ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिका वाड नं १ साविक सिनाम गाविस पूर्ण खोपयुक्त घोषणा भएको छ । ताप्लेजुङ्ग जिल्लाकै ५१औं वडा र साविक ३९औं गाविसको रुपमा सिनाम एक नम्बर वडालाई पूर्ण खोपयुक्त घोषण गरिएको हो । गाउँपालिकामा रहेको ८ वटा वडामध्ये पाँचौ वडाको रुपमा सो वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका […]
भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले परिवर्तित मुलुकी ऐनको देवानी संहिताको दुरूपयोग गरी विपक्षी आवाज नियन्त्रण गर्न सक्ने आशंका व्यक्त गरेका छन् । भद्रपुरमा प्राध्यापक, वकिल, पत्रकारलगायत स्थानीय बुद्धिजीविसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकी ऐन सामान्य कानुन भए पनि संशोधित संहितामा बेलगाम सरकार कठोर बन्न चाहँदा विपक्षीको आवाज दविन सक्ने शंका व्यक्त […]
भद्रपुर । भद्रपुरस्थित छोटी भन्सारको स्तरीकरण गरी भन्सार विभागले मूल भन्सार कै मान्यता दिए पनि छोटी भन्सार कै रूपमा काम चलाउँदा कर्मचारीले राजश्व भन्दा खाजश्वमा बढी जोड दिन थालेका छन् । मूल भन्सारको मान्यता गत आर्थिक वर्षको अन्त्यतिर प्रदान गरिएको सो भन्सारमा विभागले दरबन्दीसहित कर्मचारी पठाउन नसकेपछि मेची भन्सारबाट आलोपालोमा आउने कर्मचारीले ठूला व्यापारीसित साँठगाठ […]
दूधे । झापाको दमक २, खरखरेमा नेपाल मै नौलो किसिमको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बोतल हाउसको नाम दिई बोतलबाट बनाइएको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । घर हेर्न दिनहुँ मानिसहरुको भिड लाग्ने गरेको छ । घरको वाल तथा पिल्लरहरुमा वाइन, वियर, स्प्राइट लगायतको बोतल प्रयोग गरेर आर्कषक डिजाइनमा घर […]
बेइजिङ । चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुई भन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न […]
काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको छ । तत्कालिन एमाले र माओवादीबीच गत जेठ ३ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि भातृसंगठनबीच एकीकरण गर्ने क्रममा विद्यार्थी संगठनले एकीकरण प्रक्रियालाई अन्तिम अवस्थामा पुर्याएका हुन् । ‘अब संगठनको नाम अनेरास्ववियू हुनेछ भने केन्द्रीय कमिटी ४ […]
काठमाडौं । भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो । केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केरला […]
सुर्खेत । एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ । कान्तिपुरको कर्णाली प्रदेश ब्युरोको समाचारअनुसार, मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए । नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन् । अदालतमा […]
मोरङ । विराटनगरमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् । विराटनगर १३ का ३० वर्षीय दिनेश भट्टराईले आफुसँग बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका हुन् । भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए […]