Sajhamanch Archive

गोपाल गौरी दिगो विकासद्वारा सञ्चारकर्मी तथा निवर्तमान जनप्रतिनिधिहरु सम्मानित

Published: (Updated: ) in विविधा by . Leave a Comment on गोपाल गौरी दिगो विकासद्वारा सञ्चारकर्मी तथा निवर्तमान जनप्रतिनिधिहरु सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेको गोपाल गौरी दिगो विकास संस्थाले निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी शिवसताक्षीका निवर्तमान जनप्रतिनिधिलाई सम्मान तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको हो । संस्थाले शिवसताक्षीका निवर्तमान मेयर चन्द्रकुमार सेर्मा, उपमेयर भोजकुमारी नेपाल लगायत सम्पूर्ण निवर्तमान वडाध्यक्षहरुलाई कदर […]

किसानलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

Published: in विविधा, समाज by . Leave a Comment on किसानलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ.

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले किसानहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधि सभाको आज आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले किसानहरूलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरेका छन । उनलृ भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको […]

सतासीधाम जेसीजद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेको सतासीधाम जेसीजले शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान गरेको छ । आज सतासीधाम जेसीजको कभर्डहलमा एक कार्यक्रम गरी शिवसताक्षीका नवनिर्वाचित नगरप्रमुख मेगाहाङ्ग थोप्रा रोशन, उपप्रमुख नरमाया कार्की र नगरका ११ वटै वडाका वडाध्यक्षहरुलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सतासीधाम जेसीजले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नगरपालिका भित्रका विकास निर्माणका कामहरुलाई […]

जापान सरकारको सहयोगमा निर्माण गरिएको विद्यालय भवन उद्घाटन पछि हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on जापान सरकारको सहयोगमा निर्माण गरिएको विद्यालय भवन उद्घाटन पछि हस्तान्तरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ मा जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको उद्घाटन सहित विद्यालयलाई हस्तान्तरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयको जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनको प्रमुख अतिथिद्वय शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा […]

शिवसताक्षी नगर कार्यपालिका सदस्यका लागि नेकपा एमालेका सबै उम्मेद्वार निर्वाचित

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षी नगर कार्यपालिका सदस्यका लागि नेकपा एमालेका सबै उम्मेद्वार निर्वाचित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा कार्यापालिका सदस्यका लागि नेकपा एमालेका सबै उम्मेद्वारहरु विजयी भएका छन् । शिवसताक्षीको दूधेमा आज भएको निर्वाचनबाट उनीहरुमा विजयी भएका हुन् ।  महिला सदस्यहरुमा यशोदा विमली, मुनाकुमारी तामाङ्ग, रुका ढकाल, गोमा रिजाल, मंगलीदेवी विश्वकर्मा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। महिला सदस्यका लागि नेकपा एमालेबाट पाँच जना र नेपाली कांग्रेसबाट तीन जना […]

मनसुन चाँडै भित्रिए पनि आत्तिनु पर्ने अवस्था छैनः विभाग

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on मनसुन चाँडै भित्रिए पनि आत्तिनु पर्ने अवस्था छैनः विभाग.

काठमाण्डौ । नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनु पर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष समयभन्दा लगभग एक हप्ता अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यस वर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता […]

असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने.

झापा । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने […]

नेपालमा मनसुन प्रवेश गर्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on नेपालमा मनसुन प्रवेश गर्दै.

काठमाडौँ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुई–चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ। उनले भने, अहिले प्रि […]

पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

Published: in विविधा, समाज by . Leave a Comment on पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार.

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार–२०२१ पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । समूहले प्रत्येक वर्ष पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२१ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत […]

बंगलादेशको सामान भण्डारण गर्ने गोदाममा विस्फोट, कम्तीमा १६ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बंगलादेशको सामान भण्डारण गर्ने गोदाममा विस्फोट, कम्तीमा १६ जनाको मृत्यु.

झापा । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। विस्फोटमा परेका ४५० जना घाइते भएका छन्। कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको हो। तर विस्फोटको कारण भने खुल्न सकेको छैन्। सीताकुण्ड सहर बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। गोदाममा भएको विस्फोटपछि सहरको एउटा […]