जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ। प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन। विशेषज्ञ चिकित्सकको […]
ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका– ६ गाम्नाङटारस्थित ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटार लगायत तीन विद्यालयमा अंग्रेजी माध्ययमबाट पठनपाठन हुन थालेपछि गाउँमा स्थापित बोर्डिङ स्कुल बन्द भएको छ। अंग्रेजी माध्ययमबाट पठनपाठन हुन थालेपछि गाउँमा स्थापित बोर्डिङ बन्द भएका हुन्। पछिल्लो समय अंग्रेजी शिक्षामा अभिभावकको आकर्षण बढेर विद्यालयमा विद्यार्थी संख्या समेत बढ्न थालेका छन्। गाउँपालिकामा रहेको शैक्षिक […]
काठमाडौं ।संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ। संवैधानिक परिषदको बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए। प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाई […]
विर्तामोड । झापाको आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा खुल्ला दिसामुक्त घोषणाको तयारी गरिएको विर्तामोड नगरपालिकामा घोषणा पूर्वसन्ध्यामा दीपावली गरिएको छ । नगरपालिकालाई यही भदौ ८ गते विहान ११ बजे अग्रसेन भवनमा खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम नगरपालिकाले तय गरेको छ । विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले दीपावलीको थालनी गरे । नगरपालिकाका उपप्रमुख, वडाअध्यक्षहरु, […]
विर्तामोड । झापाको भद्रपुर १० स्थित अनेरास्ववियु भद्रपुर नगर कमिटी झापाले महिला हिंसा बिरुद्ध सचेतनता तथा प्रशिक्षक कार्यक्रम आज सम्पन्न गरेको छ । त्यस्तै उपप्रमुख श्रेष्ठले लैङ्गकि हिंसा र महिला अधिकारको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएकी थिइन्। सोही अवसरमा प्रशिक्षक प्रहरी निरीक्षक जवेगुले महिलाहरुमा हुने हिंसा रोक्न प्रहरीको भुमिका र हाल संसोधित मुलुकी ऐन को महिला […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसी झापाले डेरी उद्योग सञ्चालनमा ल्याएपछि महसुस गरेको छ कि चलन बदल्न कति कठिन छ ! व्यावसायमा राम्रो गरेर मात्रै हुँदैन, राम्रो हो भनेर बुझाउन पनि सक्नुपर्ने रहेछ । बुझाएर मात्रै पुग्दैन, विश्वास नै दिलाउनु पर्ने रहेछ । यो काम चानचुने होइन । निकै मेहनत गरेपछि मात्रै त्यसमा सकारात्मक नतिजा […]
कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका छन् । आज कञ्चनपरको महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सन्तोष कुमार कठरिया, तेजराज भट्ट र अर्जुन भण्डारा घाइते भएका छन् । भण्डारालाई थप उपचारको लागि भारत पठाइएको छ भने […]
धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर रापी पामुङ्गकासको उमेरमा भने सायदै कसैलाई बानी परेको होला । इन्डोनेशियाका दुई वर्षे बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका ठुटा तानेर चुरोट पिउने बानी लाग्यो । अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन । उनले चुरोट पिउन थालेलगत्तै रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । […]
कमल । ईलाम चुलाचुलीका युवा यतिवेला बाख्रापालन व्यवसायमा रम्न थालेका छन् । अन्य व्यवसायको तुलनामा बाख्रापालन व्यवसायमा लगानी थोरै लाग्ने, पाल्न पनि सजिलो र आम्दानी पनि छिटै हुने भएकोले यो व्यवसाय रोजेको व्यवसायी बताउँछन् । केही समय अघिसम्म अलग–अलग रुपमा व्यवसाय सञ्चालन गर्दै आएका कृषक एतिवेला संगठित रुपमा बाख्रापलन व्यवसाय सन्चालन गर्न थालेका छन् । […]
गोरखा । गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा अहिलेसम्म १५ किलो सुन खर्च भएको छ । त्यतिले पनि मन्दिरको छानामा सुनको जलप लगाउन नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको छ । ‘अहिले सम्म १५ किलो सुन खर्च भइसक्यो,’ जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘तीन किलो सुन नपुगेर काम रोकिएको थियो, अहिले सुन ल्याइसक्यौं, काम […]