Sajhamanch Archive

कनकाईले बगाउँदा एकको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कनकाईले बगाउँदा एकको मृत्यु.

झापा । झापाको कनकाई नदिले बगाउँदा एक जनाको मृत्यु भएको छ । संखुवासभा पोखरी घर भएका अर्जुनधारा नगरपालिका वडा नम्बर ४ बस्ने सुगम राईको खोलाले बगाएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राकेश थापाका अनुसार मृतक राई स्थानीय वडा नम्बर ४मा दैनिक ज्यालामजदुरीका रुपमा काम गर्थे । स्थानीय […]

लागु औषधसहित भद्रपुरबाट दुई जना पक्राउ

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लागु औषधसहित भद्रपुरबाट दुई जना पक्राउ.

भद्रपुर । झापाको भद्रपुरबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । बुधबार भद्रपुर नगरपालिका वडा नं. ४ को मन्त्री चोकमा रोकी राखेको मोटरसाइलकबाट दुई जना सहित लागुऔषध प्रहरीले बरामद गरेको हो । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं. ३ का अजय थापा मगर र २२ वर्षीय रोसन माझी रहेका छन् । उनीहरुलाई काँकारभिट्टाबाट खटिएको […]

म्याद सकिएसँगै हटाइयो शिवसताक्षीमा रहेको जग्गा दर्ता समितिको कार्यालय, ११ हजार निवेदन अन्योलमा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on म्याद सकिएसँगै हटाइयो शिवसताक्षीमा रहेको जग्गा दर्ता समितिको कार्यालय, ११ हजार निवेदन अन्योलमा.

शिवसताक्षी । संघीय सरकारले गठन गरेको जग्गा दर्जा समितिको म्याद सकिएको छ । असार मसान्तमा म्याद सकिएसँगै शिवसताक्षीको झिलझिलेमा रहेको जग्गा दर्ता समितिको कार्यालय हटाइएको छ । कार्यालय हटाएपछि झापा जिल्लाको महारानी झोडा, लखनपुर, सतासीधाम, धरमपुर, तोपगाछी क्षेत्रका नगरिकमा निरासा छाएको छ । बन्दाबन्दी अगाडि जग्गाधनी प्रमाण पूर्जा वितरण समितिले सम्बन्धित क्षेत्रमा जग्गाधनी प्रमाण पूर्जा […]

सतासीधाम जेसीजद्वारा सात दिवशीय योग शिविर सुरु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा सात दिवशीय योग शिविर सुरु.

 शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सतासीधाम योग शिविर सञ्चालन गरेको छ । दूधे स्थित सतासीधाम जेसीजको कभर्डहलमा आजबाट योग शिविर सञ्चालन गरेको हो । जेसीज सप्ताह अन्तर्गतको योग शिविरको नगरप्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख शेर्माले राष्ट्र नै विपद्को यो घडीमा जेसीज आस्था नै लोकतन्त्रको मूल मन्त्र भएकाले व्यक्तिको नभई […]

आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

Published: in विविधा by . Leave a Comment on आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मुलुकभरि मनसुन कमजोर बन्दै गएपनि जोखिम अझै टरिनसकेको जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी रहेकोकाले अहिले पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भएपनि नेपालको पूर्वी भेग […]

कनकाईको बाढी गाउँ पसेपछि ४० झापाका परिवार विस्तावित

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कनकाईको बाढी गाउँ पसेपछि ४० झापाका परिवार विस्तावित.

शिवसताक्षी। अविरल बर्षाका कारण कनकाई नदिमा आउको बाढी पसेपछि झापा गाउँपालिका ४० भन्दा बढि परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कनकाई नदिमा लगाइएको बाँध तोडेर नदि गाउँ पसेको हो । झापा गाउँपालिका १ का ४० परिवारलाई उद्धनर गरी स्थानीय सितुमारी प्राविमा राखिएको  छ । उद्धार गरिएको परिवारलाई खानपानको व्यवस्थापन वडा कार्यालयबाट भइरहेको बताएको छ । […]

सताक्षीधामको गौशालाको अनेक रुपः मानव स्वास्थ्यका लागि आवश्यक औषधी जन्य वस्तु उत्पादन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on सताक्षीधामको गौशालाको अनेक रुपः मानव स्वास्थ्यका लागि आवश्यक औषधी जन्य वस्तु उत्पादन.

शिवसताक्षी । एतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम रहेको गोवद्र्धन गौशालाले विभिन्न प्रकारका जडिबुटीबाट निर्मित मानव स्वास्थ्यका लागि आवश्यक औषधी जन्य वस्तुहरु उत्पादन गरेको छ । गौशालाबाट पंचगव्य घीऊ, गोमय दंत मंजन, गोबरद्वारा निर्मित धुप, हवन सामग्री समेत उत्पादन गर्न सुरु गरेको हो । गोलोकमा उत्पादन भएका सबै बस्तुहरु मानव स्वास्थ्यका लागि बहुपयोगी भएको गोलोक […]

भद्रपुरमा विद्यालय सञ्चालनका लागि मापदण्ड तय गरी अनुगमन थालियो

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on भद्रपुरमा विद्यालय सञ्चालनका लागि मापदण्ड तय गरी अनुगमन थालियो.

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पुर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि निशेचीकरणको अवस्था बारे अनुगमन सुरू गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा शिक्षा, स्वास्थ्य सहितको प्राविधिक टोलीले तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक […]

साउनमा मासु रक्सी किन खान हुँदैन ? यस्तो छ धार्मिक तथा वैज्ञानिक कारण

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा, समाज by . Leave a Comment on साउनमा मासु रक्सी किन खान हुँदैन ? यस्तो छ धार्मिक तथा वैज्ञानिक कारण.

झापा । साउन महिना लागेसँगै मानिसहरु भगवान शिवको पूजा आराधाना तथा स्तुतिमा लागेका छन् । हिन्दूधर्मावलम्बीहरुले साउन महिनालाई विशेष महिनाको रुपमा लिने गरेका छन् । साउन महिना प्रकृतिको महिना हो । शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ। जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने गरिएको छ। साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने […]

इस्टुले सुरु गरेको आन्दोलनप्रति अखिल नेपाल शिक्षक संगठनको एक्यबद्धता

Published: in विविधा, समाज by . Leave a Comment on इस्टुले सुरु गरेको आन्दोलनप्रति अखिल नेपाल शिक्षक संगठनको एक्यबद्धता.

भद्रपुर । प्याब्सन तथा एन प्याब्सनको गैर कानुनी निर्णय बिरूद्ध सस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सुरू गरेको आन्दोलनप्रति एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन , निजी विद्यालय विभाग झापाले ऐक्यबद्धता जनाएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन निजी विद्यालय विभाग झापाका सम्योजक राजु वरालले प्रेस विज्ञप्ति जारी गर्दै श्रम ऐन तथा नेपालका कुनै पनि […]