Sajhamanch Archive

इण्डोनेसियामा शक्तिशाली भूकम्प

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on इण्डोनेसियामा शक्तिशाली भूकम्प.

इण्डोनेसियाको लोम्बोक प्रान्तमा ६ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अघिल्लो साता मात्र सोही प्रान्तमा गएको उक्त शक्तिशालि भूकम्पमा परी ४ सय ६० जनाको ज्यान गएको थियो। अाइतबार गएको भूकम्पको क्षतिको विवरण आउन बाँकी रहेको छ।

कोफी अन्नानको निधनमा विश्वभरबाट दिए श्रद्धाञ्जली

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on कोफी अन्नानको निधनमा विश्वभरबाट दिए श्रद्धाञ्जली.

काठमाडौं । संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको निधनमा विश्वभरका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नोबल पुरस्कार विजेतासमेत रहेका अन्नानको ८० वर्षको उमेरमा शनिबार निधन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नानको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । परराष्ट्र मन्त्रालयले पनि उनको निधनमा शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट […]

जग्गा सुख्खा छ ? यसो गर्नुहोस् मज्जाले आम्दानी हुन्छ

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on जग्गा सुख्खा छ ? यसो गर्नुहोस् मज्जाले आम्दानी हुन्छ.

व्यवसायिक तरकारी खेतिका लागि जमिन कस्तो चाहिन्छ ? तपाई हामीमध्ये कसैलाई यो प्रश्न सोध्ने हो भने धेरैजसोको उत्तर हुन्छ, सिंचाई सुविधा भएको हुनुपर्छ ? हुन पनि सिंचाईको सुविधा पुर्याउन सकिएन भने तरकारी मात्रै होइन कुनै पनि खेति गर्न सम्भव हुँदैन । सिंचाई सुविधा नभएको जग्गामा खेति गर्न बर्षाको समय नै पर्खिनुपर्छ, बाह्रैमास तरकारी खेती गर्न […]

रगतले रातो भयो समुन्द्र

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रगतले रातो भयो समुन्द्र.

स्कटल्याण्डको फअरो आइसल्याण्डस्थित एक समुन्द्र रगतले रातो भएको भयो । वास्तवमा ह्वेलको शिकार गरिएकाले पानीमा रगत मिसिएपछि समुन्द्र रातो भएको हो । सोसल मिडियामा यससम्बन्धि फोटो सार्वजनिक भएपछि पशु अधिकारकर्मीले रोष व्यक्त गरेका छन् । ह्वेल माछा सामूहिक रुपमा एउटा खाल्डोमा जम्मा भएका बेला उनीहरुको हत्या गरिएको थियो । सरकारका अनुसार यो तस्बिर आइल्याण्ड अफ […]

सूचनाको हक प्रयोग गर्दा कर्तव्यको पनि ख्याल गरौंः प्रधानमन्त्री

Published: (Updated: ) in विविधा by . Leave a Comment on सूचनाको हक प्रयोग गर्दा कर्तव्यको पनि ख्याल गरौंः प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सन्देशमा प्रधानमन्त्री ओलीले  सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान […]

ब्याट्रीबाट चल्ने बस संचालन हुँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ब्याट्रीबाट चल्ने बस संचालन हुँदै.

काठमाडौं । नेपालमा पहिलोपटक ब्याट्रीबाट चल्ने बस सञ्चालनमा आउने भएको छ। गोर्खा इको प्यानलका उत्पादनकर्ता इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्राइभेट लिमिटेडले चीनको सियानज्याङमा निर्मित सिएनएसी ब्रान्डको बस नेपालमा ल्याउने भएको हो । पहिलो चरणमा उक्त बस काठमाडौं उपत्यकामा चलाउने बताइएको छ। पहिला आफैले केही बस सञ्चालन गर्ने र पछि देशभर नै बिक्रीवितरण गर्ने गोर्खा इको […]

बाढीले बगायो गेर्खुको पुल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बाढीले बगायो गेर्खुको पुल.

नुवाकोट । गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट-रसुवा आवतजावत गर्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालयले विदुर नगरपालिका-१ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक […]

फिजीमा ८ दशमलव २ म्याग्निच्यूटको शक्तिशाली भूकम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on फिजीमा ८ दशमलव २ म्याग्निच्यूटको शक्तिशाली भूकम्प.

काठमाडौं । अफ्रिकी मुलुक फिजीमा गएको ८ दशमलव २ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरको मध्य भागलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घर चर्किएका छन् । भूकम्पले भएको मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन । प्रशान्त महासागरमा ५ सय ६० किलोमिटरको गहिराईसम्म भूकम्पको धक्का महसुस गरिएको फिजीको भूगर्भ विभागले जनाएको छ […]

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा.

काठमाडौं । सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ । तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण […]

फेरियो अदालती कार्यविधि

Published: in मिडियाबाट साभार by . Leave a Comment on फेरियो अदालती कार्यविधि.

काठमाडौं । मुलुकमा नयाँ कानुनसँगै कार्यविधि पनि नयाँ लागू भएका छन् । मुलुकी ऐनको अदालती बन्दोबस्तीमा उल्लिखित महलका प्रावधानबाट चल्दै आएको मुद्दामामिला किनारा लगाउने विधिलाई विस्थापित गरी फौजदारी कार्यविधि संहिता र देवानी कार्यविधि संहिताले प्रविधि प्रयोग, फेरिएको जीवनशैली र कानुनका नवीनतम सिद्धान्तलाई पछ्याएका छन् । कार्यविधि कानुन भनेको मुद्दाको सुरुआतदेखि फैसला कार्यान्वयनसम्मका नियमको सँगालो हो […]