Sajhamanch Archive

सीमामा स्वागतगेटसहितको आकाशे पुल : प्रदेशको आयोजना भन्सारले रोक्यो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सीमामा स्वागतगेटसहितको आकाशे पुल : प्रदेशको आयोजना भन्सारले रोक्यो.

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरको रानीमा निर्माण सुरु गरेको स्वागत गेटसहितको आकाशे पुल निर्माणको काम भन्सार कार्यालयले रोकेको छ । तीन महिनाअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलन्यास गरेको पुलको काम भन्सार कार्यालय विराटनगर रानीले रोकेको हो । कोशी प्रदेश सरकारले लिफ्टसहितको आकाशे पुलसँग जोडिएको स्वागत गेट निर्माणका लागि बजेट विनियोजन गरेको थियो । ६ करोड […]

गुन्द्रुकपछि सिस्नो ब्रान्डिङ गर्दै रोङ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on गुन्द्रुकपछि सिस्नो ब्रान्डिङ गर्दै रोङ.

इलाम । गत वर्ष असार १० मा पालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा इलामको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले एउटा प्रतिबद्धता जनाएका थिए। उनले भनेका थिए, आउँदो वर्षको बजेट सार्वजनिक गर्ने बेलामा हाम्रो टेबलमा गाउँपालिकाले ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट हुनेछ। वर्ष दिनअघिको उनको वाचा यसपटक पूरा भयो। यसपालि गाउँ अधिवेशन चलिरहँदा जनप्रतिनिधिका अघिल्तिर रोङ गुन्द्रुकको प्याकेट […]

मासु भाग लगाए जसरी बाँडियो रासायनिक मल

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मासु भाग लगाए जसरी बाँडियो रासायनिक मल.

दाङ । असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका-७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् । गत शुक्रबार चौतारी सहकारीले ७ बोरामात्रै डिएपी र युरिया मल ल्याइपुर्‍यायो । राजपुरका ६३ जना किसानका लागि त्यो मल अपुग थियो । कसैले पाउने, कसैले नपाउने स्थिति भएपछि किसानहरु आफैं सल्लाह गरेर […]

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ.

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो । २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । […]

नागरिकता लिन भोकभोकै लाइनमा

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नागरिकता लिन भोकभोकै लाइनमा.

विराटनगर । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड लागेको छ । सेवाग्राहीहरु बिहान झिसमिसेदेखि नै लाइनमा बसेको बताएका छन् । नागरिकता बनाउनेहरुको जिल्ला प्रशासन कार्यालयदेखि शनिबारे हटियासम्म २५० मिटर लामो लाइन लागेको छ । लाइनमा बसेकाहरू भोकभोकै छन् । धनपालथान गाउँपालिका १ बाट आएका सुनिल ऋषिदेवले बिहान ४ बजेदेखि लाइन लागेको बताए । […]

धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते.

जुम्ला । जुम्लामा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ। भने ४ जना घाइते भएका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार हुन्। लुड्कु जलविद्युत आयोजनाको विधुतको तार हावाहुरीले खेतमा परेको हुनाले करेन्ट लागेको जिल्ला प्रहरी […]

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु.

झापा । हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जना पुरूषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५३ का गिरेन कर्मकारको मृत्यु भएको हो। एकाबिहानै उनी च्याउ टिप्न त्यसतर्फ गएका थिए। हल्दिबारी गाउँपालिका-२ को देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा सो घटना भएको […]

इलाममा आगलागी आठ वटा घर जलेर नष्ट

Published: in लोकप्रिय, विविधा, समाज by . Leave a Comment on इलाममा आगलागी आठ वटा घर जलेर नष्ट.

इलाम । इलामको माङ्सेबुङ–५ बाह्रलाखेमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन् । गएराति २ बजे स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागीबाट त्यस आसपासमा रहेका ८ वटा घर पनि जलेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार आगलागीबाट ५३ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको अनुमान गरिएको छ । स्थानीय […]

वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

Published: in Weather, मिडियाबाट साभार, विविधा by . Leave a Comment on वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने.

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने जल […]

यो गठबन्धन ५ वर्ष केही हुनेवाला छैन : प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on यो गठबन्धन ५ वर्ष केही हुनेवाला छैन : प्रचण्ड.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् । सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका हुन् । ‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने […]