Sajhamanch Archive

महिलालाई बन्धक बनाएर बलात्कार

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on महिलालाई बन्धक बनाएर बलात्कार.

झापा । बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन् । मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ। आरोपित ती व्यक्ति फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। ‘अदालतले […]

घरबाटै हराउन थाले बालबालिका, पाँच वर्षमा १४ हजार बेपत्ता, हराउनेमध्येमा पनि बढी १० वर्षभन्दा कम उमेर समूहका

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on घरबाटै हराउन थाले बालबालिका, पाँच वर्षमा १४ हजार बेपत्ता, हराउनेमध्येमा पनि बढी १० वर्षभन्दा कम उमेर समूहका.

काठमाडौं– रौतहटको चन्द्रनिगाहापुरका सुनिल विक र उनकी श्रीमती वर्षौदेखि काठमाडौंमा घर बनाउने मिस्त्रीको काम गर्दै आइरहेका थिए। उनीहरुको १३ वर्षिया छोरी सदिक्षा नजिकै रहेको जनपद स्कुलमा अध्ययनरत थिइन्। हरेक बिहान छोरीलाई खाना खुवाइसकेपछि उनीहरुको ज्यालादारी ड्युटी सुरु हुन्थ्यो। गत माघ ८ गते बिहानको कुरा हो। सदाझैं त्यो बिहान पनि तीन कक्षा पढिरहेकी छोरी सदिक्षालाई स्कुल […]

आज सर्वोच्चको फुलकोर्ट, न्यायालय सुधारका सन्दर्भमा छलफल हुन

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on आज सर्वोच्चको फुलकोर्ट, न्यायालय सुधारका सन्दर्भमा छलफल हुन.

झापा । आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णण्य भएका थियो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्रबारको बैठकको […]

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई सरकारी सुविधाबाट वञ्चित गर्न महासंघको माग

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई सरकारी सुविधाबाट वञ्चित गर्न महासंघको माग.

काठमाडौं । नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमहरूलाई सरकारी सेवासुविधाबाट वञ्चित गर्न माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले हिजो बिहीबार अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’लाई भेटी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारी सेवासुविधाबाट वञ्चित गर्न आग्रह गरेको हो । प्रतिनिधिमण्डलका तर्फबाट महासंघ वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरीले यस्तो आग्रह […]

थपिने भए १३ स्थानीय तह, अब ७६६ हुने

Published: in विविधा, by . Leave a Comment on थपिने भए १३ स्थानीय तह, अब ७६६ हुने.

काठमाडौं– सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरेको छ। बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव लैजाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए। हाल ७५३ स्थानीय तह रहेका छन्। विज्ञहरुले स्थानीय तह घटाउनुपर्ने सुझाव दिइरहेको समयमा सरकारले भने थप गरेर ७६६ […]

झोलामा मानिसको टाउको र खुट्टा भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झोलामा मानिसको टाउको र खुट्टा भेटियो.

झापा । धरान–धनकुटा लोकमार्गमा पर्ने निसाने जङ्गलमा हत्या गरेर फालिएको मानिसको टाउको र दाहिने खुट्टा भेटिएको छ। सुनसरीको धरान उपमहानगरपालिका–४ मा दाउरा काट्न जङ्गल गएका स्थानीयले दुर्गन्ध फैलिएपश्चात खोजिनीति गर्दा जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटिएको छ। मानिसको टाउको र खुट्टा भेटिए पश्चात तत्काल प्रहरीलाई खबर गरेपछि तत्काल इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालन […]

एमसीसीको प्रक्रिया अघि बढाउने नेताहरू नै अहिले विरोधमा उत्रिएको काँग्रेसको आरोप

Published: in विविधा, by . Leave a Comment on एमसीसीको प्रक्रिया अघि बढाउने नेताहरू नै अहिले विरोधमा उत्रिएको काँग्रेसको आरोप.

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग अनुदान सम्झौता गर्ने प्रक्रियाका विभिन्न चरणमा हाल विरोध गर्ने सबै नेताहरु नै निर्णय प्रक्रियामा संलग्न हुँदै आएको दाबी सरकारको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसले गरेको छ। नेकपा माओबादीबाट सरकारको नेतृत्व डा बाबुराम भट्टराईले गर्दा (२०६८–२०६९) एमसीसीको औपचारिक प्रक्रिया सुरु भएको थियो। तर, यसबारे कुराकानीको सुरुआत भने त्यसअघि नै झलनाथ […]

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by . Leave a Comment on तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य.

झापा । सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ । मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मूल्य बुधबार भने ओरोलो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । […]

दाङका सडक र बजार क्षेत्र सुनसान, दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on दाङका सडक र बजार क्षेत्र सुनसान, दुई जना पक्राउ.

दाङ । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लवं) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको बन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन् । पूर्वपश्चिम राजमार्गसहित दाङका प्रमुख बजार क्षेत्रका सडकमा यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् । बन्दले रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पठाइरहेको छ । शिक्षण संस्था, कलकारखाना र उद्योगधन्दा बन्द छन् । […]

झापामा ठूलो परिमाणमा औषधि बरामद

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापामा ठूलो परिमाणमा औषधि बरामद.

बनियानी । झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणमा औषधि बरामद गरेको छ । कचनकवल–१ कुट्टिबाट रू आठ लाख ४१ हजार ३९७ बराबरको २२ प्रकारका औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब परीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । भारतबाट नेपालतर्फ मंगलबार राति ११ः३० बजे बोरा बोकर शंकास्पद […]