Sajhamanch Archive

सेनिटाइजर सेवनबाट एकैदिन दुई जनाको मृत्यु

Published: (Updated: ) in विविधा by . Leave a Comment on सेनिटाइजर सेवनबाट एकैदिन दुई जनाको मृत्यु.

विराटनगर । सेनिटाइजर सेवनका कारण विराटनगरमा एकैदिन दुईजनाको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको छ । […]

गुल्मीमा बोराभित्र युवतीको शव फेला

Published: in विविधा by . Leave a Comment on गुल्मीमा बोराभित्र युवतीको शव फेला.

गुल्मी । गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शवको पहिचान खुल्न नसकेको उनले बताए । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् […]

कुभिण्डेलीको सातौं कृति भोजपुरमा विमोचित

Published: in विविधा, साहित्य by . Leave a Comment on कुभिण्डेलीको सातौं कृति भोजपुरमा विमोचित.

भद्रपुर । झापा सदरमुकाम भद्रपुरका श्रष्टा भानुभक्त कुभिण्डेलीको सातौं कृतिका रूपमा प्रकाशित राधा समाधि महाकाव्यको विमोचन गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले आयोजना गरेको कार्यक्रममा कुभिण्डेलीद्वारा रचना गरिएको महाकाव्य “राधा समाधि”को लोकार्पण भएको हो । संस्थाका अध्यक्ष सुवास बिभासको अध्यक्षता तथा भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेको प्रमुख आतिथ्यमा कृतिको विमोचन भएको थियो । कार्यक्रममा […]

शिक्षक तथा कर्मचारी सहयोग कोषको साधारण सभा सम्पन्न, कोषले सदस्यहरु दुर्घटना तथा मृत्यु भएमा सहयोग गर्ने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on शिक्षक तथा कर्मचारी सहयोग कोषको साधारण सभा सम्पन्न, कोषले सदस्यहरु दुर्घटना तथा मृत्यु भएमा सहयोग गर्ने.

शिवसताक्षी । शिक्षक तथा कर्मचारी सहयोग कोष शिवसताक्षीको प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । तदर्थ समितिका कोषाध्यक्ष श्री गणेश चम्लागाईंको आर्थिक प्रतिवेदन, अध्यक्ष श्री रमेशकुमार दाहालको सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्यसमितिका लागि प्रतिनिधि छनौट गरेको हो । कोषमा शिक्षक कर्मचारीबाट संकलित ४ लाख ३२ हजार र शिवसताक्षी नगरपालिकाकाबाट सहयोग ३ लाख गरी […]

शिवसताक्षीका विद्यार्थीलाई पहिलो पाईलाद्वारा भविष्य बोक्ने झोला वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका विद्यार्थीलाई पहिलो पाईलाद्वारा भविष्य बोक्ने झोला वितरण.

शिवसताक्षी । पहिलो पाईला नेपालले शिवसताक्षीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको भविष्य बोक्ने झोला वितरण गरेको छ । पहिलो पाईला विर्तामोड शाखाले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित शुक्र माध्यमिक विद्यालयका ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको भविष्य बोक्ने झोला बितरण गरेको हो । शुक्र माविका पूर्व विद्यार्थीहरुको सहयोगमा विद्यार्थीहरुको पठनपाठनमा सहजिकरण होस् भन्ने उदेश्यले […]

सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह

Published: in विविधा by . Leave a Comment on सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह.

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले तालिममा सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरेका छन् । मेची – महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाको आयोजनामा भएको नेतृत्व विकास तथा उद्घोषण तालिम समापनमा कार्यक्रममा बक्ताहरुले आफुले सिकेको सीप व्यवहारमा उतारेर काम गर्न सके मात्र तालिम लिएको सार्थकता हुने बताए । मेची –महाकाली बुहारी […]

नेतृत्व विकास तथा उद्घोषण तालिम  

Published: in विविधा by . Leave a Comment on नेतृत्व विकास तथा उद्घोषण तालिम  .

बिर्तामोड  । मेची – महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाको आयोजनामा बुधबारबाट तीन दिवशिय नेतृत्व विकास तथा उद्घोषण तालिम  शुरु भएको छ । संस्थामा आवद्ध महिलाको क्षमता अभिबृद्धि गरी निर्धक्क बोल्न सक्ने बनाउने उद्धेश्यले आयोजना गरिएको तालिममा मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाका पदाधिकारी र संस्थाका दमक उपशाखा समितिका पदाधिकारीको सहभागिता रहेको […]

प्रेस संगठन नेपाल झापा जिल्ला कमिटीले पूर्णता पायो

Published: in विविधा by . Leave a Comment on प्रेस संगठन नेपाल झापा जिल्ला कमिटीले पूर्णता पायो.

विर्तामोड । प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले कमिटीलाई पूर्णता दिएको हो । यसअघि प्रदेश कमिटीले झापाको संयोजकमा टिकाराम उप्रेती र सहसंयोजकमा मनकुमार गदाल र प्रदीप परियारलाई जिम्मेवारी तोकेको थियो । भेलाले थप दुई जना गंगा बराल र प्रकाश पौडेललाई सहसंयोजकको जिम्मेवारी दिएको छ । […]

PM Oli calls a meeting of National Security Council

Published: in विविधा by . Leave a Comment on PM Oli calls a meeting of National Security Council.

KATHMANDU: The meeting of the National Security Council is scheduled to be held today. Prime Minister K P Oli, who also holds the portfolio of Defense Ministry, has called a meeting of the council at 9 am today. Sources said the meeting will dwell on the latest political developments after the dissolution of the House […]

उम्मेद्वार नउठाएको भन्दै राजवंशी व्यवसायीहरुको आपत्ति

Published: in विविधा, समाज by . Leave a Comment on उम्मेद्वार नउठाएको भन्दै राजवंशी व्यवसायीहरुको आपत्ति.

बिर्तामोड । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिर्तामोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका राजवंशी समुदायका व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले फागुन १६ गतेको बाणिज्य संघको निर्वाचनका विषयमा सोमबार बिर्तामोडमा अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न गरेका छन् । बिर्तामोड नगरपालिकाभित्र राजवंशी समुदायबाट ५ सयभन्दा बढीले व्यापार व्यवसाय गर्ने गरेको अन्तक्र्रिया कार्यक्रममा बताइएको थियो । उनीहरुमध्ये […]