Sajhamanch Archive

अर्थमन्त्री सुशासन समितिमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अर्थमन्त्री सुशासन समितिमा.

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पाँच वर्ष भित्र मुलुकबाट गरिवी अन्त्य गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिवी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे। उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै […]

काँकरभिट्टा प्रहरीलाई मिडियामैत्री बनाउने डिएसपी थापाको प्रतिवद्धता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on काँकरभिट्टा प्रहरीलाई मिडियामैत्री बनाउने डिएसपी थापाको प्रतिवद्धता.

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सरुवा भई आएका प्रहरी नायव उपरीक्षक महेश थापाले आफ्नो कार्यकालमा इप्रकालाई मिडिया मैत्री बनाउने प्रतिवद्धता जनाएका छन् । मिडिया भनेको समाजको ऐना हो, जसरी ऐनामा सबैकुरा पारदर्शी देखिन्छ, त्यसरी नै आफ्नो कार्यकालमा इप्रकामा हुने सबै कार्य मिडियामार्फत सार्वजनिक गर्दै मिडियामैत्री इलाका प्रहरी कार्यालय बनाउने उनको घोषणा छ । प्रहरी […]

‘संगीत एउटा साधना हो, तपस्या हो र ब्रत पनि हो’

Published: in अन्तर्वार्ता, टिप्स/जानकारी, by . Leave a Comment on ‘संगीत एउटा साधना हो, तपस्या हो र ब्रत पनि हो’.

तीन वर्ष अघि ‘मेरो दिल दुखायौ के पायौ’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्त सन्तोष अहिले सफलताको शिखरतिर उक्लिँदैछन् । तीन वर्षको अन्तरालमा १०–१२ वटा राम्रा गीतमा आवाज भरिसकेका सिमान्तको ‘तिमी पूजाकी थाली हौ’ भन्ने गीत निकै चर्चित पनि छ्र । गीत गाउने क्रममा सिमान्तले नेपालका विभिन्न जिल्ला र विदेशसम्मको यात्रा तय गरिसकेका छन् […]

आमाले फालेककी बालिकाको मृत्यु

Published: in प्रदेश तह by . Leave a Comment on आमाले फालेककी बालिकाको मृत्यु.

ताप्लेजुङ । आफ्नै आमाले शौचालयमा फालेकी १० महिने बालिका जमुना बिकको पाँच दिनपछि जिवितै उद्धार गरिए पनि बचाउन भने सकिएन । उपचारकालागि झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याए पछि चिकित्सकले मृत घोषणा गरेका हुन । ‘पाँचथरको फिदिम, इलामको फिक्कल अस्पतालमा देखाउँदै विर्तामोड अस्पतालमा ल्यानउँदासम्म ढुकढुकी बाकी थियो। अस्पताल ल्याएको केही समयपछि चिकित्सकले मृत घोषणा गरे,’ बालकलाई […]

रातभर पहिरोले भागाभाग

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on रातभर पहिरोले भागाभाग.

ताप्लेजुङ । मंगलबार रातिको वर्षापछि झरेको पहिरोका कारण फक्तालुङ गाउँपालिका ४ इखावुका विभिन्न स्थानमा चिरा परेको छ  । स्थानीय बासिलाई तत्काल आफ्नो घरमा बस्ने वातावरण नभएको रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले बताए । उनका अनुसार खानीका १५ र साप्चुङका ७ परिवार जोखिममा छन् । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने […]

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

Published: in अर्थतन्त्र by . Leave a Comment on अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर.

काठमाडौं । नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर भएको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९५ पैसा र विक्रिदर १ सय १२ रुपैया ५५ पैसा तोकेसंगै नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको हो । यसअघि १ अमेरिकी डलरको नेपाली मुद्रा १ सय १० रुपैयाँको […]

नयाँ मुलुकी ऐनको विरोधमा ‘नाङ्गै’ सडकमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ मुलुकी ऐनको विरोधमा ‘नाङ्गै’ सडकमा.

काठमाडौं ।  नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा राजधानीमा एक युवाले नाङ्गै प्रदर्शन गरेका छन्। अनामनगरस्थित हनुमानथान अगाडि नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदर माग गर्दै प्रदर्शन गरिएको हो । ‘जनावर सबै एक हुन्, कानुन सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’, लेखिएको प्लेकार्डसहित ती युवा नाङ्गै सडकमा उत्रेका हुन् । […]

भारतको केरलामा भीषण बाढी, १०० जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भारतको केरलामा भीषण बाढी, १०० जनाको मृत्यु.

भारतको केरला राज्यमा बाढी र पहिरोका कारण १०० भन्दा बढीको मृत्यु भएको छ। बाढी पहिरोमा परी एक लाख ५० हजार घरविहीन भएका छन्। अझै पनि केही स्थानमा पहिरोको खतरा रहेको स्थानीय अधिकारीहरूले बताएका छन्। केरलाको मुख्य विमानस्थल एक साताका लागि बन्द गरिएको छ। हेलिकप्टर तथा डु‌ंगाको सहायतामा उद्धार जारी छ। सरकारले सूचना जारी गर्दै सुरक्षित […]

चोरी भएको गाडी प्रहरी हवल्दारको घरमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on चोरी भएको गाडी प्रहरी हवल्दारको घरमा.

नवलपरासी ।  एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो । गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित […]

विवाह भएको २४ घण्टा नबित्दै आत्महत्याको प्रयास

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on विवाह भएको २४ घण्टा नबित्दै आत्महत्याको प्रयास.

काठमाडौं । विवाह भएको २४ घण्टा नबित्दै राजविराजमा एक जनाले आत्महत्या प्रयास गरेका छन् । राजविराज नगरपालिका–४ का २४ वर्षीय बेहुला जुनेद असगरले विवाह भएको भोलिपल्टै विष सेवन गरी आत्महत्या प्रयास गरेका हुन् । उनको स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको बुधबार दिउँसो राजविराज–४ स्थित नुरीजामा मस्जिदमा सोही वडाकी २२ […]