Sajhamanch Archive

क्यान्सर पीडित प्रधानलाई नेकपा एमालेको सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on क्यान्सर पीडित प्रधानलाई नेकपा एमालेको सहयोग.

शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधेका क्यान्सर पीडित दुर्गा प्रधानलाई नेकपा एमाले शिवसताक्षीले सहयोग रकम हस्तान्तरण गरेको छ । आज शिवसताक्षीको दूधे नेकपा एमाले वडा कमिटी ११ को चुनाव प्रचार प्रसार समिति कार्यालयको उद्घाटनमा क्यान्सर पीडित प्रधानलाई १६ हजार  ४ सय रकम हस्तान्तरण गरिएको हो । उक्त रकम नेकपा एमाले झापा अध्यक्ष दिपक कार्कीले हस्तान्तरण […]

शिवसताक्षीमा नेकपा एमाले चुनावमा होमियो, चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा नेकपा एमाले चुनावमा होमियो, चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन.

शिवसताक्षी । स्थानीय तहको आसन्न निर्वाचनका लागि नेकपा एमाले शिवसताक्षी ११ नं. वडा कमिटी चुनावी प्रचार प्रसारमा होमिएको छ । वडा नं. ११मा नेकपा एमालेले वडा उम्मेद्वारहरु सर्वसम्मत चयन गरेसँगै वडा कमिटी चुनावी प्रचार प्रसारमा होमिएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार सानबहादुर राई एमालेमा प्रवेश गर्दै वडाले आज शिवसताक्षीको […]

पानीमा डुबेर शिवसताक्षीमा एक महिलाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on पानीमा डुबेर शिवसताक्षीमा एक महिलाको मृत्यु.

शिवसताक्षी । झापाको शिवसताक्षीमा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी ११ स्थित झरना खोलामा जम्मेको पानीमा डुबेर ५५ वर्षीय पञ्चमाया शंखरको मृत्यु भएको हो । झरना खोलाको बिचमा हरेको खाल्डोमा डुबेर मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ । पञ्चमाया नानीलाई स्कुल पु¥याएर घर फर्किनेक्रममा खाल्डोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्रिभुवन विमानस्थल हुँदै जापान जान लागेकी महिला गोलीसहित पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on त्रिभुवन विमानस्थल हुँदै जापान जान लागेकी महिला गोलीसहित पक्राउ.

काठमाण्डौ । नेपाल प्रहरीले एक राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका ७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई हिजो आइतवार राति पक्राउ गरिएको हो । नेपाल एअरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद […]

शिवसताक्षीमा दलित जातिको पेशा संरक्षणका लागि सनाई तथा नरसिंह वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा दलित जातिको पेशा संरक्षणका लागि सनाई तथा नरसिंह वितरण.

शिवसताक्षी । शिवसताक्षीमा दलित जातिको पुख्र्याैली पेशाको संरक्षण र प्रवर्धनका लागि सनाई , नरसिंगा सिलाई कटाई मेसिन वितरण गरिएको छ । शिवसताक्षीको वडा नं. १ मा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री दलित समुदायका नागरिकलाई प्रदान गरिएको हो । माननीय मन्त्री झलकबहदाुर दर्लामीको निर्वाचन क्षेत्र अन्तरर्गतको १ लाख ५० हजार र उपभोक्ताबाट २० हजार को […]

नेकपा एमाले, शिवसताक्षीमा वडाध्यक्षका लागि आकांक्षी मध्ये टप वानमा को–को परे

Published: (Updated: ) in विविधा by . Leave a Comment on नेकपा एमाले, शिवसताक्षीमा वडाध्यक्षका लागि आकांक्षी मध्ये टप वानमा को–को परे.

शिवसतक्षी । नेकपा एमालेले शिवसताक्षीको वडाध्यक्ष पदका उम्मेद्वारहरु चयन मतदान प्रकृया पुरा गरेको छ । एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षहरुको उम्मेद्वारको छनौट गर्न मतदान प्रकृया पुरा गरेको हो । मतदानबाट छनोट भएका टप २ जनाको नाम नगरले सिफारिस गर्ने प्रवाधान गरेको छ । मतदान बाट छनोट भएका नामहरु हाल सम्म सार्वजनिक गरिएको छैन […]

टेलिकमका कर्मचारीको मागः बाहिरका मान्छेलाई संस्थाको प्रबन्ध निर्देशक बनाउन हुँदैन

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on टेलिकमका कर्मचारीको मागः बाहिरका मान्छेलाई संस्थाको प्रबन्ध निर्देशक बनाउन हुँदैन.

काठमाण्डौ । नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । आज बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर […]

कानुन निर्माण सम्बधि एक दिने प्रशिक्षण

Published: in विविधा, समाज by . Leave a Comment on कानुन निर्माण सम्बधि एक दिने प्रशिक्षण.

सुरुङ्गा । प्रदेश तथा स्थानीय तह कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक एक दिने विचार गोष्ठी कनकाई नगरपालिका सुरुङ्गामा सम्पन्न भएको छ । प्रदेश सभा सचिवालयको आयोजनामा भएको उक्त कार्यक्रममा शिवसताक्षी नगरपालिका क्षेत्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी गरि ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले स्थानीय, […]

प्रतिबन्धित गाँजालाई वैधानिकता माग गर्दै धनकुटामा गाँजा मेला

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on प्रतिबन्धित गाँजालाई वैधानिकता माग गर्दै धनकुटामा गाँजा मेला.

धनकुटा । प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटाकाको सहिदभूमि गाउँपालिकामा पहिलो पटक तीन दिने गाँजा सचेतना मेला शुरु भएको छ । भोजपुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका वडा नं.२ को अखुवा टारमा मेला शुरु भएको हो । मेलामा नेपालका विभिन्न संस्थाका गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै […]

रुसद्वारा युक्रेनको ओडेसामा ‘डरलाग्दो’ आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on रुसद्वारा युक्रेनको ओडेसामा ‘डरलाग्दो’ आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त.

काठमाडौँ । रुसले युक्रेनको ओडेसामा ठूलो आक्रमण गरेको छ । रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । रुसी आक्रमणबाट युक्रेनकै ठूलो मानिएको प्रशोधन केन्द्र ध्वस्त भएको र ओडेसाका आकाश कालो धुँवाले ढाकिएको खबरमा उल्लेख छ । पोल्ताभाका मेयरले रुसले गरेको आक्रमण निकै डरलाग्दो र ठूलोमध्येको एक रहेको बताएका […]