Sajhamanch Archive

अरुण ३ मा कार्यरत एक मजदुरको काम गरिरहेकै अवस्थामा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अरुण ३ मा कार्यरत एक मजदुरको काम गरिरहेकै अवस्थामा मृत्यु.

संखुवासभा । निर्माणधिन राष्ट्रिय गौरवको आयोजना अरुण – ३ जलविद्युत परियोजनामा काम गर्ने एक मजदुरको काम गरिरहेकै अवस्थामा मृत्यु भएको छ। संखुवासभा जिल्लाको मकालु गाँउपालिकामा निर्माणाधीन जलविद्युत् परियोजनाको ड्याम साइड नुमको फ्याक्सिन्दा काम गर्ने कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाही मृत्यु भएको हो । सोमबार साँझ ६ बजेको समयमा सुरुङ मार्ग […]

मोरङको श्री माध्यमिक विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मोरङको श्री माध्यमिक विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी.

उर्लाबारी । मोरङको एक विद्यालयकमा विष मिसाइएको खानेपानीको कारण १३ विद्यार्थी विरामी परेका छन् । लेटाङ नगरपालिका –९को श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात समूहले विष हालेको पानी पिएर विद्यार्थी विरामी परेका हुन् । खाने पानी ट्यांकीमा साइपर मेथिन नामक औषधि हालिएको सो विद्यालयका प्रधानाध्यापक खेमराज दुलालले बताए । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र […]

अर्जुनधारा धामका २०० भन्दा बढी माछा मरे

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अर्जुनधारा धामका २०० भन्दा बढी माछा मरे.

अर्जुनधारा । अर्जुनधारा जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका भक्तजनले दिएको खानेकुरा खाएर पोखरीका दुईसय वटाभन्दा बढी माछा मरेका छन् । साउन २८ गते सोमबार विभिन्न स्थानबाट जलेश्वर धाममा जल चढाउन आउनेले ल्याएका सामग्रीहरु पोखरीमा पसेपछि फुड पोइजनका कारण माछाहरु मरेको समितिको अनुमान छ । समितिका महासचिव विष्णु निरौलाले बताएअनुसार भक्तजनहरुलाई आफूले चढाउन ल्याएको सामग्री […]

श्रीमतीको हत्या गर्न घरमाथि विमान खसालेपछि…

Published: (Updated: ) in विविधा, by . Leave a Comment on श्रीमतीको हत्या गर्न घरमाथि विमान खसालेपछि….

श्रीमती पिटेको आरोप खेपिरहेका एक व्यक्तिले श्रीमतीको हत्या गर्ने उद्देश्यले घरको छतमाथि विमान दुर्घटना गराएको खबर आएको छ। अमेरिकाको उटा के पेसन शहरमा भएको उक्त घटनाका बारेमा अमेरिकी प्रहरीले जानकारी दिएको हो। उक्त घटना घट्नु केही समय पहिले डुएने युड नाम गरेका ती व्यक्तिलाई घरेलु हिंसाको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। पछि उनलाई जमानतमा रिहा […]

संघीय संसदः शून्य समयका गहकिला मुद्धा

Published: in राजनीति by . Leave a Comment on संघीय संसदः शून्य समयका गहकिला मुद्धा.

काठमाडौं । सांसदहरुले स्थानीय तहमा जथाभावी कर लगाईएको भन्दै त्यसलाई पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले स्थानीय करलाई वैज्ञानिक आधारमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी सांसदहरुले आ–आफ्ना क्षेत्रका विषयगत समस्यामा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । पार्वता देशी चौधरीले स्थानीय तहमा विविध विषयमा जथाभावी कर बढाउँदा […]

वाङ्गचु लेप्चाको म्यूजिक भिडियो बाहिरियो

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on वाङ्गचु लेप्चाको म्यूजिक भिडियो बाहिरियो.

बुद्धशान्ति । लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन)ले रचना गरेको गीत “यो जिन्दगी घुमाउरो बाटो जस्तो” को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी गीतकार वाङ्गचु लेप्चाकोगीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । जसमा झापाली गायक तारा लक्सम लिम्बूले स्वर भरेका छन् । सो […]

सहकारीमा साधारणसभाको सिजन शुरु, भद्रपुरको साना किसान सहकारी यो वर्ष पहिलो

Published: in सहकारी by . Leave a Comment on सहकारीमा साधारणसभाको सिजन शुरु, भद्रपुरको साना किसान सहकारी यो वर्ष पहिलो.

भद्रपुर । नयाँ सहकारी ऐनअनुसार आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र सहकारी संघ–संस्थाहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ । सोहीअनुसार नयाँ आर्थिक वर्षको सुरुवातसँगै सहकारी संस्थाहरुमा साधारणसभाको माहोल शुरु भएको छ । साविक चन्द्रगढी गाविसलाई कार्यक्षेत्र बनाई २०७२ सालमा स्थापना गरिएको साना किसान कृषि सहकारी संस्था भद्रपुर १० ले आफ्नो तेस्रो साधारणसभा साउन २७ गते […]

बन्दका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बन्दका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित.

धनकुटा । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार पूर्वको जनजीवन प्रभावित भएको छ । बन्दको प्रभाव तराईका जिल्ल्लाहरुमा आंशिक प्रभाव परेको छ । पसल व्यवसाय खुल्ला छन् भने सवारी साधन छिट फुट रुपमा चलेका छन् । शिक्षण संस्था, कलकारखाना, बजार, पसल कम मात्रामा सञ्चालनमा आएका छन् । बन्दको प्रभाव प्रदेश […]

यी अभिनेत्रीले कपडा खोलेर सुँगुरसँग यस्ताे गरेपछि…

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on यी अभिनेत्रीले कपडा खोलेर सुँगुरसँग यस्ताे गरेपछि….

अभिनेत्रीहरु चर्चित हुने नाममा जे पनि गर्न सक्छन् वा हदैसम्मका कुरा गर्न सक्छन् भन्ने पछिल्लो उदाहरणबाट अझै प्रष्ट हुन्छ । हलिउडमा आफ्नो सेक्सी तस्वीर इन्स्टाग्राममा राखेर होस या न्यूड फोटोका कारण अमाण्डा सरनी पछिल्ला दिन चर्चाका शिखरमा हुन्छिन् । हालै एउटा न्यूड फोटो शेयर गरेर अमाण्डाले इन्स्टाग्राममा तहल्का मच्चाएकी छन् । अमाण्डा प्रत्येक दिन सेक्सी […]

किनोट म्यूजिक एकेडेमीमा उल्लेख्य प्रशिक्षार्थी

Published: in टिप्स/जानकारी by . Leave a Comment on किनोट म्यूजिक एकेडेमीमा उल्लेख्य प्रशिक्षार्थी.

मेचीनगर । नौ महिना अघिदेखि काँकरभिट्टास्थित भट्टराई चोकमा सञ्चालित किनोट म्यूजिक एकेडेमीमा प्रशिक्षार्थीहरुको उल्लेख्य उपस्थितिले संगीतप्रति युवामोह बढ्दै गएको झल्को दिएको छ । स्थानीय युवा हेमकुमार मगरको प्रयासमा सञ्चालित म्यूजिक एकेडेमीमा करिब ५० प्रशिक्षार्थीले संगीत सम्बन्धी प्रशिक्षण प्राप्त गरिरहेको बताइएको छ । सानै उमेरदेखि सांगीतिक क्षेत्रलाई माया गर्ने एकेडेमीका सञ्चालक मगरले संगीत विद्यालयमा ड्रम, पियानो, […]