोकिएकोे जनगुनासो आएपछि प्रदेश सांसद […]

प्रदेश १ पनि प्रहरी ऐन बनाउँदै

Published: in विविधा by . Leave a Comment on प्रदेश १ पनि प्रहरी ऐन बनाउँदै.

विराटनगर । प्रदेश नं १ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी संगठन बनाउन कानून निर्माणको तायरी गरेको छ । संघीय सरकारले प्रहरीसम्बन्धी कानून निर्माणमा ढिलाइ गरिरहेको बेला प्रदेश सरकारले प्रहरी गठन, सेवा, शर्त र सञ्चालनसम्बन्धी कानून निर्माणको गृहकार्य सुरु गरेको हो । गत हप्ता बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रहरी गठन, सेवा, शर्त र सञ्चालन सम्बन्धमा […]

अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु.

काठमाडौं । अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु भएको छ । बागराम हवाई बेस क्याम्प नजिक भएको विस्फोटमा अन्य तीन जना घाइते भएका छन् । त्यसैगरी पूर्वी शहर जलाहवादमा भएको अर्को विस्फोटमा तीन जनाको मृत्यु भएको छ । अमेरिकामा तालिवानी समूहले विस्फोटका घटना गराउँदै आएको छ । अफगानिस्तानमा १४ हजार […]

जसले हरेक स–साना खुड्किला चड्दै आकाश चुमे !

Published: in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on जसले हरेक स–साना खुड्किला चड्दै आकाश चुमे !.

बराक ओबामाको जीवन कथा “हो हामी गर्न सक्छौ” यो भनाइ हो; स्वायत अमेरिकाका पुर्व राष्ट्रपति बराक ओबामा को ! उनको पुरा नाम बराक हुसेन ओबामा हो । उनका पिता सिनियर बराक ओबामा अफ्रिकी मुस्लिम मुलुकका नागरिक थिए । जो बाख्रा चराएर आफ्नो जीवन यापन गर्दथे । समय बदलियो उनले छात्रवृद्धि पाए र अमेरिका पुगे । […]

हावा हुरी प्रभावितलाई कमल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहयोग

Published: (Updated: ) in विविधा by .

कमल । गएको चैत्र १७ गते बारा जिल्लामा प्राकृतिक विपद् परेका पीडितलाई कमल गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिकाले प्राकृतिक प्रकोपमा परेकालाई १ लाख ११ हजार ४ सय १५ रुपैया प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिकाको चैत १९ गते बसेको गाउँकार्यपालिकाको बैठकले हावा हुरीवाट बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा […]

चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु.

चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । दक्षिणी चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा मृत्यु भएका तीस मध्ये २७ जना अग्नी नियन्त्रक भएको बताइएको छ । आगो निभाउन गएका तीन स्थानीय बासिन्दा सम्पर्कमा नआएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आइतवार राती अचानक हावाहुरी आएपछि आगलागी भएको थियो । आगलागी भएको ठाउँबाट स्थानीय […]

जुम्ल्याहा बच्चाको फरक-फरक पिता

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on जुम्ल्याहा बच्चाको फरक-फरक पिता.

काठमाडौं ।चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पत िआफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए […]

आईपीएलमा पनि चम्किए सन्दीप

Published: (Updated: ) in विविधा by . Leave a Comment on आईपीएलमा पनि चम्किए सन्दीप.

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीपले आफ्नो पहिलो ओभरमा १ रन मात्र खर्चिए । सन्दीपले दोस्रो ओभरमको चौथो बलमा निखिल नाइकलाई बोल्ड गरेका छन् । उनले दुई ओभर बलिङ गर्दा ७ रन खर्चिएर एक विकेट लिन सफल भएका छन् । […]