बुद्वशान्ति । गृहमन्त्री रामबहादुर थापाले सडक निर्माण लगायत विकासका काममा ठेकदारले ढिलासुस्ती गरे तत्काल पक्राउ गरी जेल हाल्न निर्देशन दिएको एक महिना बितिसक्यो । तर, समयमा काम नगर्ने ठेकेदार अहिले पनि झापामा खुलेआम घुमिरहेका छन् । गृहमन्त्री थापाले निर्माण कार्यमा ढिलासुस्ती गरे तत्काल पक्राउ गर्न गरेको आदेश झापाका कुनै पनि सरोकारवाला निकायले व्यवहारत लागु गर्न […]
हल्दिबारी । श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोडको १५औं वार्षिक साधारणसभाको लागि आज सोमबारदेखि प्रतिनिधि छनोट गर्न थालिएको छ । संस्थाको साधारणसभा कार्यविधि अनुसार १० जना शेयर सदस्य बराबर १ जनाको अनुपातमा प्रतिनिधि छनोट कार्यक्रम सुरु गरिएको अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए । आज हल्दिबारीको रेडक्रस भवनमा आयोजित प्रतिनिधि छनोट कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी […]
दमक । झापाको दमकमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण थालेको एकवर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । दमकको बजार क्षेत्रबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले निर्माण थालिएको प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन नसकेको हो । फोहोरमैलाको उचित व्यवस्थापन गर्न प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा नगरपालिकाबाट उत्पादन हुने दैनिक करिव १५ टन फोहोर दमक–२ स्थित रतुवा […]
दमक । मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले सोमबार दमकका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको छ । दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरि त्यहाँका सय बढी ज्येष्ठहरुलाई सामूहिक रुपमा फलफूल वितरण गरेका हुन् । आफना दिवंगत आमा कृष्णकुमारीको स्मृतिमा ज्येष्ठहरुको दिर्घ जीवनको कामना गर्दे प्रतिष्ठानले फलफूल वितरण गरिएको आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी […]
दूधे । झापामा रगतको अभावलाई टेवा पुर्याउने उद्देश्यले शिवसताक्षीको दूधे रक्तदान गरिएको छ । लाइन्स क्लब अफ शिवसताक्षी र सतासीधाम जेसीजको संयुक्त आयोजनामा रक्तदान गरिएको हो। रक्तदानमा रेडक्रस उपशाखा दमकको प्राविधिक सहयोगमा रहेको थियो । शिवसताक्षीका ४० जना युवाले रगत दिएको सतासीधाम जेसीजका अध्यक्ष महेन्द्र भट्टराईले बताए । रक्तदान लान्यस क्लब अफ शिवसताक्षीको चार्टर प्रेसिडेन्ट […]
काठमाडौँ । फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या भएको आशंका गर्ने प्रशस्त प्रमाणहरु भेटिएका छन्,’ महानगरीय अपराध महाशाखाका प्रमुख ९एसएसपी० धिरज प्रताप सिंहले भने, ‘घटनाबारे अनुसन्धान […]
एजेन्सी । शरिरलाई स्वस्थ राख्नका लागि आन्तरिक अंग र यसको कार्यप्रणालीको महत्वपूर्ण भूमिका हुन्छ तर जब यी अंगले कम काम गर्छन् वा काम गर्न बन्द गर्छन् तब विभिन्न प्रकारको समस्या निम्तिने गर्छ । यसलाई नियन्त्रण गर्नका लागि लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । यो सिस्टम बिरामीको रोगलाई निको पार्न र बिरामीलाई जिउँदो […]
एजेन्सी । पश्चिमी सिड्नीस्थित एउटा तीनवटा बेडरुम भएको सामान्य घरले एकाएक ‘चमत्कारिक घर’ को उपमा पाएको छ । उक्त घरको भित्ताबाट बग्ने तेल र खरानीलाई विज्ञानले समेत पुष्टि गर्न नसकेको बताइएको छ । घर मालिक जर्ज र टिना तानाउसले उनीहरुको घरमा भगवानको कृपा परेको बताएका छन् । साथै, उक्त घर औषधीय गुणले भरिपूर्ण भएको दाबी […]
काठमाडौं । भदौ १ गतेदेखि मुलुकी अपराध ९संहिता० ऐन लागु भएको छ । जंगबहादुर राणाको समयदेखिको ऐन विस्थापन भएर आएको नयाँ मुलुकी अपराध ९संहिता०ऐनको पक्ष र विपक्षमा विभिन्न टिकाटिप्पणी हुँदै आएको छ । ऐन कार्यान्वयनको एउटा महत्वपूर्ण निकाय नेपाल प्रहरीमा पनि यसबारे आ–आफ्नै मत छन् । भदौ १ बाट लागु भएको ऐनले अनुसन्धान प्रणालीमा सकारात्मक […]
विराटनगर । अंश मुद्दामा सर्वोच्च अदालतको फैसलाले मोरङको रंगेली नगरपालिका १ का डेढ सय घरपरिवार घरजग्गाविहीन बनेका छन् । स्थानीयले किनेर जोतभोग र बसोबास गर्दै आएको १ सय ८२ बिगाह जग्गाको धनीपुर्जा सर्वोच्च अदालतको आदेशले खारेज भएपछि उनीहरु समस्यामा परेका हुन् । विराटनगरको धावेडा परिवारको २ सय २८ बिगाह जग्गा लामो समयदेखि विवादमा रहेको थियो […]