Sajhamanch Archive

तीनथरीका मान्छे : सोंच र चिन्तन अनुसार वर्गिकरण

Published: in टिप्स/जानकारी, लोकप्रिय, विविधा by . Leave a Comment on तीनथरीका मान्छे : सोंच र चिन्तन अनुसार वर्गिकरण.

शास्त्रहरुमा भनिएको छ, ‘मन्छे विचारद्वारा निर्माण हुन्छ ।’ अर्थात हाम्रो सोंच्ने तौरतरिका, शैली, ढंग आदि अनुसार नै शरीरको निर्माण हुन्छ । मान्छेको सोंच, चिन्तन उनीहरुको व्यवहार र व्यक्तित्वमा पनि प्रकट हुन्छ । त्यसैले त भनिएको हो, मनमा सधै उत्तम विचार लिनुपर्छ । सामान्यत  तीनथरीका सोचाई राख्ने प्रवृत्ति पाइन्छन् । अर्थात सोंच र चिन्तनको आधारमा मान्छेलाई […]

निषेधाज्ञा खुकुलो बनाउँदै कमल गाउँपालिका

Published: (Updated: ) in विविधा by . Leave a Comment on निषेधाज्ञा खुकुलो बनाउँदै कमल गाउँपालिका.

कमल । कमल गाउँपालिकामा निषेधाज्ञा खुकुलो भएको छ । कोरोना भाईरसको संक्रमण घट्न थालेपछि गाउँपालिकाले निषेधाज्ञा खुकुलो बनाएको कमल गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि त्यसलाई रोगथाम र नियन्त्रण गर्नकालागी गाउँपालिकाले २०७७ साल भदौ २७ गते राती १२ं.०० बजे सम्म निषेधाज्ञा जारी गरेको थियो । गाउँपालिकामा कोरोना […]

आत्महत्याको भिडियो हटाउने टिकटकको प्रयास

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on आत्महत्याको भिडियो हटाउने टिकटकको प्रयास.

लोकप्रिय भिडियो शेयरिङ प्लाटर्फम टिकटक अहिले एकजना पुरुषले आत्महत्या गरिरहेको भिडियो क्लिप भाइरल भएसँगै चिन्तामा छ । सुरुमा फेसबुकमा शेयर भएको उक्त भिडियो ट्विटर र इन्स्टाग्राम हुँदै टिकटकसम्म आइपुगेको मात्र छैन केही दिनयता तीव्र ढंगले टिकटकमा फैलिरहेको छ । युवापुस्तामाझ अत्यधिक लोकप्रिय एप टिकटकमा उक्त भिडियो अत्यधिक शेयर भएसँगै लाखौँ प्रयोगकर्ताहरुले आफूलाई त्यसबाट आघात पुगेको […]

वीपीको समाजवाद नीतिलाई चन्द्रगढीमा सम्झना गरियो

Published: in राजनीति, विविधा by . Leave a Comment on वीपीको समाजवाद नीतिलाई चन्द्रगढीमा सम्झना गरियो.

भद्रपुर । नेपाली कांग्रेसका संस्थापक नेता महामानव वीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेस भद्रपुर नगर समितिले विविध कार्यक्रम सम्पन्न गएको छ । काँग्रेस नगर समितिको आयोजनामा भद्रपुर १० चन्द्रगढी स्थित वीपी चौकमा रहेको कोइरालाको शालिकमा माल्यापर्ण तथा सरसफाई गरिएको हो । नगर उपसभापति ज्ञानबहादुर चौहानको सभापतित्व तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको […]

प्रजिअ तिमिल्सिनाको अपराधरहित झापा निर्माणको प्रतिबद्धता

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on प्रजिअ तिमिल्सिनाको अपराधरहित झापा निर्माणको प्रतिबद्धता.

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अपराध रहित झापा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भर्खरै झापा आइपुगेका प्रजिअ तिमिल्सिनाले गैरकानुनी गतिविधी नियन्त्रण गरी जिल्लामा शान्ति सु–व्यवस्थाका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् । आफ्नै कार्यकक्षमा झापाली सञ्चारकर्मीहरूसित कुराकानी गर्दै प्रजिअ तिमिल्सिनाले चोरी, तस्करी, सीमा अपराध, नदी दोहन, […]

महिला पत्रकारको गोली हानी हत्या

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on महिला पत्रकारको गोली हानी हत्या.

इस्लामावाद । २७ वर्षीया एक महिला पत्रकारको पाकिस्तानको इस्लामावादमा गोली हानी हत्या भएको छ । सरकारी टिभी च्यानलमा संवाददाता तथा कार्यक्रम प्रस्तोता रहेकी शाहिना शाहिनको शनिबार हत्या भएको हो । पाकिस्तानी मिडियाका अनुसार उनलाई केही दिनअघि मात्रै बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । क्वेटा विश्वविद्यालयबाट पिएचडी समेत गरिरहेकी पत्रकार शाहिना स्थानीय एक म्यागजिनमा सम्पादक समेत […]

विराटनगरमा बाबुको निधनपछि कोरोना संक्रमित दुई छोरीको पनि मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा बाबुको निधनपछि कोरोना संक्रमित दुई छोरीको पनि मृत्यु.

विराटनगर । विराटनगरमा बाबुको निधन पछि कोरोना संक्रमित दुई छोरीहरुको पनि निधन भएको छ । विराटनगर महानगरपालिका–११ का ७० वर्षीय वृद्धको साउन २३ गते घरमै निधन भएको थियो । कालगतिले निधन भएका उनको मृत्युपछि पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । तर उनको निधन भएको एक महिना नपुग्दै कोरोनाबाट संक्रमित बनेका दुई छोरीको पनि मृत्यु […]

कोरोनाबाट बीपी प्रतिष्ठानमा एक महिलाको मृत्यु

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट बीपी प्रतिष्ठानमा एक महिलाको मृत्यु.

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला छिन् । उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि […]

गोमनसिंह हत्या प्रकरणमा एक जना पक्राउ, शनिबार पत्रकार सम्मेलन गरिदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on गोमनसिंह हत्या प्रकरणमा एक जना पक्राउ, शनिबार पत्रकार सम्मेलन गरिदै.

शिवसताक्षी । शिवसताक्षी ११ निवासी २९ वर्षीय गोमनसिंह मगर हत्या प्रकरणमा प्रहरी अन्तिम निष्कर्षमा पुगेको छ । हत्याको अभियोगमा एक जनालाई पक्राउ गरी प्रहरीले अनुशन्धान सुरु गरेको थियो । पक्राउ पर्नेमा स्थानीय मनकुमार लिम्बु हुन् । मगरको रतुवामाई बन क्षेत्र भित्र सताक्षीधाम जाने बाटोमा घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार सव फेला परेको थियो । […]

बिर्तामोडको नगरपरिषदबाट पारित नीति, कार्यक्रम तथा बजेट आज सार्वजनिक (भिडियो)

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडको नगरपरिषदबाट पारित नीति, कार्यक्रम तथा बजेट आज सार्वजनिक (भिडियो).

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि नगरपरिषदबाट पारित नीति, कार्यक्रम तथा बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रमका बीच पाँचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट साचर्वजनिक गर्दै उमेर हदका कारण अनिवार्य अवकास पाएका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाको भव्य बिदाइ गरिएको हो । कार्यक्रममा प्रमुख […]