Sajhamanch Archive

शिवसताक्षी वडा नं. ४ कोे ६० प्रतिशत बजेट पूर्वाधार विकासमा

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ४ कोे ६० प्रतिशत बजेट पूर्वाधार विकासमा.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले पूर्वाधार विकासका लागि ६० प्रतिशत बजेट छुट्याएको छ । नगरबाट विनियोजित वडाका लागि सिलिङ्ग ७० लाख बजेट मध्ये ४२ लाख पूर्वाधार विकासका लागि बजेट छुट्याएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । उनका अनुसार सामाजिक विकासतर्फ १६ लाख ५० हजार मर्मतसंभार ३ लाख ५० हजार छुट्याएको छ । […]

शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर, ८ सय बढीले सेवा लिए

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर, ८ सय बढीले सेवा लिए.

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ५ मा भएको स्वास्थ्य शिविरमा वडाका ८ सय बढीले सेवा लिएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ को संयोजक वर्कफर नेपालको आयोजना र हेल्पिङ्ग हेन्ड फर रिलफ एन्ड डेबलमेन्टको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरको नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले गरेका थिए । उनले उद्घाटनका क्रममा […]

शिवसताक्षीका प्रधानाध्यापकहरुको नगरप्रमुख समक्ष आग्रह, शिक्षाका लागि विशेष प्याकेज लाइयोस

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका प्रधानाध्यापकहरुको नगरप्रमुख समक्ष आग्रह, शिक्षाका लागि विशेष प्याकेज लाइयोस.

शिवसतक्षी । शिवसताक्षीका सामुदायिक तथा नीजि विद्यालयका समस्याहरुका बारेमा नगरप्रमुखलाई ध्यानकर्षण गराइएको छ। शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत सम्मान कार्यक्रममा नगरका सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापकहरुले नगरप्रमुख मेगहाङ्ग थोप्रा (रोशन ) समक्ष विद्यालयका समस्याहरुका बारेमा ध्याकर्षण गराएका हुन् । कार्यक्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले विद्यालयको भौतिक निर्माण तथा अन्य कामहरुमा लागत सहभागीताको […]

भारतमा मनसुनको प्रकोप, २६ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भारतमा मनसुनको प्रकोप, २६ जनाको मृत्यु.

काठमाडौं । भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् । भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर […]

अग्निपथ योजनाको विरोधमा भारत बन्दको आह्वान

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on अग्निपथ योजनाको विरोधमा भारत बन्दको आह्वान.

नयाँ दिल्ली । सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्व सन्ध्यामा आज बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । हालै सरकारले ल्याएको […]

नयाँ मिस नेपाल आजै छानिने

Published: in विविधा, समाज by . Leave a Comment on नयाँ मिस नेपाल आजै छानिने.

काठमाडौं । ‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएको छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् । आयोजक द हिडन ट्रेजरले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, […]

बाढी र पहिरोका कारण आज अवरुद्ध छन् यी सडक

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बाढी र पहिरोका कारण आज अवरुद्ध छन् यी सडक.

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरू अवरुद्ध भएका छन् । लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी–जोमसोम […]

बाढी र पहिरोका कारण २ जनाको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on बाढी र पहिरोका कारण २ जनाको मृत्यु.

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो । गाडीमा पहिरो खस्दा aगम्भीर घाइते भएका उनको […]

शिवसताक्षी नगरपालिकामा मेयर स्मार्ट विद्यालय सुधार कार्यक्रम लागु हुने,

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा मेयर स्मार्ट विद्यालय सुधार कार्यक्रम लागु हुने,.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकमा मेयर स्मार्ट विद्यालय निर्माण कार्यक्रमका लागु हुने भएको छ । आज बसेको बोर्ड बैठकले मेयर स्र्माट विद्यालय सुधार योजनाका लागि ७५ लाख बजेट छुट्याएको छ । नगर भित्रका विद्यालयको अतिरिक्त सुधारका गरी कक्षा कोठा डेकोरेसन विद्यार्थीलाई कक्षा कोठा सुविधा सम्पन्न बनाउनका लागि उक्त बजेट छुट्याएको हो । बारुण यन्त्र खरिदका लागि […]

मल अभावको सकस चुलिएका बेला नेपाली बजारमा आयो तरल युरिया

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on मल अभावको सकस चुलिएका बेला नेपाली बजारमा आयो तरल युरिया.

झापा । मल अभावको सकस उच्च भएका बेला विराटनगरस्थित एउटा व्यापारिक प्रतिष्ठानले ‘लिक्विड युरिया’ बजार पठाउने तयारी गरेको छ। नेपालमा हरेक वर्ष खेतीपातीको मुख्य सिजनमै मल अभावको सकस हुने गरेको छ। यसपटक पनि धान रोप्ने सिजन सुरू हुनैलाग्दा मल अभावको समस्या दोहोरिएको छ। मल अभावकै विषयले प्रतिनिधि सभामा पनि सबै दलहरूको ध्यानाकर्षण गराएको छ। नेपालमा […]