Sajhamanch Archive

फिदिम नगरपालिबाट ८० वर्ष पार गरेका ज्येष्ठलाई औषधि उपचार खर्च वितरण

Published: in विविधा by . Leave a Comment on फिदिम नगरपालिबाट ८० वर्ष पार गरेका ज्येष्ठलाई औषधि उपचार खर्च वितरण.

पाँचथर । फिदिम नगरपालिकाले नगरभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचारबापत ५ हजार रुपैयाँ रकम प्रदान गरेको छ । नगरपालिकाले कार्यालय नजिकका ज्येष्ठ नागरिकलाई कार्यालयबाट नै र टाढाका ज्येष्ठ नागरिकहरुलाई वडा केन्द्रमा पुगेर औषधि उपचारबापतको रकम प्रदान गरिरहेको छ । अहिलेसम्म नगरपालिकाको कार्यालय र वडा केन्द्रबाट गरी ९० जना ज्येष्ठ नागरिकलाई औषधी उपचार […]

संरचना निर्माण नभएकाले ठूला आयोजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न सकिएन स् अर्थमन्त्री

Published: in विविधा by . Leave a Comment on संरचना निर्माण नभएकाले ठूला आयोजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न सकिएन स् अर्थमन्त्री.

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले संरचनासमेत निर्माण नभएकाले ठूला विकास आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको स्पष्ट पारेका छन्। अर्थमन्त्री खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुनेबित्तिकै सरकारले ठूला विकास आयोजनाको काम पनि प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजाने योजना पनि अघि सारे । बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा […]

गहुँको बीउ भारततर्फ तस्करी : किसान भन्छन् ‘गहुँको बीउ पाइएन’

Published: in विविधा by . Leave a Comment on गहुँको बीउ भारततर्फ तस्करी : किसान भन्छन् ‘गहुँको बीउ पाइएन’.

विराटनगर । गहुँको बीउ पर्याप्त नपाएको किसानले गुनासो गरिरहेका बेला भारत तस्करी हुने गरेको खुलासा भएको छ। सिजन सुरु भएका कारण नेपाली कृषक अहिले गहुँको बीउको जोहोमा लागेका छन्। समयमा बीउ पाएका कृषक धमाधम गहुँ छर्न व्यस्त छन्। भने कतिपय किसानले अझै बीउ पाउन सकेका छैनन्। समयमा बीउ पाउन नसकेर नेपाली कृषक छटपटाइरहँदा नेपालमा उत्पादन […]

सरसफाइ समितिको टोली गाउँमा, प्रतिष्ठाको विषय बन्यो खुल्ला दिशामुक्त घोषणा

Published: in विविधा by . Leave a Comment on सरसफाइ समितिको टोली गाउँमा, प्रतिष्ठाको विषय बन्यो खुल्ला दिशामुक्त घोषणा.

विराटनगर । प्रदेश राजधानी रहेको मोरङ जिल्ला खुल्ला दिसामुक्त हुन नसक्दा सिंगै प्रदेश खुल्ला दिसामुक्त हुन नसकेपछि यहाँको सरसफाई अभियान देशकै चासोको विषय बनेको छ । प्रदेश नं. १ मा खुल्ला दिसामुक्त अवस्था हासिल गर्न बाँकी दुई जिल्लामध्ये झापा जिल्ला मंसीर २८ गते खुल्ला दिसामुक्त घोषणा गर्नेगरी तयारीका काम भैरहँदा राष्ट्रिय सरसफाई समन्वय समितिले मोरङ […]

सचिव नै जान्छन् लुकेर विदेश, प्रधानमन्त्री कार्यालयले थाल्याे कारबाही

Published: in विविधा by . Leave a Comment on सचिव नै जान्छन् लुकेर विदेश, प्रधानमन्त्री कार्यालयले थाल्याे कारबाही.

काठमाडौं । सरकारलाई जानकारी नै नदिई लुकीछिपी विदेश जाने तीन सचिवलाई प्रधानमन्त्री तथा मन्न्त्रिपरिषद्को कार्यालयले स्पष्टीकरण सोधेको छ। सरकारका अन्य १८ वटा मन्त्रालयका १८ सचविले गरेको विदेश भ्रमणबारे पनि प्रधानमन्त्री कार्यालयले अध्ध्यन थालेको छ। प्रधानमन्त्री कार्यालयले खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर। भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम […]

अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प

Published: (Updated: ) in विविधा by . Leave a Comment on अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प.

अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि थुप्रै पराकम्पहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको खबर अहिलेसम्म आएको छैन । भूगर्भ विभागले पराकम्पहरु अझै ठूलो संख्यामा आउन सक्ने भन्दै नागरिकलाई सुरक्षित […]

सताक्षीधाममा र भद्रपुरमा रक्तदान ८७ प्रिन्ट रगत संकलन

Published: (Updated: ) in विविधा by . Leave a Comment on सताक्षीधाममा र भद्रपुरमा रक्तदान ८७ प्रिन्ट रगत संकलन.

दूधे ।ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा ५१ प्रिन्ट रगत संकलन गरिएको छ । लाइन्स क्लब अफ शिवसताक्षी, छिमेकी बचत तथा ऋण सहकारी संस्था र शुलभ बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान भएको थियो । रक्तदान कार्यक्रममा नपाल रेडक्रस उप शाखा दमकको प्राविधिक सहयोग रहेको लाइन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ट यामनाथ काफ्लेले […]

पाठेघरको मुखको क्यान्सरबाट कसरी बच्ने यस्ता छन कारण

Published: in विविधा by . Leave a Comment on पाठेघरको मुखको क्यान्सरबाट कसरी बच्ने यस्ता छन कारण.

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हुन् । ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। धेरै पुरुषसँग यौन सम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तनको क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सर पछि पाठेघरको क्यान्सर चौथो नम्बरमा […]

पत्रकार सम्मेलनमा उपहार र नगद नलिन नदिन पत्रकार महासंघको आह्वान

Published: (Updated: ) in विविधा by . Leave a Comment on पत्रकार सम्मेलनमा उपहार र नगद नलिन नदिन पत्रकार महासंघको आह्वान.

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ । महासंघ झापा शाखाको आज बिर्तामोडमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक र बिकृत रुप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो । बैठक पछि अध्यक्ष […]

काठमाडौंमा ‘अप्राकृतिक मैथुन’ले बाँचेका तेस्रोलिंगी

Published: in विविधा by . Leave a Comment on काठमाडौंमा ‘अप्राकृतिक मैथुन’ले बाँचेका तेस्रोलिंगी.

काठमाडौं । असली नाम अर्कै हो तर ठमेल आसपास र ग्राहकलाई उनले रोजीको परिचय छाडेका छन् । युवती जस्तै सुन्दर देखिने र यौन व्यावसायलाई गर्जो टार्ने उपाय बनाएका छन् । उनको काम प्राकृतिक सेक्स होइन, अप्राकृतिक सेक्सको सेवा दिनु हो । ‘सँधै मालदार ग्राहक भेटिँदैनन्, ठमेलतिर कतिपय पैसा खर्च गर्ने विदेशी भेटिन्छन् । त्यसबेलाचाहीँ मालामाल […]