Sajhamanch Archive

सीसीएमसीका कार्यालय सहयोगीलाई कोरोना देखिएपछि रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सीसीएमसीका कार्यालय सहयोगीलाई कोरोना देखिएपछि रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा.

काठमाडौं । एकजना सहयोगी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ होम आइसोलेसनमा बसेका छन्। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकमा चिया लैजान एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरेल र थापा होम आइसोलेसनमा बसेका हुन्। उपप्रधानमन्त्री पोखरेल सिसिएमसीका संयोजकसमेत हुन्। सिसिएमसीको बैठकमा चिया लैजाने […]

गौरीगञ्जमा निषेधाज्ञा खुला, व्यवसाय ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on गौरीगञ्जमा निषेधाज्ञा खुला, व्यवसाय ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने.

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा जारी गरिएको निषेधाज्ञा खुलेको छ । गाउँपालिकाको सिसिएमसी (कोभिड १९ आपतकालिन कार्य सञ्चालन केन्द्र ) को विहीबार बसेको वैठकले निषेधाज्ञा खुलाउन जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको छ ।। गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेको रूबी डिपार्टमेन्टका सञ्चालक ३० वर्षीय पुरूष संक्रमितको सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जारी गरिएको […]

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडानको यस्तो छ तालिका

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भदौ १६ देखि अन्तर्राष्ट्रिय उडानको यस्तो छ तालिका.

काठमाडौं । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौंबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि […]

प्रदेश २ मा बढ्यो बलात्कार घटना, स्वास्थ्यकर्मी नै बलात्कारी !

Published: in विविधा by . Leave a Comment on प्रदेश २ मा बढ्यो बलात्कार घटना, स्वास्थ्यकर्मी नै बलात्कारी !.

जनकपुरधाम । आइतबार बारा निजगढकी एक किशोरीलाई एक्कासी पेट दुख्यो। १७ वर्षीया उनले सहन सकिनन्। तत्कालै उनी निजगढ नगरपालिका वडा नं. ११ रतनपुरस्थित सामुदायिक हेल्थ क्लिनिक पुगिन्। क्लिनिकमा नाम दर्ता गराइन्। त्यसपछि उनलाई स्वास्थ्य सहायक (एचए) प्रमोद साहको कक्षमा पु¥याइयो। तर साहले किशोरीलाई उपचार गर्नुको साटो बलात्कार गरे। किशोरीले क्लिनिकबाट निस्केर रुँदै प्रहरीलाई खबर गरिन्। […]

शिवसताक्षीमा एक साता थपियो लकडाउन

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा एक साता थपियो लकडाउन.

शिवसताक्षी । झापा शिवसताक्षीमा एक साता लकडाउन थपिएको छ । शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको बैठलकले १५ गते राती १२ बजेसम्म सम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरले भाद्र १ गतेबाट लकडाउन गरेको थियो । वैठकले अतिआवश्यक स्वास्थ्य संस्था, औषधी पसल, दुध डेरी पूर्ण रुपले सञ्चालन गर्र्ने र सैलुन, होटल र व्युटिपार्लर पूर्ण रुपमा बन्द […]

शिवसताक्षीका ५५ जनाको स्वाव परीक्षणका लागि पठाइयो

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका ५५ जनाको स्वाव परीक्षणका लागि पठाइयो.

शिवसताक्षी । झापाको शिवसताक्षीमा ५५ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले वडा नं. ७ लालझोडा क्षेत्रका ३३ र सतासी प्राविको क्वारेन्टाइनमा रहेका २२ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको हो । शनिबार शिवसताक्षी ७ स्थित बोलोचुक विद्युतको सवस्टेसनका सेक्युरिटी गार्डमा कोरोना संक्रमित पुष्टि […]

कमल गाउँपालिमा एक साता लकडाउन थपियो

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिमा एक साता लकडाउन थपियो.

कमल । झापाको कमल गाउँपालिकाले एक साताका लागि लकडाउन थप गरेको छ । गाउँपालिकाको केर्खा बजारमा आइतबार तीन कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका लकडाउन थप गर्ने निर्णयमा पुगेको हो । गाउँपालिकाले १२ गते राती १२ बजेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एक औषधी व्यवसायीसहित दमकमा १६ जना कोरोना संक्रमित थपिए

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on एक औषधी व्यवसायीसहित दमकमा १६ जना कोरोना संक्रमित थपिए.

दमक । दमकमा एकैदिन १६ जनामा कोरोना संक्रमण देखिएको छ ।नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमकमा ३ महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार नयाँ संक्रमित मध्ये ८ जना क्वारेन्टाइनमा बस्दै आएका छन् भने अन्य समुदायका रहेका छन् । संक्रमण भेटिएकाहरुमा पाँच जना बिद्युत प्राधिकरणका कर्मचारी हुन् भने […]

कचनकवल नाका हुँदै गाँजा ल्याउँदै गर्दा मिया पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on कचनकवल नाका हुँदै गाँजा ल्याउँदै गर्दा मिया पक्राउ.

भद्रपुर । दक्षिणी झापाको कचनकवल नाका हुँदै भारतबाट नेपालतर्फ गाँजा ल्याउदै गर्दा एक व्यक्ति पक्राउ परेका छन् । एक किलो गाजाा सहित पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ५ बस्ने ४० वर्षीय इभनी मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रवार साँझ भारतबाट नेपाल तर्फ लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा एक केजी. गाँजासहित कचनकवल गाउँपालिकाको फुलवारी […]

शिवसताक्षीमा थप एक जना कोरोना पोजेटिभ

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप एक जना कोरोना पोजेटिभ.

शिवसताक्षी । शिवसताक्षीमा थप एक जना कोरोना संक्रमित पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका ४ स्थित ब्लुचोक सव स्टेसनमा कार्यरत सेक्युरिटी गार्डमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनी शिवसताक्षी वडा नं. ७ लालझोडाका स्थानीय बासी हुन् । गएको २ गते कन्ट्रयाक ट्रेसिङका क्रममा दमकमा गरिएको स्वाव संकलनको रिर्पोट आज पोजेटिभ आएको नगर प्रवक्ता […]