Sajhamanch Archive

शिवसताक्षीका जनप्रतिनिधिलाई स्वागत, तथा नेकपा एमालेलाई जिताउन भूमिका खेल्ने विभिन्न विधाका ४० बढीलाई सम्मान

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on शिवसताक्षीका जनप्रतिनिधिलाई स्वागत, तथा नेकपा एमालेलाई जिताउन भूमिका खेल्ने विभिन्न विधाका ४० बढीलाई सम्मान.

शिवसताक्षी । झापा शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गएिको छ । नेकपा एमाले शिवसताक्षी नगरपालिका वडा नं.११ को वडा कमिटीको आयोजनामा नव निर्वाचत जन प्रतिनिधिहरुलाई स्वागत तथा चुनाव ताका पार्टीमा अहोरात्र खट्ने कार्यकर्तालाई सम्मान गरिएको हो । शिवसताक्षी नगरपालिकाका नवनिर्वाचत नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की लगायत वडा नं. ११ का अध्यक्ष तथा सदस्यहरुालाई खादा […]

भद्रपुरका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान

Published: in विविधा by . Leave a Comment on भद्रपुरका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान.

भद्रपुर । भद्रपुर नगरपालिकामा स्थानीय तह निर्वाचनमा निर्वाचित प्रमुख तथा वडाध्यक्ष लगायत जनप्रतिनिधिलाई सम्मानित गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला झापाको नेतृत्वमा ६ वटा संस्थाद्वारा भद्रपुरका नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्षहरू भद्रपुर ३ का होमबहादुर कार्की, भद्रपुर ६ का रतिया राजवंशी र ७ का वडाध्यक्ष अभिषेक ढुंगाना लगायतलाई सम्मान […]

अन्टार्कटिकामा ६ महिनाका लागि सूर्य अस्तायो

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on अन्टार्कटिकामा ६ महिनाका लागि सूर्य अस्तायो.

झापा। अन्टार्कटिकमा सूर्य अस्ताएको छ । संसारका सबैजसो ठाउँमा सधैझैँ हरेक विहान सूर्य उदाउनेछ तर अन्टार्कटिकामा भने अबको ६महिना विहान हुनेछैन । त्यहाँ अबको आधा वर्ष केवल अँध्यारो हुनेछ । अर्थात् त्यहाँ बस्ने वैज्ञानिक तथा आसपास बस्ने मानिसहरुले अब केवल अक्टोबर महिनामा मात्रै अन्टार्कटिकाको आकाशमा सूर्य देख्न पाउनेछन् । सन् २०२२ को मे १२ मा […]

शिवसताक्षी वडा नं.२को अध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ्ग र सदस्यहरुमा नेकपा एमालेका उमेद्वारहरु विजयी

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षी वडा नं.२को अध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ्ग र सदस्यहरुमा नेकपा एमालेका उमेद्वारहरु विजयी.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. २ मा गठबन्धन तर्फ माओवादीका भिम नेम्वाङ्ग विजयी भएका छन् । उनले नेकपा एमालेका प्रदिप चिमरियालाई १५० मत अन्तरले हराउँदै विजयी भएका हुन् । नेम्वाङ्गले ११९० मत र चिमोरियाले १०४० मत प्राप्त गरेका थिए । त्यस्तै वडा सदस्यहरुमा सबै नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । विजयी उम्मेद्वारहरुमा महिला […]

शिवसताक्षीमा गठबन्धनसँग फराकिलो अन्तर बनाउँदै नेकपा एमाले

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीमा गठबन्धनसँग फराकिलो अन्तर बनाउँदै नेकपा एमाले.

शिवसताक्षी । झापाको शिवसताक्षीमा मत गणना कार्य जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन) ले २ हजार १ सय ७९ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् । उनका निकतम गठबन्धतर्फका मेयर पदका उम्मेद्वार पर्शुराम ढुंगानाले १ हजार ६ सय ३५ मत प्राप्त गरी दोस्रो स्थानमा […]

शिवसताक्षीमा एमालेको अग्रता कायमै

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीमा एमालेको अग्रता कायमै.

शिवसताक्षी । शिवसताक्षीमा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ को पहिलो मत परिणाम सावर्जनिक सँगै एमालेले आफ्नो अग्रता कायमै राखेको हो ।

शिवसताक्षीमा १४९ मतले एमाले अगाडी

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा १४९ मतले एमाले अगाडी.

शिवसताक्षी । शिवसतक्षीमा गठबन्धनलाई १४९ मतले पछि पार्दै नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपमा एमालेको मेयर पदका उम्मेद्वार मे६५७ मत प्राप्त भएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिएका छन् । त्यस्तै गठबन्धनका तर्फका नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार पर्शुराम ढुंगानाले ५९१ मत प्राप्त गरेका छन् भने, उपमेयर पदका उम्मेद्वार महेन्द्र भट्टराईले४३२ मत प्राप्त […]

कमलमा मतगणना जारी गठबन्धनका हुकुम सिंग अगाडी

Published: in विविधा by . Leave a Comment on कमलमा मतगणना जारी गठबन्धनका हुकुम सिंग अगाडी.

कमल । कमल गाउँपालिकामा वडा नम्वर १ बाट स्थानिय तह सदस्यको मत गणना हुँदैछ । पछिल्लो पाप्त मत परिणाम अनुसार ७७७ मतगणना हुँदा गठबन्धनका हुकुमसिंह राईले (रुख) ५१७ मत प्राप्त गरेका छन् । एमालेका भिमप्रसाद राईले (सुर्य) २२९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी का विक्रम अधिकारीले (हलो) २६ मत प्राप्त गरेका छन् […]

शिवसताक्षीमा ६५ प्रतिशत मत खस्यो, मत गणना आजै सुरु हुने

Published: in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा ६५ प्रतिशत मत खस्यो, मत गणना आजै सुरु हुने.

शिवसताक्षी । शिवसताक्षीमा ६५ प्रतिशत मत खसेको छ । स्थानीयतहको आज भएको निर्वाचनमा शिवसताक्षीमा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । शिवसताक्षी नगरपालिकामा ६६ वटा मतदान केन्द्र बाट मत पेटिका संकलन गर्ने काम भईरहेको निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिए अधिकृत पौडेलका अनुसार अनुसार आजै मतगणना हुने छ । जिल्ला स्थित निर्वाचन कार्यालयले […]

नेकपा एमाले शिवसताक्षी ११ मा बृहत चुनावी र्याली, एमालेमा आस्था, विश्वास र भरोसा (फोटो फिचर)

Published: (Updated: ) in फोटो, मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी ११ मा बृहत चुनावी र्याली, एमालेमा आस्था, विश्वास र भरोसा (फोटो फिचर).

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ११ ले निकालेको चुनावी र्याली र घर दैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले शिवसताक्षीका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन), उपमेयर पदकी उम्मेद्वार नरमाया कार्की  , वडाध्यक्ष पदका उम्मेद्वार बहादुर आङ्गबो, वडा सदस्य प्रेम भुजेल, पर्शुराम अधिकारी, महिला सदस्य एलिना राई र दलित महिला सदस्य जुनु मोहोरा सहित […]