Sajhamanch Archive

शिवसताक्षीमा अनिश्चितकाल आंशिक लकडाउन, ८ देखि १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा अनिश्चितकाल आंशिक लकडाउन, ८ देखि १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने.

शिवसताक्षी । झापा शिवसताक्षीमा अनिश्चितकाल आंशिक लकडाउन हुने भएको छ । शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकलले अर्को सूचना जारी नहुन्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समुदायमा कोरोना भाइरस संक्रमण देखिएकाले यस भाद्र १ गतेबाट सुरु गरिएको लकडाउन १५ गतेसम्म लम्बिएको थियो । तर छिमेकी पालिकाहरुको समुदायमा कोरोना भाइरसको संक्रमण उच्च देखिन […]

टिकटक खरिद गर्ने वालमार्टको इच्छा

Published: in लोकप्रिय, विविधा by . Leave a Comment on टिकटक खरिद गर्ने वालमार्टको इच्छा.

काठमाडौं । लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरुको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्टसमेत थपिएको छ । टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । त्यस्तै ट्वीटरले समेत टिकटक खरिद गर्ने मनसाय बनाएको खबर आएको थियो । बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप […]

कनकाईमा आजदेखि अनिश्चितकाल लकडाउन, अत्यावश्यक बाहेक सबै बन्द

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कनकाईमा आजदेखि अनिश्चितकाल लकडाउन, अत्यावश्यक बाहेक सबै बन्द.

कनकाई । कनकाई नगरपालिकामा आज दिउसो ३ बजेदेखि लकडाउन हुने भएको छ । नगरपालिकाका ९ वटै वडा दिउँसो ३ बजेदेखि अर्को सुचना नआएसम्मका लागि लकडाउन गरिने भएको नगरपालिकाले जनाएको छ । कनकाई नगरपालिकाको १, ३ र ७ नम्बर वार्डमा समुदाय स्तरमै कोरोना फैलिएको पाइए पछि नगरपालिकाको विपत समितिको बैठकले आज दिउसो ३ बजेदेखि अर्को सुचना […]

ट्युबेलमा लडेर मृत्यु

Published: (Updated: ) in विविधा by . Leave a Comment on ट्युबेलमा लडेर मृत्यु.

विराटनगर । विराटनगर महानगरपालिका–३ मा ट्युबेलमा लडेर आइतबारराति एक पुरुषको मृत्यु भएको छ । विराटनगरमा डेरा बस्दै आएका ४० वर्षीय फूर्वा तामाङको ट्युबेलमा लडेर मृत्यु भएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार ट्युबेलमा हात खुट्टा धुने क्रममा उनी चिप्लिएर लडेका थिए । लडेर बेहोस भएका उनको उपचारका लागि कोशी अस्पताल पु¥याएको केही […]

घाँस र बिषालु झार नचिन्दा, किसानका ५ खसी मरे

Published: in विविधा, समाज by . Leave a Comment on घाँस र बिषालु झार नचिन्दा, किसानका ५ खसी मरे.

उर्लाबारी । मोरङ उर्लाबारी ९ का एक किसानको अचानक पाँच वटा खसी मरेको छ । उर्लाबारी ९ का किसान टेकबहादुर कटुवालको बिक्री योग्य भइसकेको पाँच वटा खसी मरेपछि झण्डै १ लाख रुपैयाँ भन्दा बढी नोक्सानी भएको छ । उर्लाबारी ९ भोटेपुलका टेकबहादुर कटुवालले खसीलाई घाँस ल्याउँदा नचिनेर ल्याएको उल्टी झार नामको स्याउला खाएपछि खसी मरेका […]

रेस्टुरेन्ट ढलेर किच्दा कम्तीमा १७ को मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on रेस्टुरेन्ट ढलेर किच्दा कम्तीमा १७ को मृत्यु.

काठमाडौं । उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन सहरस्थित एक रेस्टुरेन्ट भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेको रेस्टुरेन्ट भवन शनिबार भत्किएको हो । भवनले थिचिएका ४५ जनालाई शनिबार साँझसम्म उद्धार गरिएको छ भने तीमध्ये ७ गम्भीर र २१ जना सामान्य घाइते रहेका उद्धारमा संलग्नले जानकारी […]

कोरोनाबाट बाबुको मृत्यु भएपछि कुरुवा बसेको छोरा बेपत्ता, चार दिनपछि प्रशासनले उठायो शव

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट बाबुको मृत्यु भएपछि कुरुवा बसेको छोरा बेपत्ता, चार दिनपछि प्रशासनले उठायो शव.

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको निजी अस्पतालमा मृत्यु भएका एक पुरुषको शव आज ९शनिबार० चार दिनपछि प्रशासनले उठाएको छ । विराटनगरको न्यूरो अस्पतालमा मंगलबार मृत्यु भएका ६१ वर्षीय पुरुषको शव आज शव गृहबाट लगिएको हो । उनको मृत्युपछि परिवारका सदस्य सम्पर्कमा नरहेको र प्रशासनसँग समन्वय नगरेपछि चार दिनपछि शव उठेको अस्पताल प्रशासनले जनाएको छ । […]

विद्यालयभित्रै तास खेल्ने प्रधानाध्यापकसहित ११ जना पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on विद्यालयभित्रै तास खेल्ने प्रधानाध्यापकसहित ११ जना पक्राउ.

चितवन । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा–२ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ । बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीले बताएको छ । उनीहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ बरामद […]

पौडेल–कोइराला समूहभित्र भालेजुधाइ, सिटौला रमिते, देउवालाई तनाब

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on पौडेल–कोइराला समूहभित्र भालेजुधाइ, सिटौला रमिते, देउवालाई तनाब.

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औँ महाधिवेशनको रन्को लागिसकेको छ । सभापति शेरबहादुर देउवा समूहलाई भन्दा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा।शशांक कोइराला तथा नेता डा।शेखर कोइरालालाई अलिक धेरै महाधिवेशन लागेको छ । कोइराला परिवारले देउवालाई तथानाम गाली गर्न थालेका छन् । कांग्रेसलाई वीपी कोइरालाले बनाएको भनेर कोइराला परिवारहरू विर्ता ठानेर उठ्न थालेका छन् […]

आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु, आमा पनि सिकिस्त

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु, आमा पनि सिकिस्त.

कैलाली  । कैलालीको पुनर्बास नगरपालिका– १ गणेश बस्तीमा आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको ज्यान गएको छ । २४ बर्षीया निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विषादी सेवन गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ‘आमाले आफूसँगै शिशुलाई पनि विष खुवाएकी थिइन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी […]