Sajhamanch Archive

रेलमार्गका लागि जग्गा अधिग्रहणमा समस्या आएपछि, रेलमार्ग प्रभावित समिति गठन

Published: in राष्ट्रिय समाचार, विविधा, स्थानीय तह by . Leave a Comment on रेलमार्गका लागि जग्गा अधिग्रहणमा समस्या आएपछि, रेलमार्ग प्रभावित समिति गठन.

शिवसताक्षी । पूर्व पश्चिम रेलमार्गका लागि शिवसताक्षी क्षेत्रको जग्गा अधिग्रहण गर्ने भएपछि रेलमार्ग प्रभावित समिति गठन भएको छ । शिवसताक्षी नगरमा रमण खतिवडाको अध्यक्षतामा २१ सदस्यीय रेलमार्ग प्रभावित समिति गठन भएको हो । जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः श्याम गिरी, अग्नीप्रसाद दुलाल, हिमादेवी आङदेम्बे र डम्बरबहादुर दाहाल रहेका छन् । सदस्यहरुमा यामनाथ पौडेल, […]

पीसीआर प्रयोगशालाका लागी लोकवन्धु र मोहनको सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on पीसीआर प्रयोगशालाका लागी लोकवन्धु र मोहनको सहयोग.

विर्तामोड । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी समाजसेवी तथा पूर्व जनप्रतिनिधी लोकवन्धु कन्दङ्वा र व्यवसायी मोहन अधिकारीले आर्थिक सहयोग गरेका छन् । विर्तामोडका – ६ वुट्टावारीका समाजसेवी तथा पूर्व जनप्रतिनिधी कन्दङ्वाले ‘एकका […]

पिसिआर ल्याब सञ्चालनका लागि झापाका राजनीति दल सहमत

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पिसिआर ल्याब सञ्चालनका लागि झापाका राजनीति दल सहमत.

झापा  । एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् । मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता रहे पनि सरकारसँग समन्वय गरेर ल्याब स्थापना र सञ्चालन गर्न सकिने धारणा राखे । उनीहरुले ल्याब स्थापनापछि सञ्चालनमा आउन सक्ने समस्याका बारे […]

तानसेन पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, चार सवारी साधन पुरिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on तानसेन पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, चार सवारी साधन पुरिए.

तानसेन । जिल्लाको तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। पहिरोमा चार वटा सवारी साधन पुरिएकाले प्रहरी, स्थानीयवासी नेपाली सेना उद्धारमा खटिएका छन्। अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप र कार  पुरिएको छ। सडक तलबाट दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। […]

संक्रमित बढ्न थालेपछि मुलुकभर एक हजार भेन्टिलेटर र आठ सय आइसियु तयार

Published: in विविधा by . Leave a Comment on संक्रमित बढ्न थालेपछि मुलुकभर एक हजार भेन्टिलेटर र आठ सय आइसियु तयार.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरी एक हजार भेन्टिलेटर र एक हजार ८०० सघन उपचार कक्ष ९आइसियु० तयारी अवस्थामा राखेको छ । मन्त्रालयका नीति तथा योजना प्रमुख डा। गुणराज लोहनीले कोभिड–१९ सङ्क्रमणबाट गम्भीर हुने […]

भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीको अस्वभाविक भीड, कोरोनाको जोखिम बढ्यो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीको अस्वभाविक भीड, कोरोनाको जोखिम बढ्यो.

भद्रपुर । भद्रपुर स्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीको अस्वभाविक भीड लाग्न थालेको छ । भीड बढेपछि कोरोनाको जोखिम बढ्ने देखिएको छ । सरकारले असार १ गतेबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकाम्स सेवाग्राहीको चापले मालपोत कार्यालयमा भीड लागेको हो । चैत्र ११ गतेबाट सरकारी कार्यालय बन्द भएपछि सुनसान रहेको झापा सदरमुकाममा सरकारी कार्यालयले सेवा […]

कुकुर पाल्ने रहर छ ? वडा कार्यालयमा दर्ता नगरे कारवाही होला

Published: in विविधा by . Leave a Comment on कुकुर पाल्ने रहर छ ? वडा कार्यालयमा दर्ता नगरे कारवाही होला.

काठमाडौं । राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहो¥याउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् । घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको […]

समाजसेवी थाम्सुहाङ्गले गरे ४४ हजार घरभाडा छुट

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on समाजसेवी थाम्सुहाङ्गले गरे ४४ हजार घरभाडा छुट.

शिवसताक्षी । झापा शिवसताक्षी दूधेका समाजसेवी सिंहवीर थाम्सुहाङ्गले लकडाउन समय समय अवधिको  घर भाडा नलिने भएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ९ दूधेका समाजसेवी थाम्सुहाङ्गले आफ्नो घरमा पसल गरी बस्ने व्यापारीहरुलाई घर भाडा छुट दिएका हुन् । दूधे बजारमा रहेको विभूति सुन चाँदी पसल, साहारा कलर हाउस र बासुदेव किराना पसललाई दुई महिनाको घर […]

प्रधानमन्त्री ओलीले यत्तिकै भनेका होइनन्, लौ पढ्नुहोस् वैज्ञानिक प्रमाणसहित बेसारको औषधीय गुण

Published: in टिप्स/जानकारी, विविधा, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीले यत्तिकै भनेका होइनन्, लौ पढ्नुहोस् वैज्ञानिक प्रमाणसहित बेसारको औषधीय गुण.

काठमाडौं  । कोरोना भाइरस ९कोभिड–१९०सँग लड्नका लागि खाने परिकारमा बेसारको महत्व देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा चर्चा गरेपछि यसलाई सतहमा दुईथरी कोणबाट व्याख्या गरिएको छ । ओली समर्थक बेसारको महत्व होइन, प्रधानमन्त्री ओलीले भनेको ठिक हो भनी देखाउन थालेका छन् भने इतरमा रहेकाहरूले व्यंग्य वाण चलाइरहेका छन् । तर कतिपय वैज्ञानिक खोज अनुसन्धानले […]

भोजपुरमा बेवारिसे अवस्थामा पेस्तोल फेला

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भोजपुरमा बेवारिसे अवस्थामा पेस्तोल फेला.

भोजपुर । भोजपुरमा बेवारीसे अवस्थामा पेस्तोल फेला परेको छ । भोजपुरको षडानन्द नगरपालिका–२ ताबुबाट बेवारीसे अवस्थामा १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको हो । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुङ्ने टहरोमा शंका लागि चेकजाँच गर्दा उक्त टहरोबाट १ थान कटुवा पेस्तोल, १ थान […]