Sajhamanch Archive

ई.प्र.का. झिलझिलेले लागु गरायो, जोरविजोर प्रणाली

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on ई.प्र.का. झिलझिलेले लागु गरायो, जोरविजोर प्रणाली.

शिवसताक्षी । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधनमा जोर विजोर प्राणलीलाई इलाका प्रहरी कार्यालय झिलझिलले कार्यान्वयन गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिले शनिबार जोर नम्बरका गाडीलाई आफु आएकै दिशा तर्फ फर्काएको हो । नेपाल सरकारले जेठ अन्तिम देखि लकडाउनलाई केहि खुकुलो बनाएसँगै बजार, पसल तथा सवारि साधनको आवागमन बढेको थियो । सरकारले सवारि साधनलाई […]

संस्थागत विद्यालय शिक्षक युनियनले हल्दिवारीमा बुझायो ज्ञापनपत्र

Published: in विविधा, समाज by . Leave a Comment on संस्थागत विद्यालय शिक्षक युनियनले हल्दिवारीमा बुझायो ज्ञापनपत्र.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले हल्दिवारी गाउँपालिका क्षेत्रका अधिकांश संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको शैक्षिक वर्ष २०७६ सालको काम गरिसकेको समयको तलब नदिएको प्रति गम्भीर ध्यानाकर्ष गर्दै गाउँ शिक्षा समितिलाई ज्ञापन पत्र बुझाएको छ । युनियन प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले शैक्षिक वर्ष २०७६ सालको पौष महिनायताको शिक्षक […]

लियो क्लब अफ शिवसताक्षीद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लियो क्लब अफ शिवसताक्षीद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान.

शिवसताक्षी । शिवसताक्षीको लियो क्लब अफ शिवसताक्षीले इलाका प्रहरी कार्यालय झिलझिलेलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै क्लबले इलाका प्रहरी कार्यालय झिलझिलेका अग्रभागमा रहेर सुरक्षा दिइने प्रहरीका लागि स्वास्थ्य समाग्री प्रदान गरेको हो । अग्रभागमा रहेर काम गर्ने सुरक्षा कर्मीलाई कोरोना संक्रमणको जोखिमको बेला मनोबल उच्च बनाउनका लागि सेनेटाइजर […]

साहित्य चौतारी झापाको २१औं वार्षिकोत्सब तथा भानु जयन्ती मनायो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on साहित्य चौतारी झापाको २१औं वार्षिकोत्सब तथा भानु जयन्ती मनायो.

बिर्तामोड । साहित्य चौतारी झापाको २१औं वार्षिकोत्सब तथा २०७ औं भानु जयन्ती विविध साहित्यिक कार्यक्रम गरी मनाइएको छ । साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा प्राज्ञ सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका साहित्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए भने सरगम संगीतालयका विद्यार्थीले स्वागत गीत र […]

सलहको झुण्ड प्युठान पुग्यो

Published: in विविधा by . Leave a Comment on सलहको झुण्ड प्युठान पुग्यो.

बुटवल । भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड सोमबार प्युठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ । हिजो दिउँसो दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भारतबाट नयाँ सहलको झुण्ड प्रवेश गरेको थियो । त्यो झुण्ड अहिले प्यूठानका विभिन्न ठाउँहरुमा पुगेको प्रदेश कृषि निर्देशानलयले जनाएको छ । निर्देशनालयकी वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले भनिन्, […]

कनकाई नदि कटानबाट शिवसताक्षीका चार परिवार विस्तावित

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कनकाई नदि कटानबाट शिवसताक्षीका चार परिवार विस्तावित.

शिवसताक्षी । कनकाई नदि कटानबाट शिवसताक्षीका ४ घरपरिवार विस्तावित भएका छन् । लगातार वर्षा हुँदा शिवसताक्षी १० माइधार सुकुम्बासी टोलका ४ घरधुरी विस्तावित भएका हुन् । विस्तावित हुनेहरुमा प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, दुर्गा ऋिषिदेव, श्यामलाल ऋिषिदेव रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी , जनप्रतिनिधि ,अस्थाई प्रहरीबिट माईधार तथा स्थानिय बासीको सहयोगमा सूरक्षित स्थानतर्फ सारिएको छ […]

विजयपुरमा आगलागी, दुई घर जलेर नष्ट

Published: in विविधा, समाज by . Leave a Comment on विजयपुरमा आगलागी, दुई घर जलेर नष्ट.

धरान। धरान उपमहानगरपालिका १४ नं. वडाको विजयपुरस्थित बेलडाँडामा आज विहान आगलागी हुदा दुई वटा घर जलेर नष्ट भएका छन् । स्थानीय विष्णु राई र कमल राईको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ग्याँस लिक भएर विष्णु राईको घरबाट आगलागी शुरु भएको थियो । उनको घर पूर्ण जलेर नष्ट भएको […]

मृर्गौला पीडित नेपालीद्वारा सहयोगको याचना

Published: in विविधा, समाज by . Leave a Comment on मृर्गौला पीडित नेपालीद्वारा सहयोगको याचना.

विर्तामोड । झापा बिर्तामोड नगरपालिका ३ करेलाबारी निवासी मृगौला पीडित भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि सहयागको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मृर्गौला खराब भएको छ । दुवै मृर्गौलाले काम नगरेपछि ५ महिनादेखि नियमित डायलासिस गराउँदै आएका छन् । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने भएकाले खर्च जुटाउन गाह्रो भएको पीडित […]

विर्तामोडमा आत्महत्या न्युनिकरण सम्बन्धि एकदिने जनचेतना मूलक कार्यक्रम

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on विर्तामोडमा आत्महत्या न्युनिकरण सम्बन्धि एकदिने जनचेतना मूलक कार्यक्रम.

विर्तामोड । आत्महत्या न्युनिकरण सम्बन्धि एकदिने जनचेतनामूलक कार्यक्रम शुक्रबार बिर्तामोडमा सम्पन्न भएको छ । आत्महत्या भनेको के हो ? यसको न्युनिकरणका लागी परिवार र समाजको भुमिका कस्तो हुनुपर्छ भन्ने बिषयमा बिएन्डसी हस्पिटल बिर्तामोडका मानसिक रोग बिशेषज्ञ डा. सन्दर्भ अधिकारीले सहजीकरण गरेका थिए । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा […]

श्री प्राथमिक विद्यालयलाई रोटरीको ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ हस्तान्तरण

Published: in विविधा, समाज by . Leave a Comment on श्री प्राथमिक विद्यालयलाई रोटरीको ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ हस्तान्तरण.

बिर्तामोड । अर्जुनधारा नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयलाई रोटरी क्लव अफ बिर्तामोडले ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ शुक्रवार हस्तान्तरण गरेको छ । अर्जुनधरा नगरपालिका – ९ मा रहेको श्रीप्राथमिक विद्यालयलाई क्लवले ‘आरओ ड्रिङ्किङ वाटर प्रोजेक्ट’ एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो । रोटरी क्लव अफ बिर्तामोडका सन २०२०÷०२१ का अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका […]