Sajhamanch Archive

स्थानीय तह निर्वाचनको मुखमा सञ्जेलले छोडे माओवादी पार्टी

Published: in विविधा by . Leave a Comment on स्थानीय तह निर्वाचनको मुखमा सञ्जेलले छोडे माओवादी पार्टी.

भद्रपुर । नेकपा माओवादी केन्द्र झापा जिल्ला सदस्य तथा भद्रपुरका युवा नेता नरेश सञ्जेलले पार्टी सदस्य समेत परित्याग गरेका गरेका छन् । उम्मेदवार छनौटमा असहमती जायर गर्दै पटक पटक पार्टीको माथिल्लो तहमा जानकारी दिँदा समेत बेवास्तामा परेको ठहर गरेर २४ वर्षे माओवादी राजनीति परित्याग गरेको सञ्जेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । उनले क्षेत्रीय […]

शिवसताक्षीमा सञ्चालित स्काउट तालिमको समापन

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीमा सञ्चालित स्काउट तालिमको समापन.

शिवसताक्षी । शिवसक्षीमा सञ्चालित सात दिवशीय स्काउट तालिमको आज समापन गरिएको छ । शिवताक्षीको सतासी प्रा.वि.मा सञ्चालन हुँदै आएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो । शिवसताक्षीको आयोजनामा शिवसताक्षीका सामुदायिक तथा निजी विद्यालयहरुबाट एक एक जना शिक्षकलाई उक्त स्काउट तालिम दिइएको थियो । शिवसताक्षी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्काउट तालिम दिइने उद्देश्यले नगरका सामुदायिक […]

नेकपा एमालेबाट शिवसताक्षीको मेयरमा थोप्रा र उपमेयरमा कार्की

Published: (Updated: ) in विविधा by . Leave a Comment on नेकपा एमालेबाट शिवसताक्षीको मेयरमा थोप्रा र उपमेयरमा कार्की.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीमा मेयर पदका लागि मेघहाङ्ग थोप्रा (रोसन) लाई उम्मेद्वारका लागि पार्टीले छनोट गरेको छ । त्यसैगरी उपमेयर पदका लागि नरमाया कार्कीको नाम टुंगो लागेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ । हाल नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष हुन् भने नरमाया कार्की जिल्ला कमिटी सचिवलाय सदस्य हुन्

महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ.

पर्सा । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ। दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो। उनी घटनापछि फरार […]

स्थानीय तह निर्वाचनका लागि झापाका १५ वटै पालिकामा कार्यालय स्थापना

Published: in विविधा, समाज by . Leave a Comment on स्थानीय तह निर्वाचनका लागि झापाका १५ वटै पालिकामा कार्यालय स्थापना.

भद्रपुर । स्थानीय तह निर्वाचनका लागि झापामा रहेका १५ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । झापा सदरमुकाम चन्द्रगढीस्थित शिक्षा समन्वय इकाईको कार्यलयलाई झापा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यलय बनाउँदै झापाका १५ वटै स्थानीय तहमा एकै पटक निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो । झापा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायधिश गिरीराज गौतमले मुख्य […]

झापाको बुद्धशान्तिमा चितुवा आतंक, स्थानीय त्रसित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापाको बुद्धशान्तिमा चितुवा आतंक, स्थानीय त्रसित.

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ मा चितुवा आतंकले स्थानीय आजित बनेका छन् । ३ नम्बर वडा साविक बुधबारे गाविस ८ नम्बरमा पर्छ । स्थानीय आर्दश वन छेउमा गएराति चितुवाले स्थानीयको बाख्रा मारेको छ । खोरभित्र बाँधिएको बाख्रालाई आक्रमण गरि मारेको हो । चितुवाको आक्रमणबाट केही अन्य चौपाय पनि घाइते छन् । स्थानीय भोजराज बाँस्तोलाले […]

अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने.

काठमाडौँ । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन्। सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल आउन लागेको हो। यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनेछन्। अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उनीहरुले आगामी अप्रिल २२ देखि २४ सम्म […]

नेपाली कांग्रेस शिवसताक्षीका मेयर पदका लागि गरिएका निर्वाचनबाट पर्शुराम ढुंगाना र तुलाराम बोखिम सिफारिस

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on नेपाली कांग्रेस शिवसताक्षीका मेयर पदका लागि गरिएका निर्वाचनबाट पर्शुराम ढुंगाना र तुलाराम बोखिम सिफारिस.

शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षीका मेयर पदका लागि चुनावी प्रकृयाबाट उम्मेद्वार छनोट गरेको छ । आज शिवसताक्षीको दूधेमा भएको उम्मेद्वार छनौटका लागि गरिएको चुनावमा पर्शुराम ढुंगानाले ५१ मत प्राप्त गरी पहिलो नम्बरमा परेका छन् भने समाचार स्रोतका अनुसार तुलाराम बोखिम ३२ मत प्राप्त गरी दोस्रो नम्बरमा परेका छन् । नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी […]

निष्पक्ष निर्वाचनको वातावरण बनाउन आचारसंहिताको पालनामा जोड

Published: in विविधा, समाज by . Leave a Comment on निष्पक्ष निर्वाचनको वातावरण बनाउन आचारसंहिताको पालनामा जोड.

भद्रपुर । शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनु पर्नेमा बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियाका […]

एमाले अध्‍यक्ष ओलीले घोषणा गरे घलेगाउँलाई सुखी गाउँ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on एमाले अध्‍यक्ष ओलीले घोषणा गरे घलेगाउँलाई सुखी गाउँ.

लमजुङ। लमजुङ क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । गाउँमा बसी आफैं उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । ‘शहरमा पाउने सुविधा घलेगाउँ पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको […]