Sajhamanch Archive

रुकुम घटना छानबिन गर्न संसदीय समिति गठन गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on रुकुम घटना छानबिन गर्न संसदीय समिति गठन गरिने.

काठमाण्डौ । रुकुममा घटेको घटना छानबिन गर्न संसदीय समिति गठन गरिने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा यसबारे जानकारी दिएका हुन् । संसदमा उक्त घटनाबारे कुरा उठिरहेको हुँदा त्यसलाई सम्बोधन गर्न विशेष संसदीय समिति गठन गरिने उनले बताए । सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफलपश्चात् उक्त घटनाकाे अध्ययन र अनुगमन गर्न संसदीय समिति गठन गर्ने […]

अनलाईन मिडिया समूहद्वारा सांसद कार्कीको निन्दा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अनलाईन मिडिया समूहद्वारा सांसद कार्कीको निन्दा.

विराटनगर । कोरोना भाइरहको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गलत प्रचार गरी भ्रम सिर्जना गर्न खोजेको भन्दै अनलाईन मिडिया समूह मोरङले नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको निन्दा गरेको छ । स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिई […]

ट्रम्प भन्छन्– चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्प भन्छन्– चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् । किनभने, उनकै शव्दमा– अमेरिकामा प्रार्थनाको आवश्यकता छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।’ कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ […]

चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on चोरहरूको नयाँ दाउ, टाउकोमा खरबुजाको मुकुण्डो.

चोरका अनेक शैली हुन्छन् । तर बढी बाठो बन्न खोज्दा कहिलेकाहीँ नराम्रोसँग फस्छन् चोरहरू ।अमेरिकाको भर्जिनियामा एउटा यस्तै घटना भएको छ । भर्जिनियामा एउटा पसल लुट्नका लागि अनौठो पहिरनमा दुईजना चोरहरू पसलमा छिरे । शनिबार लुइसा पुलिस विभागले फेसबुकमा ती दुई चोरको फोटो सार्वजनिक गर्‍यो । त्यसपछि चोरको त्यो फोटो भाइरल बन्यो सामाजिक सञ्जालमा । […]

भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुग्यो

Published: in विविधा by . Leave a Comment on भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुग्यो.

निकै तीव्र गतिमा फैलिएपछि भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुगेको छ। भारतमा अहिलेसम्म एक लाख ६ हजार ४७५ जना संक्रमित भेटिएका छन्। संक्रमित संख्याका हिसाबले भारत विश्वको ११औं स्थानमा छ। त्यहाँ तीन हजार ३०२ जना संक्रमितको ज्यान गइसकेको छ। जारी लकडाउनका कारण त्यहाँका करोडौं मजदुरहरु भोकै रहेको र सडकमा दैनिक हजारौं मानिसको विचल्ली देखिइन […]

भारतमा ट्रक दुर्घटना, घर फर्कन लागेका २४ मजदुरको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा ट्रक दुर्घटना, घर फर्कन लागेका २४ मजदुरको मृत्यु.

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते छन् । लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार राजस्थानबाट झारखण्ड, बिहार र पश्चिम बंगालतर्फ जान लागेको ट्रकले दिल्लीबाट आएको […]

थप १३ जनामा देखियो कोरोना, संक्रमितको संख्या १३४ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on थप १३ जनामा देखियो कोरोना, संक्रमितको संख्या १३४ पुग्यो.

काठमाडौं । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुका ६, रुपन्देहीका ६ जना र बर्दियाका एक जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अधिकारीका अनुसार रुपन्देहीको समरी गाउँपालिका(७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका(६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय […]

भारतको डरलाग्दो आँकडा – पहिले १० हजार संक्रमित हुन ७५ दिन, अहिले ७२ घण्टा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतको डरलाग्दो आँकडा – पहिले १० हजार संक्रमित हुन ७५ दिन, अहिले ७२ घण्टा.

काठमाडौं । भारतमा बुधबार कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन संक्रमण बढ्ने रफ्तार सबैभन्दा तीव्र रह्यो । आइतबारसम्म संक्रमित संख्या ४२ हजार ५ सय ५ थियो । त्यसयता, तीन दिनमा यो संख्या ह्वात्तै बढेको हो । यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा संक्रमण फैलन ७५ […]

नेपालका डा. दाशद्वारा कोरोनाको औषधी बनाएको दावी

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on नेपालका डा. दाशद्वारा कोरोनाको औषधी बनाएको दावी.

हेटौंडा । कोरोनाले विश्व आक्रान्त बनाइरहेको बेला नेपालमा कोरोनाको औषधी पत्ता लगाएको दावी गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दावी गरेका हुन् । भारतको बनारस हिन्दु […]

कोरोना प्रभावित क्षेत्रको बाह्रदशी गाउँपालिकाद्वारा चार किल्ला सिल

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कोरोना प्रभावित क्षेत्रको बाह्रदशी गाउँपालिकाद्वारा चार किल्ला सिल.

बिर्तामोड । झापाका बाहदशी गाउँपालिकाका एक व्यक्तिमा कोरोना कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाले चारकिल्ला सिल गरेको छ । सोमवार बसेको सर्वदलीय बैठकले प्रभावित कोरोना प्रभावित क्षेत्रको चार किल्ला सिल गर्ने निर्णय गरेको हो । आइतबार बाह्रदशी गाउँपालिका स्थित राजगढ निवासी ५० वर्षीय पुरुषलाई आइतबार कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो […]