Sajhamanch Archive

इटलीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो, १२ जना अझै बेपत्ता

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on इटलीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो, १२ जना अझै बेपत्ता.

रोम । इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा २६ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् ।अधिकारीहरुले अझै १२ जना व्यक्ति बेपत्ता भएको बताएका छन् । पुलमाथिबाट तीव्र गतिमा गुड्दै गरेका कयौं सवारी साधनसमेत खसेका छन् । पुल खस्दा दुर्घटनामा परेकाहरुको खोजी र उद्धारका लागि ३ सय जना परिचालन […]

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त.

काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै सरकारले राजभण्डारीलाई बर्खास्त गरेको हो । यसअघि सरकारले उनीसँग स्पष्टीकरण सोधेको थियो । राजभण्डारी ०७३ साल असोज ६ गते तीन […]

एनसेलको कर असुल्न नयाँ प्रक्रिया

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on एनसेलको कर असुल्न नयाँ प्रक्रिया.

सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ । व्यवस्थापिका ससदको अर्थसमितिको मंगलबारको […]

भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन-दिन पाउने

Published: in मिडियाबाट साभार by . Leave a Comment on भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन-दिन पाउने.

अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्छन्। तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनले कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने अवस्था छ। तर बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरणले गर्दा डेरा पाउन मुस्किल हुन्छ। त्यसमाथि घरबेटीको दादागिरी, मन लाग्दी भाडादरले डेरावाललाई हैरानी बनाएको छ। महंगो भाडा […]

फर्जी उद्धारमा संलग्न १७ कम्पनीलाई कारबाही सिफारिस

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on फर्जी उद्धारमा संलग्न १७ कम्पनीलाई कारबाही सिफारिस.

काठमाडौं । उच्च हिमाली भेगमा भ्रमणका गएका पर्यटकहरुलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टर मार्फत फर्जी उद्धार र उपचारमा संलग्न ट्राभल्स, टुर, रेस्क्सु एजेन्सी, अस्पताललगायत १७ कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ। नेपाल सरकारद्वारा गठित अध्ययन कायदलले तयार पारेको प्रतिवेदनमा काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल हस्पिटल, थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, […]

विद्युत प्राधिकरणको नाफा ४८ करोड रुपैयाँ घट्यो

Published: in मिडियाबाट साभार by . Leave a Comment on विद्युत प्राधिकरणको नाफा ४८ करोड रुपैयाँ घट्यो.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा आर्थिक वर्ष २०७३/७४ को भन्दा ४८ करोड कम नाफा कमाएको छ। प्राधिकरणले आर्थिक वर्ष २०७४७५ मा ९८ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ। आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको छ। आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चलगायतको कारणले […]

लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने !

Published: in मिडियाबाट साभार by . Leave a Comment on लोकसेवा आयोगको पदपूर्ति तीन वर्ष रोकिने !.

काठमाडौं । स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेको छ। तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा मन्त्रालय लागेको छ। मन्त्रालयको तयारीमा कर्मचारी भने सशंकित भएका छन्। पदपूर्ति रोकिँदा कर्मचारीको वृत्तिविकासमा गम्भीर असर पर्नुका साथै […]

एनएमसीमा सदस्य शिक्षा कार्यक्रमको गति तीब्र

Published: in सहकारी by . Leave a Comment on एनएमसीमा सदस्य शिक्षा कार्यक्रमको गति तीब्र.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आर्थिक वर्ष २०७५/०७६ का लागि तोकिएको सदस्य शिक्षा अभियानलाई तीब्रता दिएको छ । आज मंगलबार जिल्लाका काँकरभिट्टा, चन्द्रगढी र बुधबारेमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेर अभियानलाई तीब्रता दिएको हो । संस्थाका सदस्यलाई वित्तीय साक्षरताका साथै संस्था अन्तर्गतका मोबाइल बैंकिङ, नीति तथा कार्यविधि, राहत लगायतका कुरामा सहजीकरण […]

लाओसमा बाँध भत्किदा ३६ को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on लाओसमा बाँध भत्किदा ३६ को मृत्यु.

लाओस । लाओसका सैनिक र सिङ्गापुरबाट आएका उद्धारकर्ताहरुले दक्षिण लाओसमा बाँध भत्किएर बेपत्ता भएका ९८ व्यक्तिको लगातार खोजी कार्य जारी राखेका छन् । उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय दैनिक पत्रिका भिएन्टिन टाइम्सले  पुष्टि गरेको छ । लाओस पिपुल्स आर्मीका उपनिर्देशक फालोम लिन्थोङले शनिबार एक तीन वर्षीया बालिकासहित ३६ व्यक्तिको शव हिन्लाथ गाउँमा […]

हल्दिबारीको मंगलबारेमा हाम्रो नेपाल

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on हल्दिबारीको मंगलबारेमा हाम्रो नेपाल.

हल्दिबारी । जिल्लाका १० उत्कृष्ट सहकारीभित्र पर्ने हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौं शाखा आजदेखि हल्दिबारी गाउँपालिकाको मंगलबारेमा सुरुवात गरेको छ । हल्दिबारी गाउँपालिका वडा नं. ४ को मंगलबारे बजारमा संस्थाको शाखा कार्यालय सञ्चालनमा ल्याइएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन तथा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन […]