Sajhamanch Archive

माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान.

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गरेका छन्। श्रीलङ्का कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एसियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो […]

सलाद के हो ? किन खाने ?

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on सलाद के हो ? किन खाने ?.

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले स्वस्थ रहन सलाद दैनिक रुपमा खान सुझाउँछन् । सलाद के हो ? प्राकृतिक रुपमा पाइने पोषण र फाइबरयुक्त विभिन्न […]

सुनको भाउ आज सामान्य घट्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ आज सामान्य घट्यो.

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १० हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार तीन सय […]

एसइई नतिजा प्रकाशन गर्न आज बोर्डको बैठक बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on एसइई नतिजा प्रकाशन गर्न आज बोर्डको बैठक बस्दै.

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार […]

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् । परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए । […]

सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा.

काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याटर नेपाली बलर सामु निरीह भए । सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । नेपालका कात्तिक कामतले ३ विकेट […]

रास्वपाले गठन गर्‍यो सामाजिक कार्यमा खटिने द्रुत कार्य टोली

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रास्वपाले गठन गर्‍यो सामाजिक कार्यमा खटिने द्रुत कार्य टोली.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली (र्‍यापिड एक्सस टीम, आरएटी) गठन गरेको छ । सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठन गरिएको समिति प्रदीप तिमिल्सिना ९साजन शर्मा०को नेतृत्वमा बनाइएको छ । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने रास्वपाले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त […]

भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गयो.

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ का १९ वर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो। भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई घर नजिकै रहेको मकैवारिमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेर रक्ताम्मे अवस्थामा मृत फेला परेकोले […]

फ्रान्समा दिवंगत किशोरकी हजुरआमाबाट दंगा अन्त्य गर्न अपील

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on फ्रान्समा दिवंगत किशोरकी हजुरआमाबाट दंगा अन्त्य गर्न अपील.

फ्रान्समा प्रहरीको गोली लागी मृत्यु भएका किशोर नाहेल एमकी हजुरआमा नादियाले देशमा केही दिनदेखि जारी हिंसात्मक प्रदर्शन रोक्न अपील गरेकी छन् । आफनो नातीको मृत्युपछि भड्किएको प्रदर्शन एक बहाना मात्र भएको भन्दै उनले आफनो नातीलाई ढाल बनाएर अराजकता नफैलाउन माग गरेकी हुन् । गत मंगलबार यता भएका प्रदर्शनमा सरकारी र निजी भौतिक सम्पतिमा ठूलो क्षति […]

पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति.

पाँचथर । असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ । जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले लगाएको धान, मकै, आलु, उखु, किवी, अम्रिसो, लोकता, अलैँची लगायतको कृषि बालीमा २ करोड ५८ लाख ३४ हजार ३ सय रुपैयाँको क्षति भएको कृषि ज्ञान […]