Sajhamanch Archive

शिवसताक्षीको दूधेमा विश्व आदिवासी दिवस मनाइयो

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको दूधेमा विश्व आदिवासी दिवस मनाइयो.

शिवसताक्षी । नेपाल आदिबासी जनजाति महासंघले विश्व आदिबासी दिवस मनाएको छ । शिवसताक्षीको दूधेमा नेपाल आदिवासी जनजाति महासंघ शिवसताक्षी ११ ले २६औं विश्व आदिवासी दिवस मनाएको हो । कार्यक्रमा ‘पहिचान सहितको संघीयता र स्वतन्त्रताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमालाई मूल नाराका बनाउँदै पहिचान र अधिकार प्राप्त […]

पत्रकार अमृतलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली

Published: in विविधा, समाज, साहित्य by . Leave a Comment on पत्रकार अमृतलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली.

मेचीनगर । झापाका पुराना पत्रकार अमृतलाल श्रेष्ठको ६४ वर्षको उमेरमा अहिले साँझ पौने ६ बजे निधन भएको छ । मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि डायलासिस गराउँदै उपचाररत श्रेष्ठको मेचीनगर १० स्थित निजी निवासमा निधन भएको हो । बिर्तामोडको विर्तासिटी हस्पिटलमा उपचाररत श्रेष्ठलाई आजै डिस्चार्ज गरी घर लगिएकोमा घर पुर्याएको केही घण्टामै उनको निधन भएको […]

प्रतिबन्धित औषधिको डिलर नै सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on प्रतिबन्धित औषधिको डिलर नै सञ्चालन.

विराटनगर  । मोरङको लेटाङ नगरपालिका–८ जाँतेबाट प्रहरीले गत आइतबारराति १० बजे २८ वर्षीय मनोजकुमार मगरलाई पक्राउ गर्यो । को २ ह ६१७४ नम्बरको टेम्पोमा राखेर बेच्दै हिँड्ने क्रममा तीन सय १६ ट्याब्लेट ट्रामाडोल र तीन सय ८८ ट्याब्लेट डिकोलिक नामक नेपालमा बिक्रीको अनुमति नदिइएका प्रतिबन्धित औषधिसहित पक्राउ परे । नियन्त्रणमा लिनु अघि मगरले दुई युवालाई […]

बाह्रदशीबाट लागुऔषधसहित एक जना पक्राउ

Published: in विविधा by . Leave a Comment on बाह्रदशीबाट लागुऔषधसहित एक जना पक्राउ.

झापा । झापाको बाह्रदशी गाउँपालिकाबाट एक जना लागुऔषध सहित पक्राउ परेका छन् । गाउँपालिका –३ बस स्टेण्डबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ बर्षीय मिलन भुजेललाई १ ग्राम नियन्त्रीत ब्राउन सुगर सहित बिहीबार बिहान १० बजे पक्राउ जनाएको छ । । पक्राउ परेका भुजेलको […]

हृदयको यात्रा

Published: in विविधा, साहित्य by . Leave a Comment on हृदयको यात्रा.

पलैटी कसेर आँखा बन्द गरेर भित्रभित्र श्वास आइरहेको गइरहेको अनुभव गरिरहेको छु । म यतिखेर शरीर भित्रको मन देखि हृदय सम्मको यात्रामा निस्केको छु । म हुँ ध्यानी योगी म एक परमात्माको भक्त गहिरो गहिरो श्वास फेर्दै एक एक श्वासलाई हेरिरहेको छु । मलाई थाहा छ , भित्र आउने श्वासले उर्जा दिन्छ बाहिर जाने श्वासले […]

धरान उपमहानगर पालिकामा आज मध्यरातिदेखि लकडाउन

Published: in विविधा by . Leave a Comment on धरान उपमहानगर पालिकामा आज मध्यरातिदेखि लकडाउन.

धरान । कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलदै गएपछि धरान उपमहानगरपालिकाले ७ दिन लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकामा बसेको कार्यपालिका बैठकले आज (बुधबार) मध्यराती १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन लागु हुने निर्णय भएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने […]

बज्यो खतराको घण्टी एउटै परिवारमा १४ जना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on बज्यो खतराको घण्टी एउटै परिवारमा १४ जना संक्रमित.

बिर्तामोड । कोरोना संक्रमण बढेपछि मोरङको रंगेलीबजार अनिश्चितकालागि बन्द गरिएको छ । एउटै परिवारमा १४ जना कोरोना संक्रमित पुष्टि भएसँगै रंगेली नगरपालिकाले बजार बन्द गराएको हो । समुदायमा संक्रमण फैलिएको आशंकमा परीक्षण गराउँदा रंगेली बजारका एउटै परिवारका १४ जनामा सङ्क्रमण पुष्टि भएको रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रोहेन्द्र पाण्डेले जानकारी दिए । संक्रमित परिवारको सम्पर्कमा […]

शिवसताक्षीमा कोरोना भाइरस सम्बन्धी सचेतना, हाई प्रोफाइल भएकाले पनि लगाउँदैनन माक्स

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा कोरोना भाइरस सम्बन्धी सचेतना, हाई प्रोफाइल भएकाले पनि लगाउँदैनन माक्स.

शिवसताक्षी । झापामा कोरोना संक्रमण समुदायमा आएसँगै सबैलाई सतर्क रहन आग्रह गरिएको छ । शिवसताक्षीको इलाका प्रहरी कार्यालय झिलझिले, झिलझिले ट्राफिट पोष्ट र सतासीधाम जेसीजको टोलीले सचेतना गराएको हो । आइतबार टोली शिवसताक्षीको झिलझिले र दूधेमा माइकिङ्ग समेत गरेको छ । कोरोना (कोभिड १९ ) को जोखिम भएकाले सबै सुरक्षित बनौ, अनिर्वाय माक्स र सेनिटाइजरको […]

दूधे आयुर्वेदमा प्याथोलोजी ल्यावको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on दूधे आयुर्वेदमा प्याथोलोजी ल्यावको उद्घाटन.

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे आयुर्वेदले प्याथोलोजी ल्याव सेवा  सञ्चालनमा ल्याएको छ । आइतबार प्रदेश सांसद झलकसिं दर्लामी र शिवसताक्षीका नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले संयुक्त रुपमा ल्यावको उद्घाटन गरेका हुन् । दूधे आयुर्वेदमा विरामीको चाप बढ्न थालेपछि ल्याव सेवा सञ्चालनमा ल्याइएको आयुर्वेद औषधालयले जनाएको छ । प्रदेश सरकारबाट विनियोजित ५ लाखको लागतमा ल्याव सेवा सञ्चालनमा […]

अमेरिकी राजदूतले खौरिए विवादित जुँगा

Published: in रोचक कुरा / टिप्स, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकी राजदूतले खौरिए विवादित जुँगा.

दक्षिण कोरियास्थित अमेरिकी राजदूत ह्यारी ह्यारिसको जुँगा पछिल्ला दिनमा निकै चर्चित र विवादित बन्यो । सायद दुनियाँकै सबैभन्दा विवादास्पद भनिने उक्त जुँगामा अन्ततः ब्लेड चलेको छ । अर्थात् अमेरिकी राजदूतले आफ्नो विवादित जुँगा खौरिएका छन् । आफ्नो जुँगा असाधारण आलोचनामा परेसँगै राजदूत ह्यारिस सियोलस्थित एक परम्परागत नाउँ पसलमा गएर आफ्नो जुँगा कटाएका छन् । जापानी […]