Sajhamanch Archive

सम्पादक खड्काको निधनप्रति साझामञ्चद्वारा दुःख व्यक्त

Published: (Updated: ) in विविधा by . Leave a Comment on सम्पादक खड्काको निधनप्रति साझामञ्चद्वारा दुःख व्यक्त.

भद्रपुर । झापाको भद्रपुरबाट प्रकाशित नौलो आवाज साप्ताहिकी सम्पादक सुभद्र खड्काको निधन भएको छ । खड्काको शुक्रबार भद्रपुर–६ स्थित आफ्नै निवासमा  ३ः४५ बजे निधन भएको हो । पत्रकार दीपक अधिकारकी धर्मपत्नी ३४ वर्षीय सुभद्र लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । विगत केही वर्षयता उहाँ भरपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । उहाँको आज […]

रुससँगको आईएनएफ सन्धि तोडेको अमेरिकाको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on रुससँगको आईएनएफ सन्धि तोडेको अमेरिकाको घोषणा.

अमेरिकाले रुससँग भएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्स ९आईएनएफ० सन्धि तोडेको घोषणा गरेको छ । सन् १९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सन्धिमा हस्ताक्षर गरेका थिए । आईएनएफले जमिनबाट मार हान्ने मध्यम दूरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्छ । शीत युद्धका क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई […]

‘उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत’

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ‘उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत’.

अमेरिकाले उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत भएको जनाएको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टिफन बिएगुनले उत्तर कोरिया सबै परमाणु सामग्री नष्ट गर्न सहमत भएको बताएका हुन् । उनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता बढाउने सबै सामग्री नष्ट गर्न सहमत भएको र परमाणु निशस्त्रीकरण प्रक्रियाका बारेमा छलफल गर्न उसले […]

सरकारको एकमात्र लक्ष्य विकास र समृद्धिः प्रम ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सरकारको एकमात्र लक्ष्य विकास र समृद्धिः प्रम ओली.

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कसैले चिन्ता लिनु पर्ने दिन कहिल्यै नआउने वताएका छन् । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिदै प्रम देश विकासका लागि ‘सरकारले चौतर्फी तीव्र गतिले काम गरिरहेको जानकारी दिए । झापाको दमक नगरपालिकाले आयोजना गरेको पाँच दिने प्रदेशस्तरीय वृहत बाल महोत्सवको उद्घाटनका क्रममा […]

चिसोका कारण कम्तीमा ७ जनाको

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चिसोका कारण कम्तीमा ७ जनाको.

अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको हो । चिसोले करोडौं मानिस प्रभावित भएका छन् । चिसोले अमेरिकाको मध्यपश्चिमी भेग बढी प्रभावित भएको छ । विस्कन्सिन, मिसिगन राज्यहरुका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा […]

नदीमा लाखौं माछा मरे

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नदीमा लाखौं माछा मरे.

अस्ट्रेलियाको एउटा नदीमा रहस्यमय ढंगले लाखौं माछा मरेका छन् । केहीदिन यता माछा मर्ने क्रम बढ्दै गएको हो । मरेका माछा तैरिएर नदी नै सेतो देखिएको छ । समाचार एजेन्सीहरुका अनुसार डार्लिङ नदीमा अचानक माछा मर्न थालेका हुन् । विज्ञहरुका अनुसार नदीमा पानीको मात्रा कम भएका कारण पर्याप्त अक्सिजनको अभावमा ती माछा मरेको हुनसक्छ । […]

प्रवासीहरुको सहयोगले घिमिरे परिवारमा खुसी फर्कियो

Published: (Updated: ) in विविधा, by . Leave a Comment on प्रवासीहरुको सहयोगले घिमिरे परिवारमा खुसी फर्कियो.

युएई । प्रवासमा कार्यरत नेपालीहरुको सहयोगी एवम् परोपकारी भावनाले फेरि एउटा परिवारमा खुसियाली फर्किएको छ । भोजपुर षडानन्द – ११ का केदार घिमिरेको परिवारमा खुसी फर्किएको हो । घिमिरेको उपचार सहयोगार्थ संकलित रकम ६७ हजार ३७० रुपैया युएईबाट ५६हजार ७७० तथा मलेसियाबाट १० हजार ६ सय परिवारलाई प्रदान गरिएको छ । सो रकम समाजसेवी शिवकुमार […]

फिलिपिन्सको एक चर्चमा विस्फोट, २७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on फिलिपिन्सको एक चर्चमा विस्फोट, २७ जनाको मृत्यु.

फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिए । प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक छन् । उनले विस्फोटनमा परी अरु ७७ […]

चिकिस्सा शिक्षा विधेयकको विरोधमा नेपाल विद्यार्थी संघद्वारा विरोध प्रदर्शन

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on चिकिस्सा शिक्षा विधेयकको विरोधमा नेपाल विद्यार्थी संघद्वारा विरोध प्रदर्शन.

दूधे । चिकित्सा शिक्षा विधेयक जर्वजस्ती पास गराएको भन्दै आन्दोलित नेपाल विद्यार्थी संघले आज शिवसताक्षीको दूधेमा विरोध र्याली निकालेका छन् । विधेयकको विरोधमा एकैसाथ संघले जिल्लाका १६ वटै स्थानीय तहमा  प्रर्दशन सहितका कार्यक्रमहरु सञ्चालनका गरिएको नेविसंघ जिल्ला सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए । सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डाक्टर गोबिन्द केसी वीच यसअघि […]

एनएमसीको ३ महिने निःशुल्क विद्युत जडान तालिम

Published: (Updated: ) in विविधा by . Leave a Comment on एनएमसीको ३ महिने निःशुल्क विद्युत जडान तालिम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको युवा सरोकार समिति तथा नेपाल सरकार व्यवसायिक तथा सीप विकास केन्द्र भद्रपुरको संयुक्त आयोजनामा तीनमहिने निःशुल्क विद्युत जडान तालिम सुरु भएको छ । शुक्रबार बिर्तामोडस्थित एनएमसी भवनमा सम्पन्न उद्घाटन कार्यक्रममा संस्था अन्तर्गतका समिति, अतिथि तथा सहभागी गरी जम्मा ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत […]